Breaking News


दुखद खवर-पोखराका संगीतकर्मी श्रीमान थुलुङको स्कुटर दुर्घटनामा मृत्यु २८ चैत्र २०७५, बिहीबार ०१:३८

पोखरा, चैत २८ । पोखरेली संगीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा ज्यान गएको छ । आफ्नै निवास पोखरा १२ शितलादेवीमा स्कुटर दुर्घटनामा निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ । बुधबार राति साढे नौ बजेतिर थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर..

पुरा पढ्नुहोस् »

सेतीमा फेरि बाढी–के हो बास्तविकता ? किन आत्तियो प्रहरी ? २७ चैत्र २०७५, बुधबार १४:०२

पोखरा, चैत २७ । बुधबार एकाएक एउटा खवर फैलियो । सेतीमा पुनः बाढी आएको । प्रहरीदेखि जनप्रतिनिधीलाई समेत यसले तनाव बनायो । स्थानीय पनि तनावमा रहे । तर होहल्ला गरिएजस्तो बाढी चाहीँ आएन । दिउँसोबाट सेतीमा बाढी आएको कुरा गरेपनि त्यो हल्ला मात्रै भएको..

पुरा पढ्नुहोस् »

घुस्याहा अधिकृतलाई सम्मान गर्ने तयारी २७ चैत्र २०७५, बुधबार ०२:४०

काठमाण्डौं, चैत २७ । असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ । तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश..

पुरा पढ्नुहोस् »

पाथर्दीबासीको इलम–घरभरी पाहुना, खोरभरी बाख्रा २५ चैत्र २०७५, सोमबार ०४:३९

प्रकाश ढकाल पाथर्दी (तनहूँ), चैत २५ । ‘शिव कुमार आले । उमेर २५ बर्ष । पढाई ओभरसियर । पेशा बाख्रा पालन ।’ गाउँघरमा यस्ता उमेरका मान्छेहरु मुश्किलले भेटिन्छन् । त्यसमाथी गाउँमै इलम गरेर भुल्नेहरु पाउन त झनै मुश्किल पर्छ । कुनै सरकारी जागिर वा अरु..

पुरा पढ्नुहोस् »

ट्रकमा मोटरसाईकल ठोकिँदा पोखराका भुजेलको मृत्यु, अर्का एकजना गम्भीर घाइते २५ चैत्र २०७५, सोमबार ०३:५५

भरतपुर, चैत २५ । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ..

पुरा पढ्नुहोस् »

नेपालमा फेरि ठूलो भूकम्प जाला ? (यसो भन्छन् विज्ञ) २४ चैत्र २०७५, आईतवार १४:३६

एजेन्सी, चैत २४ । वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पले करिब नौ हजार मानिसको मृत्यृ भयो । सात लाखभन्दा बढी घर भत्किए, सात हजारभन्दा बढी विद्यालय, त्यति नै संख्यामा स्वास्थ्य चौकी एवं अन्य..

पुरा पढ्नुहोस् »

भूकम्पपीडित गाउँबाट हावाहुरी पीडितलाई सहयोग, जनप्रतिनिधि र कर्मचारीले पठाए आफ्नै तलव २४ चैत्र २०७५, आईतवार ०५:५६

पोखरा, चैत २४ । २०७२ सालको भूकम्प भन्ने वित्तिकै गोरखाको सम्झना आउँछ । गोरखाको बारपाक इपिसेण्टर बनाएर भूकम्प गएपछि नेपालका आधा भन्दा बढी जिल्ला थिलथिलो भए । त्यसको असर गोरखामा निकै धेरै थियो । हजारौंका घर क्षतविक्षत बने । हजारौं मान्छेको..

पुरा पढ्नुहोस् »

क्यानडा लैजान पोखरा एयरपोर्टको बाटो ! नेपालीले यसरी ठग्यो बंगलादेशी नागरिक २३ चैत्र २०७५, शनिबार ०३:२२

पोखरा, चैत २३ । पोखरा एयरपोर्टबाट क्यानडा लैजाने भन्दै एक नेपालीले ६ जना बंगलादेशी नागरिकलाई ठगि गरि फरार भएका छन् । अप्रिल ३ तारिखमा पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट आबुधाबी ट्रान्जिट हुँदै क्यानडाको टोरेन्टोसम्मको टिकट दिएर एक नेपालीले ६..

पुरा पढ्नुहोस् »

प्राविधिक भन्छन्–’फेवातालको पानीमा दिशा भरिएको छ’ २३ चैत्र २०७५, शनिबार ०२:३९

प्रकाश ढकाल पोखरा, चैत २३ । फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराले गरेको ल्याव टेष्टले फेवाको पानीमा दिशाको मात्रा देखाएको छ । पूर्ण कोलिफर्म र इकोलीको मात्रा देखिएकोले पानी पिउन नमिल्ने..

पुरा पढ्नुहोस् »

रवीन्द्रलाई भित्तामा राखेर प्रमोदले गाए–‘याद गर्न पनि कोही न कोही त चाहिने रहेछ’ (भिडियो) २२ चैत्र २०७५, शुक्रबार १५:२०

पोखरा, चैत २२ । पोखरा सभागृह । खचाखच दर्शकको माझमा लोकप्रिय गायक प्रमोद खरेल झुल्किए, ‘म विना कसैकसैलाई मुश्किल छ पोखरामा ।’ दर्शकहरु उनको गायकीमा मज्जैसँग झुमे । २÷४ वटा गीत गाईसकेपछि प्रमोद अलि मलिन बने । भित्ताको इलेक्ट्रिक स्क्रिनमा स्व...

पुरा पढ्नुहोस् »