फेवाताल किनारका सुकुम्बासी भन्छन्–‘विकल्प विना बस्ती हट्दैन’ १४ चैत्र २०७५, बिहीबार ०१:३०
प्रकाश ढकाल पोखरा, चैत १४ । फिर्के र बुलौंदी जोडिएपछि फेवातालमा मिसिने दोभान छेउमै छ, एउटा सानो बस्ती । ब्लकको गारो र टिनका पाताले छाएका झुप्रे घरहरु । मिश्रित जातिका मान्छेहरु बस्छन्, त्यहाँको सुकुम्बासी बस्तिमा । विशेषगरी फेवाताल र लेकसाईड..
पुरा पढ्नुहोस् »