Breaking News


पोखराको होर्डिङ बोर्ड–हत्याउने कि हुत्याउने ? ९ चैत्र २०७५, शनिबार ०१:०६

प्रकाश ढकाल पोखरा, चैत ९ । बेलाबखत पोखराको होर्डिङ बोर्ड ठेक्का बहस अलि कडा बन्छ । यो चल्तीकै समस्या हो । धेरै बर्षअघि देखि सार्वजनिक ठाउँहरुमा बिज्ञापन गरेपनि देखिने गरि राजश्व उठ्न थालेको चाहीँ धेरै भएको छैन । पहिले महानगरकै कर्मचारीले कर..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटर नगरबसमुनी पसेपछि….. ८ चैत्र २०७५, शुक्रबार १४:५२

पोखरा, चैत ८ । पोखराको राष्ट्रबैंक चोकमा माईक्रोले स्कूटरलाई ठक्कर दिएको छ । राष्ट्रबैंक चोकबाट ड्यामसाईड तर्फ जाँदै गरेको ग ६ प ७९०० नम्बरको स्कूटरलाई ग १ ख ५९३५ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्कर दिएपछि केहिबेर बसका चालक फरार भएका थिए । तर..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी पैसा फिर्ता हुने ८ चैत्र २०७५, शुक्रबार ०१:४१

पोखरा, चैत ८ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा विहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ..

पुरा पढ्नुहोस् »

होली मनाउन आउँदै गर्दा मोटरसाईकल ठोकिएर पोखराका दीपकको मृत्यु ६ चैत्र २०७५, बुधबार १०:२८

पोखरा, चैत ६ । होली मनाउन पोखरातर्फ आउँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौँबाट पोखरातर्फ आएको ग१३प ८०८५ नंम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक..

पुरा पढ्नुहोस् »

ब्राउन सुगर सहित पोखराबाट ३ जना पक्राउ ५ चैत्र २०७५, मंगलवार १५:४१

पोखरा, चैत ५ । ब्राउन सुगर सहितका लागू औषध बेच्दै गर्दा पोखराबाट ३ जना पक्राउ गरेका छन् । पोखरा १२ चापापानीमा लागू औषध बेच्दै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले ३ जनालाई पक्रेको हो । पक्राउ पर्नेमा सप्तरी घर भई पोखरा १२ बस्ने २१ बर्षका अजय..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ खस्यो, २ जना घाईते ५ चैत्र २०७५, मंगलवार ११:५२

पोखरा, चैत ५ । पोखरामा प्याराग्लाईडिङ खस्दा २ विदेशी घाईते भएका छन् । सराङकोटबाट उडेको प्याराग्लाईडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । ग्लाईडर विजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट चिनियाँ..

पुरा पढ्नुहोस् »

कास्कीमा बर्ड फ्लू देखिएपछि बाहिरबाट कुखुरा ल्याउन नपाईने ५ चैत्र २०७५, मंगलवार ०३:१६

पोखरा, चैत ५ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ याङजाकोटकी सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि पठाईएकोमा बर्डफ्लु पोजिटिभ देखिएको जिल्ला..

पुरा पढ्नुहोस् »

कास्कीमा पनि बर्डफ्लु देखियो ४ चैत्र २०७५, सोमबार ११:३१

पोखरा, चैत ४ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परीक्षणका..

पुरा पढ्नुहोस् »

नेकपाको समानान्तर कमिटी बनाउने माधव नेपालको चेतावनी ४ चैत्र २०७५, सोमबार ०१:३४

काठमाण्डौं, चैत ४ । विवादै विवादको चाङ रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को नयाँ विवाद आउने सम्भावना बढेको छ । पार्टीकै एक शीर्ष नेताले देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएपछि नेकपामा नयाँ विवाद आउने सम्भावना..

पुरा पढ्नुहोस् »

पोखरामा गाडी चढ्नु हुन्छ ? अब पैसा चाहिँदैन ! ३ चैत्र २०७५, आईतवार ११:०५

पोखरा, चैत ३ । पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी थालिएको छ । नयाँ बर्षको सुरुदेखि नै सबै बसहरुमा स्मार्ट कार्ड मार्फत भाडा तिर्ने गरी ब्यवस्थापन मिलाउन लागिएको हो । यसका लागि पोखरा महानगरपालिका, पोखराका बस ब्यवसायीहरु र..

पुरा पढ्नुहोस् »