Breaking News


नयाँ शक्ति र संघीय फोरम एकता पर्सी, नाम–समाजवादी पार्टी नेपाल २१ बैशाख २०७६, शनिबार ०८:४९

काठमाण्डौं, बैशाख २१ । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । अहिले संघीय समाजवादी..

पुरा पढ्नुहोस् »

पोखरामा यस्तो घटना–भारतीयले गरे व्यवासयी अपहरण, तीनजना पक्राउ (घटना विवरण) २० बैशाख २०७६, शुक्रबार १६:२०

पोखरा, बैशाख २० । पोखराको पृथ्वीचोकस्थित होटल निलकमलका सञ्चालक शालिग्राम पौडेलको अपहरणमा परेको केही समयमै उद्धार भएको छ । बैदाम प्रहरीले अपहरणमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ । पौडेललाई अपहरण गर्ने भारतीय विहार बनारपुरका ३९ वर्षीय..

पुरा पढ्नुहोस् »

पोखरामा सूर्यको हत्या प्रकरण–रामचन्द्रले हत्या स्विकारे, केटी मार्फत प्रहरीको अनुसन्धान १९ बैशाख २०७६, बिहीबार ०२:३८

पोखरा, बैशाख १९ । केही बर्षदेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा महिनै पिच्छे देखिन्थिन् विष्णुकुमारी पाण्डे । उनको हातमा छोराको हत्या गरिएको अवस्थाको दुईवटा फोटो हुन्थे । जो भेटेपनि रुँदै भन्थिन्–‘मेरो छोरोको हत्या गरिएको हो । आँफै मरेको..

पुरा पढ्नुहोस् »

बाँकी छैन सिंह दरबार पनि, ४६ रोपनी जग्गा अतिक्रमण १९ बैशाख २०७६, बिहीबार ०२:१६

काठमाण्डौं, बैशाख १८ । आजको नयाँ पत्रिका दैनिकले सिंहदरबारकै जग्गा अतिक्रमण भएकोबारे खबर छापेको छ । सिंहदरबरको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र बनाएर..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयका उपकुलपति शर्मालाई विद्यार्थीले कालोमोसो दले १७ बैशाख २०७६, मंगलवार १५:२८

काठमाण्डौं, बैशाख १७ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मामाथि मोसो दलिएको छ । काठमाडौँको चोभारको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको एउटा समूहले उनीमाथि मंगलबार दिउँसो मोसो दलेको खवर थाहा खवरले लेखेको छ..

पुरा पढ्नुहोस् »

छोराको हत्यारा खोजिदिन आमाको विलौना–४ बर्षपछि थाल्यो कास्की प्रहरीले छानविन १७ बैशाख २०७६, मंगलवार १५:०१

पोखरा, बैशाख १७ । पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं २०७१ फागुन ७ गते नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो । आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शंकास्पद व्यक्तिको नामसहित..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप–आन्दोलन जारी, परीक्षा नरोक्ने क्याम्पसको अडान १६ बैशाख २०७६, सोमबार ११:३६

पोखरा, बैशाख १६ । पछिल्लो समय पोखरा विश्वविद्यालयमा दिनहुँजसो तनाव भैरहन्छ । आइतबार क्याम्पस हाताभित्रै प्रहरी र विद्यार्थीबीच झडपको स्थिती सिर्जना भयो । झडपमा नेविसंघका नेता मुकेश महतोको टाउकोमा गम्भीर चोट लागेको छ । उनको लेखनाथ सामुदायिक..

पुरा पढ्नुहोस् »

४ करोड लगानीमा फेवातालमा ८० फिटको झण्डा सहित पार्क बनाईने १६ बैशाख २०७६, सोमबार ०५:३३

पोखरा, बैशाख १६ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउन लागेको छ । दुवै सरकारको ५०÷५० प्रतिशत लगानीमा पार्क बनाउन लागिएको हो । पार्क तयार गर्न ४ करोड लाग्ने अनुमान छ । पार्क निर्माणको..

पुरा पढ्नुहोस् »

आकाशबाट यस्तो देखियो बन्दै गरेकाे पोखरा अन्तराष्ट्रिय विमानस्थल (फोटो हेर्नुस्) १६ बैशाख २०७६, सोमबार ०२:१७

पोखरा, बैशाख १६ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो । अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान..

पुरा पढ्नुहोस् »

२५ नेपालीलाई मृत्युदण्ड, १६ जना बाचुञ्जेल जेलमा १६ बैशाख २०७६, सोमबार ०१:१४

काठमाण्डौं, बैशाख १६ । रोजगारीका लागि खाडी पुगेका २५ जना नेपाली कामदारलाई मृत्युदण्डको सजाय सुनाइएको छ । विभिन्न समयमा पुगेका उनीहरुलाई विभिन्न समयमा मृत्युदण्ड सजाय सुनाइएको हो । विदेशस्थित विभिन्न कूटनीतिक नियोगहरुबाट प्राप्त विवरणका..

पुरा पढ्नुहोस् »