Breaking News


Breaking News-त्रिशुलीमा बस खस्यो, ३ जनाको शव भेटियो ५ जेष्ठ २०७६, आईतवार ०१:५७

काठमाण्डौं, जेठ ५ । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । धादिङको गजुरी ६ बाट यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा हालसम्म ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जनाएका छन् । हालसम्म..

पुरा पढ्नुहोस् »

गण्डकीको श्रमबजार–६० हजार बेरोजगार, अवैध कामदार बढी ४ जेष्ठ २०७६, शनिबार ०२:३४

प्रकाश ढकाल पोखरा, जेठ ४ । गण्डकी प्रदेशमा ६० हजार जनसंख्या मात्रै बेरोजगार रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रिय तथ्यांक विभागले निकालेको प्रतिवेदनले १५ बर्षभन्दा माथिल्लो उमेरका १८ लाख ६८ हजार जनसंख्यामध्ये ६० हजार मात्रै बेरोजगार..

पुरा पढ्नुहोस् »

गण्डकीमा बजेट खर्च निराशाजनक–१० महिनामा १७ प्रतिशत मात्रै ४ जेष्ठ २०७६, शनिबार ०२:२४

प्रकाश ढकाल पोखरा, जेठ ४ । विकास र सेवा केन्द्रिकृत भएपछि त्यसको विकेन्द्रीकरणका लागि संघीय ब्यवस्था लागू गरियो । नेपालमा सात प्रदेश र ७ सय ५३ स्थानीय तह छन् । तर तल्ला तहका सरकारको कार्यक्षमता भने कमजोर देखिएको छ । विशेषगरी प्रदेश तहको बजेट..

पुरा पढ्नुहोस् »

डेढलाख नगद सहित पोखराबाट ६ जुवाडे पक्राउ (४ महिला २ पुरुष को को हुन् ?) ३ जेष्ठ २०७६, शुक्रबार १५:३९

पोखरा, जेठ ३ । पोखराबाट ठूलो रकम सहित ६ जुवाडे पक्राउ परेका छन् । पोखरा ७ मासबाटरमा डेरा गरि बस्ने ३५ बर्षिया मुना गुरुङले अवैध रुपमा जुवातास खेलाएको सुईंको पाएपछि प्रहरीले छापा हानेको हो । ताल खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको..

पुरा पढ्नुहोस् »

बाबुराम भन्छन्–हिजो जडौरी लुगा लाएर हिड्नेहरु महाराज बने ३ जेष्ठ २०७६, शुक्रबार १३:३१

पोखरा, जेठ ३ । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको सरकारको आयू लामो नभएको बताएका छन् । सरकारले देशको हित हुने पक्षमा कुनैपनि काम नगरेकोले कम्युनिष्ट सरकार छिटै ढल्ने उनको टिप्पणी छ । ‘जनताले जुन प्रकारको..

पुरा पढ्नुहोस् »

प्रहरीलाई ९२ लाखको मोटरसाईकल बाँड्दै गण्डकी सरकार २ जेष्ठ २०७६, बिहीबार १५:२९

पोखरा, जेठ २ । संविधानले शान्ति सुरक्षा र प्रहरीको अधिकार प्रदेशलाई दिएको छ । संघको अवरोधका कारण हालसम्म कुनैपनि प्रदेशले प्रहरी गठन गर्न सकेको छैन । प्रहरी आफ्नो मातहत नभएपनि गण्डकी सरकारले प्रहरीका लागि मोटरसाईकल किनिदिने भएको छ ।..

पुरा पढ्नुहोस् »

न बजेट–न स्टिमेट, कसले दियो वनभित्र बाटो खन्ने स्विकृती ? १ जेष्ठ २०७६, बुधबार ०३:३६

पोखरा, जेठ १ । पोखराको वडा नम्बर १७ स्थित फुस्रे खोला छेउमा सरकारी स्विकृति विनै सडक बनाईएको छ । रातोपैरादेखि दोबिल्लासम्म बाटो १२ मिटर कायम गर्न बनेको उपभोक्ता समितिले बैकल्पिक बाटोका नाममा प्रगतिटोल हुँदै फुस्रेखोला छेउबाट महतगौंडा..

पुरा पढ्नुहोस् »

संघीयताभित्रको भ्रम र स्मार्ट पोखरा ३१ बैशाख २०७६, मंगलवार १२:००

सरस्वती गुरुङ पोखरा, बैशाख ३१ । नेपालमा संघीयताको अभ्यास नयाँ होइन । विकास क्षेत्र, अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, इलाका, गाविस, वडा हुँदै बस्ती स्तरसम्मको संरचना हामीले भोगेर आइसकेका छौं । त्यसो भए स्वायत्तता नयाँ हो ? त्यो पनि होइन । २०५५ सालमै..

पुरा पढ्नुहोस् »

पोखरामा बच्चा जन्माउने वित्तिकै आमाले बाँसघारिमा फालेपछि…..(घटना विवरण पढ्नुस्) ३० बैशाख २०७६, सोमबार १४:२०

पोखरा, बैशाख ३० । सोमबार पोखरामा अनौठो घटना भयो । एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारिमा फालिदिएकी छिन् । पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारिमा फालिदिएकी हुन्..

पुरा पढ्नुहोस् »

एकबर्षभित्रै गण्डकी प्रदेश ‘झलमल’ (यस्तो छ सरकारको योजना) ३० बैशाख २०७६, सोमबार १३:२४

प्रकाश ढकाल पोखरा, बैशाख ३० । जलविद्युत उत्पादनका हिसावले गण्डकी प्रदेश सबैभन्दा बढी सम्भाबना भएको प्रदेश हो । यहाँका नदीहरुबाट २० हजार ६ सय ५० मेगावाट विद्युत निकाल्न सकिने सैद्धान्तिक क्षमता भएपनि प्राविधिक र आर्थिक हिसावबाट ११ हजार ९ सय ३०..

पुरा पढ्नुहोस् »