Breaking News


कास्की प्रहरीलाई अर्को सफलता, ठूलो मात्रामा लागू औषध बरामद ३१ जेष्ठ २०७६, शुक्रबार १५:०५

पोखरा, जेठ ३१ । १ हजार ४ सय ६४ थान लागू औषध सहित पोखराबाट २ जना पक्राउ परेका छन् । अहिले दिनहुँजसो पोखराबाट लागू औषध बरामद हुने क्रम बढेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिकै डेरा गरि बस्ने डेभिड तामाङ र दावानुर्फी लामालाई पक्राउ गरेको हो ।..

पुरा पढ्नुहोस् »

पोखराका वडा–वडामा कनेक्टिङ रोड, २७ वटा ठूला सडक स्तरोन्नती हुँदै ३१ जेष्ठ २०७६, शुक्रबार ०३:१४

प्रकाश ढकाल पोखरा, जेठ ३१ । साविकका गाविसलाई गाभेर तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिका एकैचोटी पोखरा महानगरपालिका बन्यो । न भौतिक संरचना, न गतिलो सडक । महानगरपालिका बन्दा तत्कालीन मौजा गाविस हालको वडा नम्बर २० मा सजिलोसँग गाडी..

पुरा पढ्नुहोस् »

मध्येरातमा अदालत परिसरबाटै प्रहरीले फेरि पक्रियो विप्लवका कार्यकता ३० जेष्ठ २०७६, बिहीबार १९:३९

पोखरा, जेठ ३१ । अघिल्लो शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई विहिबार उच्च अदालत पोखराले छोड्न आदेश दियो । थुनामुक्त गर्ने आदेश दिएको ५ घण्टा नवित्दै अदालत परिसरबाटै..

पुरा पढ्नुहोस् »

फेवा संरक्षणमा महानगरको चासो–ड्याम बनाउन परेन टेण्डर ३० जेष्ठ २०७६, बिहीबार ०२:०८

प्रकाश ढकाल पोखरा, जेठ ३० । आईयुसिएनको एउटा रिपोर्टले १ सय १० बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको फेवा जलाधारमा ३ सय ३० किलोमिटर लामो सडकको ट्रयाक खुलेको देखाएको छ । केही बर्षअघिको यो रिपोर्ट पछि पनि करिब ५० किलोमिटर भन्दा बढी सडक निर्माण भैसकेको..

पुरा पढ्नुहोस् »

Breaking-पोखरामा गोली चल्यो, थापा घाईते २९ जेष्ठ २०७६, बुधबार ०७:१२

पोखरा, जेठ २९ । पोखरामा लागू औषध कारोबारीमाथी प्रहरीले गोली चलाएको छ । उत्तमचोकमा लागू औषध बोकेर हिडिरहेका जोन भनेर चिनिने गोविन्द थापालाई प्रहरीले गोली चलाएको हो । उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी आइलागेका थापालाई गाली चलाएको बताईएको..

पुरा पढ्नुहोस् »

Breaking-पोखरामा भ्यानले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु २८ जेष्ठ २०७६, मंगलवार ०६:१३

पोखरा, जेठ २८ । पोखरामा गाडीको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पोखराको इन्द्रचोक नजिकै बा १४ च ५८१२ नम्बरको गाडीले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनाबाट स्कुटर चालक कृष्ण प्रसाद चौलागाई २० को मृत्यु भएको ट्राफिक प्रहरी..

पुरा पढ्नुहोस् »

२ प्रतिशत ब्याजमा किसानलाई ऋण दिन काँग्रेस र नयाँ शक्तिको माग २८ जेष्ठ २०७६, मंगलवार ०३:४२

पोखरा, जेठ २८ । गण्डकी सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपालले संशोधन प्रश्ताव दर्ता गराएका छन् । काँग्रेसतर्फ सांसद विष्णुप्रसाद लामिछानेले ९ वटा बुँदामा संशोधन प्रश्ताव..

पुरा पढ्नुहोस् »

पोखरामा बन्दै दोश्रो मेलम्ची !, ४ अर्व लगानी हुने–आज शिलान्यास २८ जेष्ठ २०७६, मंगलवार ०३:१८

प्रकाश ढकाल पोखरा, जेठ २८ । खानेपानीको क्षेत्रमा नेपालमै सबैभन्दा ठूलो आयोजना हो, मेलम्ची । २०४८ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी घोषणापत्रमा समेटेपछि यो आयोजना अघि बढेको हो । निर्माण सुरु भएको लामो समय भैसक्दा पनि..

पुरा पढ्नुहोस् »

पोखरा-दाहसंस्कार गर्ने घाटमा बधशाला ! २६ जेष्ठ २०७६, आईतवार १५:४१

प्रकाश ढकाल पोखरा, जेठ २६ । पोखरा दोविल्लाका भरत रायमाझीको परिवारमा कसैको निधन हुँदा अन्तिम संस्कार नजिकैको सेती नदी किनारमा हुन्छ । उनको परिवार मात्रै होईन पोखराको निर्मलपोखरी, कृष्तीदेखि स्याङजाको टक्सार, चिलाउनेखर्क, हलेदे लगायतका ठाउँबाट..

पुरा पढ्नुहोस् »

मेलम्चीपछि सबैभन्दा ठूलो खानेपानी आयोजना पोखरामा २६ जेष्ठ २०७६, आईतवार १०:२९

पोखरा, जेठ २६ । खानेपानीको क्षेत्रमा पोखरामा अहिलेसम्मकै ठूलो आयोजनाको काम सुरु हुने भएको छ । पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागिएको हो । यो..

पुरा पढ्नुहोस् »