Breaking News


कास्की सहित ५० ठाउँको उपनिर्वाचन कार्तिकमा हुने १८ असार २०७६, बुधबार ०४:५६

काठमाण्डौं, असार १८ । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन..

पुरा पढ्नुहोस् »

अबैध रुपमा बस्दै आएका रुसी नागरिक पोखराबाट पक्राउ १७ असार २०७६, मंगलवार १४:५३

पोखरा, असार १७ । अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

स्याङ्जामा खानेपानीका इन्जिनियर ४ लाख घुससहित पक्राउ १७ असार २०७६, मंगलवार १३:१२

पोखरा, असार १७ । खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । रौतहट घर भइ गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर मोहम्मत मंगलबार रंगेहात समातिएका हुन् । स्याङ्जामा..

पुरा पढ्नुहोस् »

रुपाताल परियोजना–दोश्रो चरणको मुआब्जा निर्धारण १७ असार २०७६, मंगलवार ०३:५५

प्रकाश ढकाल पोखरा, असार १७ । रुपताल संरक्षण एककिृत विकास परियोजना अन्तर्गत बाँध बाध्न आवश्यक पर्ने जग्गाको दोश्रो चरणको मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले साविक रुपाकोट गाविस ९,..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा गाउँपालिका र नगरपालिकाका सदस्यको तलव बढ्ने १७ असार २०७६, मंगलवार ०३:४४

पोखरा, असार १७ । गण्डकी सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिको तलव सुविधा बढाउने तयारी गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा रहेका वडा सदस्य र कार्यपालिका सदस्यहरुको सेवासुविधामा विभेद भएको भन्दै बढाउन लागेको..

पुरा पढ्नुहोस् »

रेडलाईट र ईन्जोय जोनपछि मुख्यमन्त्रीको प्रश्ताव–प्रत्येक रिसोर्टमा क्यासिनो चलाउनुपर्छ १६ असार २०७६, सोमबार १३:०३

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराका रिसोर्टमा जुवाघर (क्यासिनो) खोल्नुपर्ने बताएका छन् । केही समयअघि रेडलाईट एरिया र इन्जोय जोनले चर्चामा रहेका मुख्यमन्त्री गुरुङले पर्यटनसँगै जोडेर कानुनले बर्जित..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई सरकारले अनुदान नदिने १६ असार २०७६, सोमबार ०४:४३

पोखरा, असार १६ । निर्धारित समयमा गाउँसभा नगरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई सरकारले कुनैपनि अनुदान नदिने भएको छ । नेपालको संविधानको धारा ५९ को उपधारा (३) मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउन र प्रदेश र स्थानीय तहले..

पुरा पढ्नुहोस् »

पोखरामा सडकमै उत्तानो पर्यो ट्याक्टर, चालक गम्भीर घाईते १५ असार २०७६, आईतवार १३:३१

पोखरा, असार १५ । पोखराको महतगौँडा स्थित सितापाईलाको ओह्रालोमा ट्याक्टर दुर्घटना हुँदा चालक घाईते भएका छन् । कालोपत्रे गर्ने मिक्सर लिएर ओरालोमा झर्दै गरेको ग १ त ३३८३ नंबरको ट्याक्टर सडकमै पल्टेको हो । दुर्घटनापछि चालकलाई अस्पताल लगिएको छ ।..

पुरा पढ्नुहोस् »

पोखरामा हराएका ४ वटा मोटरसाईकल र एउटा स्कुटर प्रहरीले धनीलाई फिर्ता गर्यो १५ असार २०७६, आईतवार १३:१६

पोखरा, असार १५ । विभिन्न समयमा हराएका मोटरसाईकल, स्कुटर र मोबाईल कास्की प्रहरीले खोजेर धनीको जिम्मा लगाएको छ । अनुसन्धान टोलीले फेला पारेको १० वटा मोवाईल, ४ वटा मोटरसाईकल र एउटा स्कुटर धनीलाई फिर्ता गरिएको हो । ग १६ प ८५५९ नम्बरको स्कुटर, ग १० प..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमै कर्मचारीलाई विकट भत्ता ! १५ असार २०७६, आईतवार ०४:५०

पोखरा, असार १५ । पोखरा महानगरपालिकाले ११ वटा ग्रामिण वडाहरुलाई अलि कम विकसित वडाको रुपमा सूचीकृत गरेको छ । १६, १८, १९, २०, २१, २२, २३, २४, २८, ३२ र ३३ नम्बर वडाहरु गाविसबाट महानगरपालिकामा गाभिएका हुन् । विकास निर्माण र दुरिका आधारमा पनि यि वडाहरु अन्य..

पुरा पढ्नुहोस् »