Breaking News


गण्डकी प्रदेशका १८ ठाउँमा केबलकार सञ्चालन हुने २ श्रावण २०७६, बिहीबार ०१:५१

पोखरा, साउन २ । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँबाट केबलकार बनाउन अनुमतिका लागि आवेदन परेपनि १८ ठाउँमा सम्भाव्यता देखीको छ । केबलकार बनाउने प्रस्ताब सहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको..

पुरा पढ्नुहोस् »

२६ करोड लागतमा पोखरामा प्राकृतिक चिकित्सालय बन्ने १ श्रावण २०७६, बुधबार १७:२८

पोखरा, साउन १ । पोखराको प्रसिद्ध धार्मिक संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय निर्माण गर्ने भएको छ । पोखरा–१ अधिकारी टोल नजिकैको गुठीबारी मार्गमा विविन्ध्यवासिनी मन्दिरको नाममा रहेको २१ रोपनी क्षेत्रफलमा..

पुरा पढ्नुहोस् »

सालीको मायाजालमा फसेपछि श्रीमतिको हत्या (घटना विवरण सहित) १ श्रावण २०७६, बुधबार १६:२७

पोखरा, साउन १ । पोखरा रामबजारमा बस्दै आएकी २७ बर्षिया लक्ष्मी नेपालीको हत्या भयो । तर एकमहिनासम्म घटना गुपचुप भयो । अहिले आएर पत्ता लाग्यो, उनको हत्या योजना आफ्नै श्रीमानले बुनेका रहेछन् । उनको हत्या आरोपमा प्रहरीले पति रमेश नेपाली सहित ४ जनालाई..

पुरा पढ्नुहोस् »

पेनगन र लागूऔषध सहित पोखराबाट पक्राउ परे सागर १ श्रावण २०७६, बुधबार ११:१८

पोखरा, साउन १ । पेनगन सहित कास्की प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ । पोखरा मासबारबाट सागर रानाबाटलाई पेनगन सहित पक्राउ गरिएको हो । उनको साथबाट १० वटा पासपोर्ट र सातवटा नागरिकता पनि बरामद गरिएको छ । यस्तै, फेनगरागन ६० थान, बुप्रिनर्फिन..

पुरा पढ्नुहोस् »

नेकपा कास्कीको इन्चार्ज करण, सह–इन्चार्ज जिसी ३१ असार २०७६, मंगलवार १५:०७

पोखरा, असार ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कास्की इन्चार्जमा राजकाजी गुरुङ (करण) चयन भएका छन् । सह इन्चार्जमा मानबहादुर जिसी चयन भए । नेकपाको एकता प्रक्रियाका क्रममा पूर्वमाओबादीलाई इन्चार्ज र पूर्वएमालेलाई सहइन्चार्ज दिने नीति बनेपछि..

पुरा पढ्नुहोस् »

अदालत छाड्दै–प्रहरी पक्रदै, कास्की र तनहूँबाट सफाई पाएका विप्लव कार्यकर्ता स्याङजा लैजाने तयारी ३१ असार २०७६, मंगलवार ०३:०८

पोखरा, असार ३१ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट ४ कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट ४ कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त..

पुरा पढ्नुहोस् »

पोखरामा नेविसंघ र प्रहरीबीच झडप, एक प्रहरी घाईते ३० असार २०७६, सोमबार १४:०६

पोखरा, असार ३० । पोखरा इन्जिनियरिङ कलेजमा विवाद भएपछि प्रहरीले नेविसंघका केही विद्यार्थी पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै नेविसंघले पिएन क्याम्पस अगाडी मसाल जुलुस निकालेको छ । जुलुस निकाल्दै गर्दै प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुर खोलामा बेलिव्रिज तयार हुँदै २९ असार २०७६, आईतवार ०४:०५

पोखरा, असार २९ । पोखरा प्रबेश गर्ने मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीब्रिज जडान शुरु भएको छ । बेलीब्रिज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा (जेभी) ले पाएको हो । बेलिब्रिज..

पुरा पढ्नुहोस् »

अस्पतालबाटै चोरियो बच्चा, एक महिला पक्राउ २९ असार २०७६, आईतवार ०३:५८

पोखरा, असार २९ । पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट हराएको नवजात शिशु स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट बच्चा सहित एक महिलालाई पक्राउ गरेको छ । शुक्रबार अस्पतालबाट शिशु चोर्ने महिलालाई प्रहरीले स्याङजाबाट पक्राउ गरेको गण्डकी प्रदेश..

पुरा पढ्नुहोस् »

गण्डकीमा कफी–माग छ, उत्पादन छैन २८ असार २०७६, शनिबार ०२:५७

प्रकाश ढकाल पोखरा, असार २८ । कास्की ढिकुरपोखरीका कलाधर भुगाईँ अधिकांश समय कफीबारीमै भेटिन्छन् । गोडमेल गर्ने र बाँझा जमिनमा विरुवा रोप्ने उनको दैनिकी हो । अचेल गाउँभरीका मान्छे कफी खेती गर्नुपर्दा उनीसँगै सल्लाह लिन्छन् । उनकै अगुवाईमा अहिले..

पुरा पढ्नुहोस् »