गण्डकीका सांसदहरु भन्छन्–‘हामीलाई पनि गाडी चाहियो’ १० श्रावण २०७६, शुक्रबार १२:०५
पोखरा, साउन १० । गण्डकी प्रदेश अहिले सेवा सुविधा बृद्धीका कारण चौतर्फी चर्चामा छ । स्थानीय तहमा वडा सदस्य देखि मुख्यमन्त्रीसम्मको पारिश्रमिक तथा अन्य सेवा सुविधा बृद्धी भएको बिषय दिनहूँ समाचार आईरहेका छन् । यही क्रममा प्रदेशका सांसदलाई पनि..
पुरा पढ्नुहोस् »