पोखराको बजेट ७ अर्व–कनेक्टिङ रोडलाई ७२ करोड, फेवाताललाई ३४ करोड १० असार २०७६, मंगलवार १०:३५
प्रकाश ढकाल पोखरा, असार १० । पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७ अर्व ५४ लाख रुपैयाँको बजेट प्रश्तुत गरेको छ । चालूतर्फ २ अर्व १५ करोड ५४ लाख र पूँजीगत तर्फ ४ अर्व ७० करोड ९९ लाख तथा सांसद विकास कोष मार्फत १४ करोड र विभिन्न कोषहरुमा ४०..
पुरा पढ्नुहोस् »