Breaking News


होसियार ! बजारमा छ्यापछ्याप्ती नक्कली नोट, कसरी चिन्ने नक्कली नोट ? ५ कार्तिक २०७५, सोमबार १२:२६

पोखरा, कार्तिक ५ । प्रहरीले नक्कली रुपैयाँ बनाउने सामाग्री सहित शनिबार ३ लाख ७० हजार रूपैयाँ बरामद ग¥यो । बरामद नक्कली रूपैया र नक्कली रूपैया बनाउन प्रयोग हुने आवश्यक सामाग्री प्रहरीले आईतबार सार्वजानिक गरेको छ । काठमाडौं प्रहरी प्रहरी प्रमुख..

पुरा पढ्नुहोस् »

कास्कीमा भलिवल खेल्दा विवाद भएपछि गाउँलेमाथी कुटपिट, ६ जना पक्राउ ५ कार्तिक २०७५, सोमबार १२:०७

पोखरा, कार्तिक ५ । कास्कीको माछापुच्छ्रे गाउँपालिका १ मिर्साका ६ जनालाई कुटपिटको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । दशैंको टिका भोलिपल्ट शनिबार स्थानीय हिमाली आधारभुत विद्यालयमा भएको मैत्रीपुर्ण भलिवल खेलमा सामान्य विवाद भएपछि झडपको..

पुरा पढ्नुहोस् »

पोखराको चाईनापुलमा मोटरसाईकल र ट्रक ठोकिँदा दुईजना घाईते ५ कार्तिक २०७५, सोमबार ११:४५

पोखरा, कार्तिक ५ । पोखराको चाइनापुलमा मोटरसाईकल र ट्रक ठोकिँदा दुईजना घाईते भएका छन् । पृथ्वीचोकबाट अमरसिंह जाँदै गरेको बा २४ प ५८७१ नम्बरको मोटरसाईकललाई विपरित दिशातर्फ गुडिरहेको ना ४ ख ९१०४ नम्बरको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट..

पुरा पढ्नुहोस् »

नविकेपछि भेडाच्याङग्राको मुल्य घट्यो १ कार्तिक २०७५, बिहीबार ०४:००

पोखरा, कार्तिक १ । पोखरामा दशैं पर्वलाई लक्षित गरी भित्र्याइएका भेडा च्याङग्राको मुल्य ३० देखि ५० प्रतिशत सम्म सस्तिएको छ । भेडा च्याङग्रा महङगो भएको भन्दै धेरै उपभोक्ताहरुले चासो नदेखाएपछि व्यवसायिहरुले अन्ततः मूल्य घटाएर विक्रि गर्न..

पुरा पढ्नुहोस् »

अविनाश स्मृति भलिवल कप नामजुङलाई १ कार्तिक २०७५, बिहीबार ०३:४३

गोरखा, कार्तिक १ । गोरखाको शहीद लखन गाउँपालिका ९ नामजुङमा भएको दोश्रो संस्करणको अविनाश स्मृति कप जनआदर्श युवा क्लव नामजुङले जितेको छ । प्रतियोगितामा ५ टीमलाई पछि पार्दै जनआदर्शले पुरस्कार सहित कप उचालेको हो । पहिलो भएको जनआदर्शले ७५ हजार ७ सय..

पुरा पढ्नुहोस् »

गोरखाको यस्तो गाउँ जहाँ दसैँ मनाइँदैन १ कार्तिक २०७५, बिहीबार ०३:१४

गोरखा, कार्तिक १ । घर–घरमा खसी, बोका, राँगा, च्यांग्रा काट्न नेपालीहरू व्यस्त छन् । बडादसैँको फूलपाती, महाअष्टमी र महानवमीमा धेरै पशुपंक्षीको बध गरिन्छ । तर गोरखाको उत्तरी भेगमा पशुपंक्षीको काटमार नगर्ने गाउँ छ–जसलाई चुम उपत्यकाले चिनिन्छ..

पुरा पढ्नुहोस् »

गणेश लामा छुटे, कारागारभित्रै ‘गुरू’ मनाङेले लगाइदिए माला १ कार्तिक २०७५, बिहीबार ०३:०६

काठमाण्डौं, कार्तिक १ । नेपाली कांग्रेससँग निकट ‘गुन्डा नाइके’ गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति छुटेका हुन् । गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा..

पुरा पढ्नुहोस् »

’दशैं लगत्तै मन्त्रिमण्डल हेरेफेर’ १ कार्तिक २०७५, बिहीबार ०२:४५

काठमाण्डौं, कार्तिक १ काठमाडौं( सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् । बस्नेतलले प्रधानमन्त्रीको सचिवालय पनि पूनर्गठन हुने दाबी गरेका छन् । उनले भने, दशैं लगत्तै..

पुरा पढ्नुहोस् »

पोखराको छुट्टाछुट्टै दुर्घटनामा दुईजना घाईते ३१ आश्विन २०७५, बुधबार ०१:५०

पोखरा, असोज ३१ । पोखराका विभिन्न ठाउँमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजना घाईते भएका छन् । पोखरा १० रंगशाला गेट अगाडी नम्बर नखुलेको मोटरसाईकलले ग १५ प ३६४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाईते भएका छन् । पोखराको लामाचौर बस्ने..

पुरा पढ्नुहोस् »

पोखरामा मध्यरात सडकमै बेवारिसे महिलामाथि बलात्कार, बाग्लुङका पन्त रंगेहात पक्राउ ३० आश्विन २०७५, मंगलवार ०२:५७

पोखरा, असोज ३० । पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात रंगेहात पक्राउ गरिएको छ । पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै उमेर कटेकी बेवारिसे अशक्त महिलामाथि..

पुरा पढ्नुहोस् »