Breaking News


२७ वर्षदेखि दसैंको टिका थाप्दै आएका अब्दुल भन्छन्–दसैं, तिहारलाई इदजत्तिकै मन पराउँछु ७ कार्तिक २०७५, बुधबार ०१:५०

नेपालगञ्ज, कार्तिक ७ । मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो, नेपालगन्ज । नेपालगन्जमा एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुग्छ । त्यसैगरी नमाज पढ्न घरबाट..

पुरा पढ्नुहोस् »

सन् २०१९ मा विश्वका घुम्नै पर्ने सहरमध्ये पाचौं नम्वरमा काठमाडौं ६ कार्तिक २०७५, मंगलवार १४:०६

काठमाण्डौं, कार्तिक ६ । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहँदा ‘ट्राभल साइट’ लोन्ली प्लानेटले राजधानी काठमाडौँलाई घुम्नै पर्ने सहरको उत्कृष्ट दशमध्ये पाचौँ स्थानमा राखेको छ । लोन्ली प्लानेटले पहिलो नम्बरमा डेनमार्कको..

पुरा पढ्नुहोस् »

विहे गरेको ११ दिनमै स्कुटर दुर्घटना–श्रीमतिको मृत्यु, श्रीमान घाइते (मृतक रुपा को हुन् ?) ६ कार्तिक २०७५, मंगलवार १३:५१

पोखरा, कार्तिक ६ । स्याङ्जा गल्याङ नगरपालिकाको मालुङ्गा नजिकै स्कुटर दुर्घटना भएको छ । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आइरहेको लु १च ७२५६ नम्बरको जीपले ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने..

पुरा पढ्नुहोस् »

जीपले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु ६ कार्तिक २०७५, मंगलवार १३:३६

पोखरा, कार्तिक ६ । स्याङजामा पिकअप जीपले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । गल्याङ १ मालुंगामा लु १ च ७२५६ नम्बरको जीपले लु ३७ प ३०९० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवार गुल्मी मालिका गाउँपालिका १ घर भएकी रुपा..

पुरा पढ्नुहोस् »

चीनमा बनेको विश्वको सबैभन्दा लामो पुल–बुझ्नैपर्ने ५ तथ्य ६ कार्तिक २०७५, मंगलवार १३:२५

एजेन्सी, कार्तिक ६ । आज चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा विश्वको सबैभन्दा लामो समुन्द्री पुलको शुभारम्भ भयो । छोटो सम्बोधन गर्दै सीले पुल खुलेको घोषणा गरे । उनको घोषणापछि डिजिटल स्क्रिनमा..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीको राजसी टीका ६ कार्तिक २०७५, मंगलवार ०२:४४

काठमाण्डौं, कार्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्विरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर..

पुरा पढ्नुहोस् »

नक्कली नोट छाप्ने मेसिन–जेलमा बनेको योजना, गोरखाका श्रेष्ठले ल्याईदिएका थिए मेसिन ६ कार्तिक २०७५, मंगलवार ०२:२९

काठमाण्डौं, कार्तिक ६ । प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियाकाे बिग बासमा खेल्दै सन्दीप, पारिश्रमिक ६० हजार डलर ६ कार्तिक २०७५, मंगलवार ०२:१५

काठमाण्डौं, कार्तिक ६ । नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको छ । सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने..

पुरा पढ्नुहोस् »

कलेज पढ्न नपाएका खर्बपति २४ वर्षे ठिटो, जो आठ हजार होटल चलाउँछन् ६ कार्तिक २०७५, मंगलवार ०१:५६

एजेन्सी, कार्तिक ६ । ओयो रुम्स होटलका संस्थापक र सीइओ रितेश अग्रवाल एक यस्ता उदाहरणीय युवा उद्यमी हुन्, जसले कम उमेरमै लोभलाग्दो सफलता हासिल गरेका छन् । भारतको कट्टकमा जन्मिएका उनले सफल हुनको लागि कपाल फुल्नु आवश्यक छैन भन्ने पुष्टि गरिदिए..

पुरा पढ्नुहोस् »

दशैंभरी कास्कीमा १२ सवारी दुर्घटना, एकको मृत्यु ५ कार्तिक २०७५, सोमबार १२:४४

पोखरा, कार्तिक ५ । दशैं अवधिभर कास्कीमा १२ वटा दुर्घटना भएका छन् । चाडपर्वको समयमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । तीनवटा गम्भिर दुर्घना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका पोखराका प्रवक्ता शिव प्रसाद पाठकले जानकारी दिए । उनले..

पुरा पढ्नुहोस् »