Breaking News


गाँजा सहित पोखराबाट २ जना पक्राउ १२ कार्तिक २०७५, सोमबार १३:१०

पोखरा, कार्तिक १२ । पोखराबाट गाँजा सहित २ जना पक्राउ परेका छन् । काजीपोखरीबाट २३ बर्षिय प्रकाश परियार पक्राउ परेका हुन् । उनले बोकेको झोलामा शंका लागेपछि खानतलासी गर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ । उनको झोलाबाट ५ सय ग्राम गाँजा भेटिएको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली आइसियूमा भर्ना १२ कार्तिक २०७५, सोमबार ०२:१२

काठमाण्डौं, कार्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए । थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको..

पुरा पढ्नुहोस् »

पोखराको विज्ञापनमा ब्रम्हलुट, ब्यक्ति पोस्दा सरकारलाई करोडौं नोक्सान १२ कार्तिक २०७५, सोमबार ०१:३५

प्रकाश ढकाल पोखरा, कार्तिक १२ । पोखरा महानगरपालिकाले नगरक्षेत्रको होर्डिङ बोर्ड ब्यवस्थापनका लागि भन्दै २०७१ साल साउनमा पोखरा उद्योग बाणिज्य संघसँग सम्झौता गरेर कर उठाउने अनुमति दियो । त्यसभन्दा पहिले नगरपालिकाले आफ्नै कर्मचारी खटाएर..

पुरा पढ्नुहोस् »

दिउँसै लुटियो बैंकभित्रैबाट १७ लाख ११ कार्तिक २०७५, आईतवार १३:४५

झापा, कार्तिक ११ । झापाको बिर्तामोडमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट १७ लाख रुपैयाँ चोरी भएको छ । आइतवार दिउँसो सेवाग्राहीसँग रहेको रकम बैंक भित्रैबाट लुटिएका हो । बिर्तामोड नगरपालिका– ४ का सरस्वता गुरुङले जम्मा गर्न लगेको १७ लाख नगद..

पुरा पढ्नुहोस् »

लागू औषध र नगद सहित पोखराबाट बराल पक्राउ ११ कार्तिक २०७५, आईतवार १३:१८

पोखरा, कार्तिक ११ । पोखरा १३ मियापाटनबाट लागू औषध सहित एकजना पक्राउ परेका छन् । स्थानीय २८ बर्षिय सुजन बराललाई केही लागू औषध सहित आईतबार पक्राउ गरिएको हो । उनको साथबाट २३ थान डाईजेपाम, २३ थान फेनरागन र २३ थान नुर्फिन लागूऔषध तथा नगद २० हजार..

पुरा पढ्नुहोस् »

हिमाल खुल्यो, आउनुस पोखरा घुम्न (फोटो फिचर) ११ कार्तिक २०७५, आईतवार ०४:०६

पोखरा, कार्तिक ११ । नेपालको मध्ये विन्दु पोखरा । पोखरा भन्नेबित्तिकै मनको आँखामा एउटा तस्बिर आइपुग्छ—फेवातालमा माछापुच्छ्रे हिमालको छाया खेलिरहेको । ट्रेडमार्क नैै बनेको छ हिमाल पोखराको । तर हिमाल जहिले पायो तहिले कहाँ देखिन्छ र जुनसुकै..

पुरा पढ्नुहोस् »

बाँदर आतंक रोक्न ३० लाख बजेट, एउटा बाँदर समातेको दुई हजार ११ कार्तिक २०७५, आईतवार ०२:५७

पर्वत, कार्तिक ११ । महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् । आजको नयाँ पत्रिका दैनिकले..

पुरा पढ्नुहोस् »

नक्कली प्रमाणपत्रले जागिर खानेहरु शिक्षकहरु सबैभन्दा धेरै ११ कार्तिक २०७५, आईतवार ०२:४२

काठमाण्डौं, कार्तिक ११ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली..

पुरा पढ्नुहोस् »

मलेसिया रोजगारी खुल्दै, कामदारको खर्च रोजगारदाताले बेहोर्ने ११ कार्तिक २०७५, आईतवार ०२:२९

काडमाण्डौं, कार्तिक ११ । बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन् । नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा..

पुरा पढ्नुहोस् »

दुईवटा दुर्घटनामा ५ घाईते १० कार्तिक २०७५, शनिबार १४:३२

पोखरा, कार्तिक १० । तनहूँमा भएको छुट्टाछुट्टै दुईवटा दुर्घटनामा ५ जना घाईते भएका छन् । आँबुखैरेनी गाउँपालिका बेनीटारमा लु ४५ प ९२१५ नम्बरको मोटरसाईकल र ग १० प ८२९२ नम्बरको स्कुटर ठक्कर खाँदा दुबै सवारीमा सवार ३ घाईते भएका हुन् । काठमाण्डौ..

पुरा पढ्नुहोस् »