Breaking News


विश्वकप क्रिकेटको ट्रफीमा माछापुच्छ्रेको हिउँ टल्किँदा…..(फोटो फिचर) १० कार्तिक २०७५, शनिबार ०४:३१

पोखरा, कार्तिक १० । विश्वकप क्रिकेटको ट्रफी पोखरा ल्याईएको छ । शनिवार विहान पोखराका विभिन्न ठाउँमा ट्रफी प्रदर्शन गरिएको छ । अहिले पोखरा रंगशालामा ट्रफी राखिएको छ । पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति रहेकोले..

पुरा पढ्नुहोस् »

८ कक्षा पास नगरेकाले सवारी चालक लाईसेन्स नपाउने १० कार्तिक २०७५, शनिबार ०२:१०

हेटौंडा, कार्तिक १० । प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ । प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्यरुपमा कक्षा ८ उत्तीर्ण..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा ट्रकको ठक्करले गोरखाका दुईजनाको मृत्यु ९ कार्तिक २०७५, शुक्रबार १४:५२

काठमाण्डौं, कार्तिक ९ । काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा शुक्रबार ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ । लोलाङ हाइटबाट बालाजुतर्फ आउँदै गरेको ना ६ क ७८२६ नम्बरको ट्रकले पैदलयात्री अन्दाजी ६० वर्षकी तिलकुमारी तिवारी र..

पुरा पढ्नुहोस् »

विहे नभएका महिलालाई स्तन क्यान्सरको उच्च जोखिम, कसरी बच्ने ? ९ कार्तिक २०७५, शुक्रबार १२:३३

एजेन्सी, कार्तिक ९ । शरीरमा अनियन्त्रित रूपमा वृद्धि भएका कोशिकाहरू समयमै नियन्त्रण नगर्दा क्यान्सर हुने गर्छ । क्यान्सर शरीरको कुनै पनि भागमा हुन सक्छ । पछिल्लो समयमा स्तन क्यान्सरका बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन् । भक्तपुर..

पुरा पढ्नुहोस् »

आहा ! हिमाली शहरमा विश्वकै दुर्लभ खेल, माछापुच्छ्रे ताकेर वल हिर्काउँछन् खेलाडी (फोटो फिचर) ९ कार्तिक २०७५, शुक्रबार ०४:२२

पोखरा, कार्तिक ९ । १२ बर्षअघिको कुरा । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा..

पुरा पढ्नुहोस् »

पोखरा प्रिमियर लिग आजदेखि, उद्घाटनमा पोखरा र विराटनगर भिड्दै ९ कार्तिक २०७५, शुक्रबार ०२:४२

पोखरा, कार्तिक ९ । सर्वा्धिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा आजबाट सुरुहुने लिगको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ । खेल उद्घाटन सत्र..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–एसपी विष्ट र इन्स्पेक्टर भट्टको जागिर चैट ८ कार्तिक २०७५, बिहीबार १४:४६

काठमाण्डौं, कार्तिक ८ । निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि..

पुरा पढ्नुहोस् »

नेकपाको गण्डकी प्रदेश कमिटी १८७ सदस्यीय हुने-एमालेलाई ९९, माओवादीलाई ८८ सदस्य ८ कार्तिक २०७५, बिहीबार १३:०६

पोखरा, कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटी लगभग टुंगिएको छ । औषतमा ५५–४५ प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरि एकीकरण भएका दुई पार्टीबीच सहमति गरिएको हो । केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र केन्द्रीय..

पुरा पढ्नुहोस् »

बसको भाडा भन्दा जहाजको भाडा सस्तो, १४ सयमा पोखरा काठमाण्डौं जान पाईने ८ कार्तिक २०७५, बिहीबार १२:४५

पोखरा, कार्तिक ८ । यात्रु नपाएपछि पोखरा काठमाण्डौं रुटमा जहाजको भाडा ह्वात्तै घटेको छ । बुद्ध र यति एयरलाईन्सले यात्रु तान्न भाडादर नै घटाएका हुन् । काठमाडौबाट पोखराका लागि पहिलो फ्लाइटको भाडादर यतिको १४ सय ३० र बुद्धको १५ सय रुपैयाँ रहेको एयर..

पुरा पढ्नुहोस् »

ठूलो परिणाममा लागू औषध सहित पोखराको न्यूरोडबाट २ जना पक्राउ ८ कार्तिक २०७५, बिहीबार १२:३१

पोखरा, कार्तिक ८ । पोखराबाट ठूलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् । न्यूरोडबाट अवैध रुपमा लागू औषध विक्रि गर्न लागेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले उनीहरुलाई लागू औषध सहित पक्राउ गरेको छ । प्रहरी निरिक्षक गणेश सुवेदी..

पुरा पढ्नुहोस् »