Breaking News


पोखरामा २ लाख नगद सहित कौडा खेल्ने ८ जना पक्राउ ८ कार्तिक २०७५, बिहीबार १२:१७

पोखरा, कार्तिक ८ । पोखरा ३१ लामास्वाराबाट कौडा खेलिरहेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक गणेश सुवेदीको नेतृत्वमा गएको टोलिले २ लाख नगद सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा २७ तालचोकका ४३ बर्षिय विनोद..

पुरा पढ्नुहोस् »

मुस्ताङमा एकैदिन चार हजार पर्यटक ८ कार्तिक २०७५, बिहीबार ०३:४३

पोखरा, कार्तिक ८ । मुस्ताङमा पछिल्लो समय निकै धेरै पर्यटक पुग्छन् । प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न..

पुरा पढ्नुहोस् »

प्रदेश र स्थानीय तहमा गए खरदारलाई नासु, उपसचिवलाई सहसचिव बनाउने तयारी ८ कार्तिक २०७५, बिहीबार ०३:०३

काठमाण्डौं, कार्तिक ८ । प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन नसकेपछि सरकारले कर्मचारी समायोजन गर्न नयाँ ऐन ल्याउने तयारी गरेको छ । प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई स्वतः एक तह बढुवा दिने, सेवा–सुविधा वृद्धि गर्ने व्यवस्थासहित समायोजन ऐन..

पुरा पढ्नुहोस् »

कस्तो अचम्म–बुढेसकालमा हजुरबा–हजुरआमाको बिहे ८ कार्तिक २०७५, बिहीबार ०२:५५

रामेछाप, कार्तिक ८ । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै । सुन्दै अचम्म लाग्ने यो चलन..

पुरा पढ्नुहोस् »

पोखरा प्रिमियर लिगको विजेतालाई २७ लाख रुपैयाँ पुरस्कार ७ कार्तिक २०७५, बुधबार १३:२१

पोखरा, कार्तिक ७ । शुक्रबारदेखि पोखरा रंगशालामा शुरु हुने टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको पुरस्कार राशी सार्वजनिक गरिएको छ । फ्रेन्चाईज टिम बीचको प्रतिस्पर्धामा नेपालमा सञ्चालित क्रिकेटको प्रिमियर लिगको पुरस्कार राशी..

पुरा पढ्नुहोस् »

स्याङजामा गाउँपालिका अध्यक्षले प्रहरी कुटे ७ कार्तिक २०७५, बुधबार १३:००

स्याङजा, कार्तिक ७ । स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गरेका छन् । हरिनास गाउँपालिका वडा नम्बर ६ दग्दीमा भएको भलिवल प्रतियोगितामा सामान्य भनाभन भएपछि अध्यक्ष मानन्धरले दार्सिङ प्रहरी चौकीका..

पुरा पढ्नुहोस् »

तनहूँको छुट्टाछुट्टै दुर्घटनामा ७ जना घाईते ७ कार्तिक २०७५, बुधबार १२:३१

पोखरा, कार्तिक ७ । तनहूँको दुई छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा ७ जना घाईते भएका छन् । दुलेगौंडामा नम्बरको टुरिष्ट मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्री ६५ बर्षिया कमला कुमारी घले घाईते भएकी छिन् । उनको पोखरामा उपचार भैरहेको छ । यस्तै भानु १..

पुरा पढ्नुहोस् »

पोखरामा आजदेखि नयाँ कर प्रणाली, एकीकृत सम्पत्ति कर तिर्नु नपर्ने ७ कार्तिक २०७५, बुधबार ०८:३१

पोखरा, कार्तिक ७ । पोखरा महानगरपालिकाले आजदेखि लागू हुने गरि नयाँ कर प्रणाली सुरु गरेको छ । महानगरले निकालेको राजपत्र अनुसार अव सम्पत्ति कर र मालपोत कर लागू हुने छ । यसअघि एकीकृत सम्पत्ति कर लिँदै आएको महानगरले आजदेखि नयाँ कर सुरु गरेको हो..

पुरा पढ्नुहोस् »

पोखरा ३३ का काँग्रेस सह संयोजक अधिकारीको मृत्यु ७ कार्तिक २०७५, बुधबार ०६:३८

पोखरा, कार्तिक ७ । नेपाली काँग्रेस पोखरा ३३ का सह संयोजक तथा साविक लेखनाथ नगरपालिका १७ का सभापति सरोज अधिकारीको मृत्यु भएको छ । घुम्नलाई मनाङको तिलिचो पुगेका उनलाई लेक लागेको थियो । लेक लागेर उपचार गर्न मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै..

पुरा पढ्नुहोस् »

नेकपामा जन्मियो नयाँ गुट, कसले गर्दै छ नेतृत्व ? ७ कार्तिक २०७५, बुधबार ०२:०५

काठमाण्डौं, कार्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन..

पुरा पढ्नुहोस् »