Breaking News


केशव स्थापितको मन्त्री पद धरापमा १५ कार्तिक २०७५, बिहीबार ०७:२२

काठमाण्डौं, कार्तिक १५ । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाउन लागिएको स्रोतले जनाएको छ..

पुरा पढ्नुहोस् »

मुस्ताङ भित्रिने नेपालीलाई प्रवेश शुल्क लाग्ने ! १५ कार्तिक २०७५, बिहीबार ०१:५३

सुन्दरकुमार थकाली मुस्ताङ, कार्तिक १५ । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले नेपाली पर्यटकलाई समेत अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रबेश गरेवापत शुल्क लिने जनाएको छ । सरकारले संरक्षणक्षेत्र व्यवस्थापन नियामावली २०५३ को नियम ४१ ले..

पुरा पढ्नुहोस् »

क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी १५ कार्तिक २०७५, बिहीबार ०१:२६

काभ्रे, कार्तिक १५ । मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको अवैध लगानी । एक महिनाको बिदा स्वीकृत गराएर..

पुरा पढ्नुहोस् »

कति महंगो पोखरा–साढे दुई करोडको जग्गामा १० वटा गाडी पार्किङ ! १४ कार्तिक २०७५, बुधबार १४:०८

पोखरा, कार्तिक १४ । पोखरा महानगरपालिकाले सडक चक्ल्याउन भन्दै केही महिनाअघि पालिखेचोकका घर हटायो । झण्डै तीन करोड रुपैयाँ मुआब्जा बुझाएर महानगरले ४ वटा घर भत्काएको थियो । घर हटाईएपछि चोक फराकीलो हुने विश्वास सबैको थियो । तर घर हटाईएको जग्गामा..

पुरा पढ्नुहोस् »

अन्नपूर्णमा नयाँ नियम–हरेक होटलमा कोदोका परिकार राख्नैपर्ने १४ कार्तिक २०७५, बुधबार ०५:४५

पोखरा, कार्तिक १४ । कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ । सर्वसाधारण पहाडी क्षेत्रबाट..

पुरा पढ्नुहोस् »

फेवा किनारमा ‘द कल्चर रिसोर्ट’, मौलिक संस्कृति र विशेष सुविधा १४ कार्तिक २०७५, बुधबार ०३:३०

पोखरा, कार्तिक १४ । पोखरा यसैपनि संस्कार र संस्कृतिले भरिपूर्ण छ । अचेल पूरानो संस्कार झल्किने क्षेत्रमा लगानी पनि निकै बढीरहेको छ । अरु भन्दा छुट्टै डिजाईन र विशेष सुविधा थपेर ग्राहकहरु भुलाउने प्रयास पर्यटन ब्यवसायीहरुले गरिरहेका छन्..

पुरा पढ्नुहोस् »

ब्यक्तिले हडपेको ७१ रोपनी जग्गा तालबराही मन्दिर गुठीकै भएको सर्वोच्चको फैसला १४ कार्तिक २०७५, बुधबार ०३:०१

पोखरा, कार्तिक १४ । पोखरा १८ सिम्पानी पाखाको जग्गा तालबराही गुठीकै भएको सर्वोच्न अदालतले फैसला गरेको छ । पुस्तौंदेखि उपभोग गर्दै दावी गर्ने पोखरा ६ बैदामका डिलबहादुर ढकाल, हरिबहादुर ढकाल, दलबहादुर ढकाल, धनुमाया ढकाल र जगतबहादुर लामिछानेले..

पुरा पढ्नुहोस् »

पोखरामा तीन महिनामा ६८ हजार पर्यटक १३ कार्तिक २०७५, मंगलवार १३:५६

पोखरा, कार्तिक १३ । गण्डकी प्रदेश सरकारले पोखरामा आउने पर्यटकको तथ्याङ राख्न सुरु गरेको तीन महिनामा पोखरामा ६८ हजार पर्यटक आएको तथ्याङले देखाएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि प्रहरीको..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी आयोजनामा चक्रपथ निर्माण शुरू, सय किलोमिटर सडक बन्ने १३ कार्तिक २०७५, मंगलवार ०५:५५

गोरखा, कार्तिक १३ । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरू भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना..

पुरा पढ्नुहोस् »

कास्कीको सिक्लेसमा गाईगोठ जले, १६ गाई गोठमै मरे १२ कार्तिक २०७५, सोमबार १३:४२

पोखरा, कार्तिक १२ । मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् । आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा..

पुरा पढ्नुहोस् »