Breaking News


नेपालीको ढाड सेक्दै एक्याप-छिर्ने वित्तिकै २ सय, अवैध शुल्क असुली २७ कार्तिक २०७५, मंगलवार १३:०८

पोखरा, कार्तिक २७ । सरकारले संरक्षित क्षेत्रमा प्रवेश गरे वापत नेपालीसँग पनि प्रबेश शुल्क लिने ब्यवस्था गरेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि शुल्क लिन थालेको छ । सरकारले प्रतिब्यक्ति १ सय रुपैयाँका दरले प्रवेश शुल्क लिने नियम बनाएको..

पुरा पढ्नुहोस् »

सरकारले घोषणा गरेका गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरु (कुनकुन परे) २७ कार्तिक २०७५, मंगलवार ११:०७

पोखरा, कार्तिक २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धन र विकासका लागि नेपालका एक सय पर्यटकीय गन्तव्य घोषणा गरेको छ ।पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पु¥याउन पर्यटकीय गन्तव्यहरुको विविधिकरण..

पुरा पढ्नुहोस् »

श्रेया सुनारको हत्यारा पत्ता लगाउने कुकुरलाई उत्कृष्ट अवार्ड २७ कार्तिक २०७५, मंगलवार ०३:३९

पोखरा, कार्तिक २७ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको चर्को आलोचना भइरहेका बेला १० असोजमा एकाएक एउटा समाचार भाइरल भयो, ‘पोखरामा बालिका बलात्कारपछि हत्या गर्ने अभियुक्त २४ घण्टा नबित्दै पक्राउ..

पुरा पढ्नुहोस् »

बन्दीपुरमा कृत्रिम ताल ! २७ कार्तिक २०७५, मंगलवार ०२:११

तनहूँ, कार्तिक २७ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवर्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो । आपतकालीन पानीको भण्डारण, नौलो मौलिक ताल पार्क एवं बस्ती विस्तार गर्ने..

पुरा पढ्नुहोस् »

Breaking-पोखरामा नेविसंघ र प्रहरीबीच झडप २६ कार्तिक २०७५, सोमबार १३:५६

पोखरा, कार्तिक २६ । पोखराको पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थी र प्रहरी बीच झडप भएको छ । कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनरत नेविसंघले सोमबार क्याम्पस अगाडी प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम आयोजना गरेको..

पुरा पढ्नुहोस् »

गण्डकीमा एक महिला र एक पुरुष मृत भेटिए २६ कार्तिक २०७५, सोमबार १३:३८

पोखरा, कार्तिक २६ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा शव भेटिने क्रम अहिले अलि बढी छ । स्याङजा र पर्वतमा दुईजनाको शव भेटिएको छ । गल्याङ स्थित कालिकण्डकी किनारमा अपरिचित महिलाको शव भेटिएको हो । आँधी मुहान नजिकै २० बर्षकी महिलाको शव भेटिएको हो ।..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङसँग ठोकिँदा विदेशी नागरिक घाईते २६ कार्तिक २०७५, सोमबार १३:१७

पोखरा, कार्तिक २६ । पोखराको सराङकोटमा प्याराग्लाईडिङसँग ठोकिएर विदेशी नागरिक घाईते भएका छन् । तोरिपानीको टेकअप स्पटमा नेपाल फ्लाई कम्पनीको प्याराग्लाईडिङलाई पाईलट दिलकुमार लिम्बुले उडान भर्ने क्रममा हेरिरहेका ब्राजिलियन नागरिक ४९ बर्षका..

पुरा पढ्नुहोस् »

पोखराका चोक–शालिकसँग किन डरायो महानगर ? २६ कार्तिक २०७५, सोमबार ०१:३०

प्रकाश ढकाल पोखरा, कार्तिक २६ । अघिल्लो बर्षको असोज महिनामा पोखरा बागलुङ सडकखण्डमा पर्ने जीरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचनको शालिक सहित चोकको आइल्याण्ड हटाईयो । शालिक सडक डिभिजन कार्यालयमा राखिएको छ । आइल्याण्ड हटाएपछि चोकमा अहिले..

पुरा पढ्नुहोस् »

यस्तो पो समाजसेवा ! पोखरामा बृद्धबृद्धालाई निशुल्क ट्याक्सी (पढ्नुस पूरै) २५ कार्तिक २०७५, आईतवार १४:२८

पोखरा, कार्तिक २५ । मध्याह्न १२ बजेको टन्टलापुर घाम । पोखरा वृद्धाश्रमको परिसरमा ग१ज ४९०९ नम्बरको टयाक्सी टक्क अडिन्छ । टयाक्सीबाट झर्छन् दुई वृद्धवृद्धा । ड्राइभरलाई भाडा बुझाउन खोज्छन् । तर ति ड्राइभरले लिन मान्दैनन् । वृद्धाश्रमका..

पुरा पढ्नुहोस् »

पोखरामा आफ्नै श्रीमानले गरे श्रीमतिको हत्या, श्रीमान भैरहवाबाट पक्राउ २५ कार्तिक २०७५, आईतवार १२:५४

पोखरा, कार्तिक २५ । आफ्नै श्रीमतिको हत्या गरि फरार श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार राती पोखरा २७ रिठ्ठेपानीमा श्रीमतिको हत्या गरि भागेका श्रीमानलाई कास्की प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो । रिठ्ठेपानीमा डेरा गरि बस्ने ३२..

पुरा पढ्नुहोस् »