Breaking News


अन्नपूर्ण संरक्षण क्षेत्रमा जाँदा नेपालीलाई पनि शुल्क, विदेशी पर्यटकको शुल्क अत्यधिक बढ्यो ३० आश्विन २०७५, मंगलवार ०२:३६

पोखरा, असोज ३० । अन्नपूर्ण संरक्षण क्षेत्र जाने पर्यटकलाई प्रवेश शुल्क बढेको छ । यसअघि नेपालीलाई निःशूल्क प्रवेश दिँदै आएकोमा अब १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै सार्कभित्रका पर्यटकलाई प्रवेश शूल्क २ सयबाट १ हजार र..

पुरा पढ्नुहोस् »

पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश (भिडियो सहित) ३० आश्विन २०७५, मंगलवार ०२:०५

एजेन्सी, असोज ३० । अफ्रिकी प्लेट सोमालिया र नुबियानमा छुट्टिँदै जाँदा इथियोपिया, केन्या र तान्जानियासहितका देशमा रिफ्ट भ्याली निर्माण भइरहेको छ। यो क्रममा दक्षिण पश्चिम केन्याको भूभागमा केही महिनाअघि अकस्मात ठूलो चिरा देखिएको थियो। केही..

पुरा पढ्नुहोस् »

नक्कली मेनपावरको नाममा ठगी गर्ने २ जना पोखराबाट समातिए (पूरा पढ्नुस्) २९ आश्विन २०७५, सोमबार १३:०७

पोखरा, असोज २९ । जापान लैजाने भन्दै अन्तरवार्ता लिईरहेका दुईजनालाई पोखराको पृथ्वीचोकबाट दुईजना पक्राउ गरिएको छ । ठगी गर्न लागेको सूचना पाएपछि कास्की प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । एभेन्चर ह्युमन रिसोर्स नामक संस्थाबाट जापान..

पुरा पढ्नुहोस् »

कास्कीको सार्दीखोलामा सामुहिक बलात्कार–एकजना पक्राउ, एकजना फरार २९ आश्विन २०७५, सोमबार १२:५६

पोखरा, असोज २९ । कास्कीको सार्दीखोलामा एउटी महिलामाथी सामुहिक बलात्कार भएको छ । शनिवार अन्दाजी ४५ बर्षिया महिलामाथी बलात्कार भएको स्थानीयले बताएका छन् । करुवा भन्ने ठाउँमा आफन्तको मृत्यु भएपछि कुर्न गएकाहरुले रक्सी पिएर बलात्कार गरेका हुन्..

पुरा पढ्नुहोस् »

जापान लैजान्छु भनेर अन्तरबार्ता लिईरहेका २ जना पोखराबाट पक्राउ २९ आश्विन २०७५, सोमबार ०९:१९

पोखरा, असोज २९ । पोखराको पृथ्वीचोकबाट जापान लैजान्छु भनेर अन्तरबार्ता लिईरहेका दुईजना पक्राउ परेका छन् । पृथ्वीचोक स्थित राष्ट्रिय बाणिज्य बैंक भएको घरको तेश्रो तलाबाट उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयको टोलिले उनीहरुलाई..

पुरा पढ्नुहोस् »

टिकाको दिन पोखरामा सशस्त्रले निशुल्क बस चलाउने (रुट सहित) २९ आश्विन २०७५, सोमबार ०४:२८

पोखरा, असोज २९ । सशस्त्र प्रहरी बल नेपालले नेपालीहरुको महान चाड बडादशैंको टिकाको दिन कात्तिक २ गते पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन लागेको हो । बडादशैंको..

पुरा पढ्नुहोस् »

पोखरामा डरलाग्दो दुर्घटना, मोटरसाईकल चालक गम्भीर घाईते २८ आश्विन २०७५, आईतवार ०९:०४

पोखरा, असोज २८ । पोखराको नयाँ बजारमा कारमाथी मोटरसाईकल चढ्दा एकजना घाईते भएका छन् । निकै तिब्र गतिमा गुडिरहेको मोटरसाईकल कारमाथी पुगेको थियो । दुर्घटनामा मोटरसाईकल चालक नदीपुरका २६ बर्षिय सन्देश सुवेदी गम्भीर घाईते भएका छन् । ग ६ प ३८६३..

पुरा पढ्नुहोस् »

फेरि अर्को घटना–१० वर्षीया बालिकाको बलात्कारपछि हत्या २८ आश्विन २०७५, आईतवार ०२:१३

जनकपुर, असोज २८ । धनुषाको औरही गाउँपालिका– १ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मनिषाकुमारी यादव शुक्रबार साँझदेखि हराएकी थिइन् । बाबुआमाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा..

पुरा पढ्नुहोस् »

म्याग्दीको गुर्जा हिमालमा हिम पहिरो–८ को मृत्यु, एक बेपत्ता २७ आश्विन २०७५, शनिबार ०५:२८

म्याग्दी, असोज २७ । म्याग्दीको गुर्जा हिमालमा हिम पहिरो खस्दा ८ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएका आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु काठमाडौंको प्रोजेक्ट वे नामक..

पुरा पढ्नुहोस् »

खन्चुवा कर्मचारी–घुस पनि खाने, कसम पनि खाने ? (१० दिनमै १६ जना पक्राउ) २७ आश्विन २०७५, शनिबार ०२:१४

पोखरा, असोज २७ । ३ दिनअघि पोखराको मालपोत कार्यालयबाट २ जना कर्मचारी घुससहित पक्राउ परे । ५० हजार घुससहित अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा अख्तियारको फन्दाामा परेका हुन् । त्यसको भोलिपल्टै पोखराको सरकारी वकिल कार्यालयका..

पुरा पढ्नुहोस् »