कास्कीको सार्दीखोलामा सामुहिक बलात्कार–एकजना पक्राउ, एकजना फरार

पोखरा, असोज २९ ।
कास्कीको सार्दीखोलामा एउटी महिलामाथी सामुहिक बलात्कार भएको छ । शनिवार अन्दाजी ४५ बर्षिया महिलामाथी बलात्कार भएको स्थानीयले बताएका छन् । करुवा भन्ने ठाउँमा आफन्तको मृत्यु भएपछि कुर्न गएकाहरुले रक्सी पिएर बलात्कार गरेका हुन् ।

बलात्कृत महिला बोल्न सक्दिनन् । बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् भने अर्का एकजना फरार छन् । फरारको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ । थप जानकारी अाउँदैछ ।