प्रमुख समाचार


गण्डकीले ल्यायो ३० अर्वको बजेट १ असार २०७८, मंगलवार ११:११

पोखरा, असार १ । गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ३० अर्वको बजेट ल्याएको छ । अघिल्लो वर्ष भन्दा झण्डै ५ अर्व घटाएर यो वर्ष ३० अर्व ३ करोड बजेट ल्याएको हो । बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड र पुँजीगत तर्फ १६ अर्व ७३ करोड छ । २४ करोड वित्तिय..

पुरा पढ्नुहोस् »

गण्डकीको नीति तथा कार्यक्रम पारित १ असार २०७८, मंगलवार ०८:४६

पोखरा, असार १ । गण्डकी सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार पेस भएको नीति तथा कार्यक्रममाथी मंगलबार केहि सांसदहरुले छलफल गरेका थिए । सरकारले कोभिड लक्षित नीति तथा कार्यक्रम पेस गरेको हो । कोभिड १९..

पुरा पढ्नुहोस् »

मनाङमा बाढी, ताल गाउँ डुवानमा १ असार २०७८, मंगलवार ०८:३७

पोखरा, असार १ । मनसुन सक्रिय भएसँगै लगातार परेको वर्षाका कारण मनाङ तनावमा छ । विभिन्न गाउँहरु डुवानमा परेका छन् । घरहरु भत्किएका छन् । सन्चार र सडक सन्जाल सम्पर्कबाट बाहिर छन् । मनाङका सिडिओ विष्णुप्रसाद लामिछानेका अनुसार आधा दर्जन भन्दा बढी..

पुरा पढ्नुहोस् »

चीनले दिएको खोप आजदेखि लगाईने २५ जेष्ठ २०७८, मंगलवार ०३:५७

पोखरा, जेठ २५ । चीनले अनुदानमा दिएको भेरोसेल खोप आजदेखि नेपालमा लगाइने भएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन लागिएको हो । खोप शाखाका अनुसार खोप केन्द्र र खोप..

पुरा पढ्नुहोस् »

नेपाल जोर्डनसँग पराजीत २५ जेष्ठ २०७८, मंगलवार ०३:५१

पोखरा, जेठ २५ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा गएराती भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो । जोर्डनको जितमा फैसनले दुई गोल गरे भने एक गोल अबोउ अल..

पुरा पढ्नुहोस् »

कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने २१ जेष्ठ २०७८, शुक्रबार १४:४१

पोखरा, जेठ २१ । ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको परिवारलाई १ लाखका दरले रकम दिने भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गरि नगर प्रमुख चिरिबाबु महर्जनले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति एक लाख..

पुरा पढ्नुहोस् »

अक्सिजन प्लाण्ट बनाउन विदेशबाट नेपालीको सहयोग २१ जेष्ठ २०७८, शुक्रबार १४:३५

पोखरा, जेठ २१ । पोखरामा अक्सिजन प्लाण्ट जडानका लागि विदेशमा रहेका नेपालीहरुले समेत सहयोग पठाउन थालेका छन् । बतास फाउण्डेसनको संयोजनमा पोखरा स्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण हुन लागेको छ । यसका लागि हङकङमा बस्ने..

पुरा पढ्नुहोस् »

कास्कीमा फेरि थपियाे लकडाउन, जेठ मसान्तसम्म २० जेष्ठ २०७८, बिहीबार १३:४०

पाेखरा, जेठ २० । कास्कीमा निषेधाज्ञा थपिएकाे छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ सम्मका लागि निषेधाज्ञा जारी गरेकाे हाे । यसअघिकाे निषेधाज्ञा जेठ २१ मा सकिँदैछ । आजभाेलिकाे कोरोना संक्रमण दर, प्रवृत्ति, मृत्युदर हेरेर लकडाउन थपेकाे एक..

पुरा पढ्नुहोस् »

सांसद दवाडीले पठाए बारपाकमा स्वास्थ्य सामग्री १३ जेष्ठ २०७८, बिहीबार ०७:२७

पोखरा, जेठ १३ । बारपाकमा कोभिड लक्षण मिल्ने रोगका कारण दैनिक स्थानीयको मृत्यु हुन थालेपछि स्वास्थ्य त्रास फैलिएको छ । कोभिडको परीक्षण नभएका कारण के रोगले विरामीको मृत्यु भएको भन्ने पुष्टी छैन । तर कोभिडसँग मिल्ने लक्षणहरु देखिएको छ । एक सातामा..

पुरा पढ्नुहोस् »

विपक्षी सांसदको रिटमाथी शुक्रबारदेखि सुनुवाई हुने ११ जेष्ठ २०७८, मंगलवार ०४:११

पोखरा, जेठ ११ । विपक्षी १४६ सांसदहरुले सोमबार सर्वोच्च अदालतमा दिएको रिटमाथी शुक्रबारदेखि मात्रै सुनुवाई हुने भएको छ । विपक्षीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध सांसदहरु आफै उपस्थित भएर रिट..

पुरा पढ्नुहोस् »