प्रमुख समाचार


माधव पक्ष छोडेर योगेशले भनेः मेरो लागि सबै भन्दा कठिन दिन ७ जेष्ठ २०७८, शुक्रबार १५:१९

पोखरा, जेठ ७ । नेकपा एमालेका नेता योगेश भट्टराईले राजनीतिक जीवनमा सबैभन्दा कठिन दिन शुक्रबार भएको बताएका छन् । फेसबुक पेजमा स्टाटस लेख्दै उनले पार्टी एकताको पक्षमा आफु रहेकोले देउवाको पक्षमा हस्ताक्षर गर्न नसकेको बताए । एमालेको माधव पक्षका..

पुरा पढ्नुहोस् »

को बन्ला प्रधानमन्त्री ? ७ जेष्ठ २०७८, शुक्रबार १५:१७

पोखरा, जेठ ७ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको चरणमा छ । हालका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो पक्षमा बहुमत रहेको भन्दै प्रधानमन्त्रीमा दावी गरेका छन् । उनीहरुले राष्ट्रपति..

पुरा पढ्नुहोस् »

महानगरको अस्पताललाई थापाले दिए निशुल्क एम्बुलेन्स ७ जेष्ठ २०७८, शुक्रबार १५:०७

पोखरा, जेठ ७ । कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड अस्पतालका लागि फोर्स मोटर्सले निशुल्क एम्बुलेन्स सहयोग गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई प्रालिका अध्यक्ष ध्रुवबहादुर..

पुरा पढ्नुहोस् »

कास्कीमा फेरि थपियो लकडाउन, जेठ १४ सम्म बाह्य गतिविधि ठप्प ६ जेष्ठ २०७८, बिहीबार ०४:५३

पोखरा, जेठ ६ । कास्कीमा पुनः लकडाउन थपिएको छ । जेठ ७ देखि १४ गतेसम्म १ साताका लागि लकडाउन थपिने भएको हो । कास्की प्रशासनले कोरोनाको अवस्था झन् जटिल बनेको भन्दै निषेधाज्ञा बढाउने निर्णय गरेको हो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधबार बसेको..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनावको मतदान सुरु, नतिजा आजै आउने ६ जेष्ठ २०७८, बिहीबार ०४:४५

पोखरा, जेठ ६ । वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । बिहान ९ देखि सुरु मतदान अपराह्न ३ बजेसम्म चल्नेछ । निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा..

पुरा पढ्नुहोस् »

कोरोनाले डीएसपी केसीको मृत्यु ६ जेष्ठ २०७८, बिहीबार ०४:४०

पोखरा, जेठ ६ । नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो । काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी..

पुरा पढ्नुहोस् »

लमजुङमा २४ घण्टामा ८६ भुकम्प ६ जेष्ठ २०७८, बिहीबार ०४:३३

पोखरा, जेठ ६ । लमजुङमा वितेको २४ घण्टामा ८६ वटा भूकम्पको धक्का महसुस भएको छ । बुधबार विहान ५ बजेर ४२ मिनेट जाँदा भुलभुले केन्द्र बनाएर ५.८ रेक्टरको भूकम्प गएपछि लगातार पराकम्पहरु नापिएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका..

पुरा पढ्नुहोस् »

गण्डकीमा सरकार बिस्तार आज, काे-काे बन्दै छन् ? ५ जेष्ठ २०७८, बुधबार ०७:५३

पाेखरा, जेठ ५ । गण्डकी प्रदेशमा आज मन्त्री मण्डल बिस्तार हुँदै छ । बैशाख २९ गते सपथ लिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूरानै मन्त्रीमण्डललाई निरन्तरता दिन लागेका छन् । उनीहरुकाे केहिबेरमा सपथ हुनेछ । यसअघि सरकारमा आर्थिक मामिला तथा..

पुरा पढ्नुहोस् »

लमजुङ केन्द्रबिन्दु, ५.८ रेक्टरकाे कम्पन ५ जेष्ठ २०७८, बुधबार ००:२३

पाेखरा, जेठ ५ । गण्डकी प्रदेशकाे राजधानी पाेखरा सहित देशैभर भुकम्पकाे धक्का महसुस भएकाे छ । बिहान ५ बजेर ४४ मिनेट जाँदा भुकम्पकाे धक्का महसुस भएकाे हाे । लमजुङकाे भुलभुले आसपास केन्द्रबिन्दु भएकाे ५.८ रेक्टर स्केलकाे भुकम्प गएकाे भुकम्प मापन..

पुरा पढ्नुहोस् »

गण्डकीमा कोरोनाका कारण १४ को मृत्यु, करिव १ हजार संक्रमित ४ जेष्ठ २०७८, मंगलवार ११:०७

पोखरा, जेठ ४ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप १४ को मृत्यु भएको छ । सबैभन्दा बागलुङका ४ र कास्कीका ३ जनाको मृत्यु भएको छ । मुस्ताङ, तनहुा र नवलपुरका २–२ तथा पर्वत र स्याङजाका १–१ जनाको मृत्यु भएको हो । यसैबीच, वितेको २४ घण्टामा प्रदेशभर ९..

पुरा पढ्नुहोस् »