भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने १६ श्रावण २०७४, सोमबार १६:५६
१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ । ‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा..
पुरा पढ्नुहोस् »