प्रमुख समाचार


दशैंतिहारमा चियापान नगर्न आयोगको निर्देशन ४ आश्विन २०७४, बुधबार १५:२०

काठमाण्डौं, असोज ४ । निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठजस्ता चाडहरुमा चियापान कार्यक्रम गर्न रोक लगाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आयोगले चियापान कार्यक्रम वा भोजभतेर गर्न रोक लगाएको हो..

पुरा पढ्नुहोस् »

काँग्रेसमा मुख्य मन्त्रीको दावेदार को–को ? ४ आश्विन २०७४, बुधबार १५:१२

काठमाण्डौं, असोज ४ । नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।प्रमुख विपक्षी एमालेले अध्यक्ष..

पुरा पढ्नुहोस् »

कोरला–सुस्ता प्रादेशिक राजमार्ग ४ आश्विन २०७४, बुधबार ०३:२७

प्रकाश ढकाल पोखरा, असोज ४ । राज्य पुनर्संचनापछि अहिले सरकारको चासो प्रादेशिक विकास निर्माणमा छ । संघीय मोडेलका प्रदेश स्तरीय कार्यालयहरु खोल्ने काम धमाधम भैरहेको छ । भविष्यमा प्रादेशिक प्रतिश्पर्धालाई आँकलन गरेर ४ नम्बर प्रदेशमा नवलपरासी..

पुरा पढ्नुहोस् »

अन्तिम पटक भर्नुस् डिभी चिट्ठा (असोज १७ देखि खुल्ने) ४ आश्विन २०७४, बुधबार ०३:१२

एजेन्सी, असोज ४ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने भएको छ । अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो । डिभीका नियममा यसवर्ष कुनै पनि..

पुरा पढ्नुहोस् »

को बन्ला पहिलो पार्टी ४ आश्विन २०७४, बुधबार ०३:०२

काठमाण्डौं, असोज ४ । प्रदेश नं.२ को स्थानीय तह निर्वाचनको मंगलबार अबेर रातिसम्मको प्रारम्भिक नतिजाअनुसार प्रमुख ठूला दलकै वर्चस्व रहने देखिएको छ । ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय जनता पार्टी (राजपा), संघीय..

पुरा पढ्नुहोस् »

नयाँ नाकाबाट चीन जोड्ने सम्झौता हुँदै ४ आश्विन २०७४, बुधबार ०३:०१

काठमाडौं, असोज ४ । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली..

पुरा पढ्नुहोस् »

खाल्डा पुर्ने अभियानमा महानगर ! ३ आश्विन २०७४, मंगलवार ०४:२२

पोखरा, असोज ३ । बर्खाका कारण पोखराका सबैजसो सडकमा खाल्डाखुल्डी छ । यसले दुर्घटना समेत निम्त्याउन थालेको छ । महानगरपालिकाले जतिसक्दो छिट्टो खाल्डाखुल्डी पुर्ने तयारी थालेको छ । सहरका मूख्य मूख्य सडकमा दशैं अगाडि नै खाल्डो पुरिसक्ने महानगरले..

पुरा पढ्नुहोस् »

आज संविधान दिवस-आशालाग्दो कार्यान्वयन ३ आश्विन २०७४, मंगलवार ०३:५६

काठमाण्डौं, असोज ३ । संविधानसभाबाट संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा घोषणा भएको संघीय संविधान हाल कार्यान्वयनको चरणमा छ । संविधानसभाबाट रूपान्तरित..

पुरा पढ्नुहोस् »

प्यारागलाईडिङ दुर्घटनामा २ जना घाइते ३ आश्विन २०७४, मंगलवार ०३:३८

पोखरा, असोज ३ । पोखरामा प्यारागलाईडिङ दुर्घटनामा परि सोमबार दुई जना घाइते भएका छन् । पोखरा १८ सेदीमा प्यारागलाईडिङ दुर्घटना हुँदा प्यारागलाईडिङ पाइलट धर्म गिरी र ललितपुर टिकाथलीकी सुस्मा शर्मा घाइते भएका हुन् । प्यारागलाईडिङ पाइलट..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीका पुजारीलाई तलब ३ आश्विन २०७४, मंगलवार ०२:३७

प्रकाश ढकाल पोखरा, असोज ३ । लामो समयदेखि भेटीमा चल्दै आएका पोखरा स्थित विन्ध्यवासिनी मन्दिरका पुजारीले तलवमा काम थालेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरमा काम गर्ने सबै पुजारीलाई तलवमान सहित नियुक्तीपत्र दिएको छ ।..

पुरा पढ्नुहोस् »