प्रमुख समाचार


सातै प्रदेश उत्तरसँग जोड्ने तयारी ३ आश्विन २०७४, मंगलवार ०२:२७

काठमाण्डौं, असोज ३ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । भूकम्पले..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिलाई विप्लवको ‘थ्रेट’ ३ आश्विन २०७४, मंगलवार ०२:२५

काठमाण्डौं, असोज ३ । रोल्पा थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले थवाङ २ कोइजवाङस्थित ससुरालीघरबाट भदौ २९ गते राति ११ बजे अपहरण गरे । माओवादी केन्द्रबाट निर्वाचित उनलाई ३१ भदौ..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? २ आश्विन २०७४, सोमबार ११:३९

पोखरा, असोज २ । देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ । त्यसका लागि मंसिर १० र २१ गते..

पुरा पढ्नुहोस् »

पोखरामा नक्कली सुनको गिरोह पक्राउ १ आश्विन २०७४, आईतवार १६:१४

पोखरा, असोज १ । पोखरा क्षेत्रमा नक्कली सुनको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सुन सहित पक्राउ परेका चार जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तनहुं म्याग्दे गाउँपालिका २..

पुरा पढ्नुहोस् »

नेपालका नेताको पढाई कति ? १ आश्विन २०७४, आईतवार ०१:१९

काठमाण्डौं, असोज १ । एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक..

पुरा पढ्नुहोस् »

आयोगबाटै आचारसंहिता उल्लघंन, १२ सय ६० कर्मचारी सरुवा ३० भाद्र २०७४, शुक्रबार ०१:२०

काठमाण्डौं, भदौ ३० । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका उपसचिवदेखि खरदारम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो..

पुरा पढ्नुहोस् »

समानुपातिक सांसद छान्न दलहरुलाई सकस २९ भाद्र २०७४, बिहीबार ११:११

काठमाण्डौं, भदौ २९ । पछिल्लो दशक राजनीतिक दल र व्यवस्थाप्रति सबैभन्दा वितृष्णा उत्पन्न गराउने तत्व समानुपातिक निर्वाचन प्रणाली थियो । पत्नीलाई सांसद बनाउने, दल खोल्ने र सांसद किनबेचको औजार त्यही निर्वाचन प्रणाली थियो । पिछडिएका जाति र..

पुरा पढ्नुहोस् »

कर्मचारी सरुवा फुकुवा २९ भाद्र २०७४, बिहीबार १०:०५

काठमाडौं, भदौ २९ । निर्वाचन आचारसंहिता विपरित भएका कर्मचारी सरुवा फुकुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भइसकेपछि भदौ १२ र १४ गते दर्जनौं कर्मचारीहरुको सरुवा गरेको थियो । व्यापक विरोध भएपछि सो सरुवालाई सामान्य..

पुरा पढ्नुहोस् »

अचेल गाई पाल्न थालेका छन् देवीरमणहरु २९ भाद्र २०७४, बिहीबार ०९:५३

प्रकट पगेनी ‘शिव’ गज्जव गरेका छन् गाई पाल्न थालेका छन् अचेल देवीरमणहरूले । ................................ कतार गएका देवीरमणहरू घर फर्किन थालेका छन् दुवईबाट फर्केका देविरमणहरूले गोठ बनाउँदै छन् देवीरमणहरू साउदी, इराक, अफगानिस्तानबाट ल्याएको पैसाले जर्सी र..

पुरा पढ्नुहोस् »

दशैंमा काठमाण्डौंलाई छ हजार बस २९ भाद्र २०७४, बिहीबार ०९:२२

काठमाण्डौं, भदौ २९ । यसपाली दशैंमा दैनिक छ हजार सार्वजनिक गाडीले यात्रु ओसार्ने छन् । दशैंको बेला धेरै मान्छे चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै बसहरुले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी..

पुरा पढ्नुहोस् »