पाँच बर्षपछि पोखरामा डरलाग्दो पुतली २९ भाद्र २०७४, बिहीबार ०५:५०
पोखरा, भदौ २९ । पोखरा र आसपासमा यतिबेला सेतो पुतलीको विगविगी छ । दिउँसोभन्दा साँझ र रातीको समयमा सतो पुतली बढी सक्रिय हुन्छन् । पोखराका सडकहरुमा अहिले जताततै सेतो पुतली देखिन्छ । पाँचबर्षअघि यसैगरी सेतो पुतलीको विगविगी थियो । यो पुतलीको विगार..
पुरा पढ्नुहोस् »