प्रमुख समाचार


लिलप्रसादलाई सघाउन युकेबासी सिक्लेसी जुटे १९ असार २०७८, शनिबार १३:१२

पोखरा, असार १९ । असार १ को घरघोर वर्षा । निमेषभरमै बगे ३२६ भेडा र ३ वटा भोटे कुकुर । १४ वर्षदेखि भेडीगोठ चलाउँदै आएका सिक्लेसका लिलप्रसाद गुरुङको झण्डै करोड सम्पत्ति एकै छिनको बाढीमा मिसियो । लिलप्रसादको भेडा बगेको समाचार सुनेपछि सिक्लेसमा..

पुरा पढ्नुहोस् »

पाँचौ स्पोष्ट्र्स अवार्डः नवीन र पार्वती वर्ष खेलाडी १९ असार २०७८, शनिबार ११:२८

पोखरा, असार १९ । नवीन रसाइली (कराते) र पार्वती गुरुङ (तेक्वान्दो) पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ मा वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले जनही २ लाख प्राप्त गरेका छन् । विश्व खेलकुद पत्रकार दिवस अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले..

पुरा पढ्नुहोस् »

मनाङका सरकारी कार्यालयमा गण्डकी सरकारले दियो सोलार १९ असार २०७८, शनिबार ११:२५

पोखरा, असार १९ । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचारसेवा र सरकारी काम प्रभावित भएकोले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र..

पुरा पढ्नुहोस् »

बतासको नमुना भिलेजः अगरउडको खेती, समाबेशी बस्ती १९ असार २०७८, शनिबार ११:०२

पोखरा, असार १९ । व्यवसायिक घराना बतास कम्पनीले गण्डकी प्रदेशमा मोडेल भिलेज बनाउने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयरचौरमा अर्गानिक कृषि सहितको समावेशी गाउँ निर्माण गर्न लागेको हो । गन्धर्वको तीन परिवार, विश्वकर्मा, दर्जी, सार्की,..

पुरा पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थाले १७ असार २०७८, बिहीबार १३:४३

पोखरा, असार १७ । लकडाउन खुकुलो पारेसँगै नेपालमा पुनः कोरोना संक्रमित बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको संख्या दिनदिनै बढ्दै गएको हो । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७६०..

पुरा पढ्नुहोस् »

नेपाल समूह एमालेको बैठकमा नजाने निर्णय १७ असार २०७८, बिहीबार १३:४०

पोखरा, असार १७ । शुक्रबारका लागि बोलाईएको एमालेको बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल समूह सहभागी नहुने भएको छ । विहिबार बसेको समूह बैठकले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अबैध भएको दावी गर्दै आफुहरु सहभागी नहुने निर्णय गरेको हो । नेपाल..

पुरा पढ्नुहोस् »

कास्कीको मादीमा गुडिरहेको एम्बुलेन्समाथी पहिरो, विरामीको मृत्यु १७ असार २०७८, बिहीबार १३:३६

पोखरा, असार १७ । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथी पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ आउँदै गरेको ग १ झ ४४८ नम्बरको एम्बुलेन्समाथि पहिरो खसेको हो । पहिरोले..

पुरा पढ्नुहोस् »

पाँचौ पोखरा स्पोर्टस् अवार्ड शुक्रबार १६ असार २०७८, बुधबार ११:५७

पोखरा, असार १६ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ को तयारी पूरा भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै असार १८ गते शुक्रबार पोखरा रंगशालाको..

पुरा पढ्नुहोस् »

प्रेस यूनियनद्वारा मुख्यमन्त्रीलाई बधाई १६ असार २०७८, बुधबार ११:५४

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष नेपाल प्रेस युनियनले बुधबार भेट गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्ष नबिन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई भेट गरी बधाईसहित सफल कार्यकालको शुभकामना..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री पोखरेल र इजरायली राजदूतबीच भेटबार्ता १६ असार २०७८, बुधबार १०:३१

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति..

पुरा पढ्नुहोस् »