प्रमुख समाचार


विन्दु थापाको प्रतिबद्धताः पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, मौजामा हाइ अल्टिच्युड खेल मैदान २४ कार्तिक २०७९, बिहीबार ०५:१०

पोखरा, कात्तिक २४ । कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रदेश सरकारले हरेक बजेटमा रकम राखेर पनि काम अघि बढाउन..

पुरा पढ्नुहोस् »

‘कास्कीमा स्थानीय तह थप्नुपर्छ, पोखराबाट लेखनाथ छुट्याउनुपर्छ’ २४ कार्तिक २०७९, बिहीबार ०५:०८

पोखरा, कात्तिक २४ । राज्य पुनसंरचना गर्दा कास्कीमा ५ वटा स्थानीय मात्र तह छन् । जनताको घरदैलोमा सेवा पु¥याउने भन्दै गरिएको पुनसंरचनाको क्रममा स्थानीय तह कम हुँदा र ठूला बनाउँदा घरदैलोको छेउमा भन्दापनि सेवा लिन झन टाढा धाउनुपर्ने बाध्यतामा..

पुरा पढ्नुहोस् »

‘माहुरीहरु उडेर विदेश गैरहेका छन्, उनीहरुलाई गाउँमै रोकेर मह बेच्ने योजना बनाउँदै छु’–बराल २१ कार्तिक २०७९, सोमबार ०३:४५

पोखरा, कात्तिक २१ । बाटो, विजुली, खानेपानी सबै उम्मेद्वारले बोक्ने चुनावी एजेण्डा हुन् । तर चुनावसम्म मात्रै । त्यसपछि मतदाताहरु त्यही बाटो, विजुली र पानीको आसमा हुन्छन्, अर्को निर्वाचनसम्म । ५ वर्षसम्म जितेर गएकाहरु फर्केर गाउँ फकिँदैनन् ।..

पुरा पढ्नुहोस् »

वर्ल्डलिंकको fesTVty अफर ३० भाद्र २०७९, बिहीबार ०८:१२

पोखरा, भदाै ३० । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वर्ल्डलिंकले नेपालीहरुको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा “वर्ल्डलिंक fesTVty” अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक..

पुरा पढ्नुहोस् »

‘मनोनयन दर्तापछि झनै उत्साह बढ्यो’ १८ भाद्र २०७९, शनिबार १४:१४

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलले शुक्रबार मनोनयन दर्ता गरेको छ । ३४ औं महाधिवेसनका लागि पोखरेलले सबै पदमा उम्मेद्वार तयार गरेका छन् । उम्मेद्वारी औपचारिक रुपमा दर्ता गरेपछि अभियानमा झनै उत्साह..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी आयोजना बनाउन २० अर्बको कम्पनी तयार १८ भाद्र २०७९, शनिबार १२:१८

पोखरा, भदौ १८ । सरकारले बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड कम्पनी बनाएको छ । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अगाडि बढाउन २० अर्व रुपैयाँ चुक्तापुँजी भएको कम्पनी खडा गरिएको हो । ऊर्जा मन्त्रालयले शुक्रबार कम्पनी रजिष्टर्डको..

पुरा पढ्नुहोस् »

कोरोनाले थप २ जनाको मृत्यु १८ भाद्र २०७९, शनिबार १२:१३

पोखरा, भदौ १८ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । शनिबार २ जनाको मृत्यु भएको हो । शुक्रबार पनि ३ जनाले ज्यान गुमाएका थिए । हालसम्म नेपालमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय..

पुरा पढ्नुहोस् »

कांग्रेस नेता प्रदीप गिरीको निधन ४ भाद्र २०७९, शनिबार १६:५३

पोखरा, भदौ ४ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । शनिबार राति मेडिसिटी अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनी प्रतिनिधिसभाको सांसद समेत थिए । गिरीलाई घाँटीको क्यान्सर भएको हो । भारतमा उनको सफल उपचार भएर..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले अत्यधिक बढायो गाडीमा कर, एउटै गाडीले ६५ हजारसम्म तिर्नुपर्ने २४ असार २०७९, शुक्रबार १३:१९

पोखरा, असार २४ । गण्डकी सरकारले आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको कर अत्यधिक बढाएको छ । एउटै गाडीमा वर्षको १० हजार सम्म कर बढाइएको हो । गण्डकी प्रदेश सरकारको प्रमुख आम्दानी हो, यातायात क्षेत्र । आगामी वर्ष ९ अर्ब ९० करोड आन्तरिक राजश्व..

पुरा पढ्नुहोस् »

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्ने तयारी, मन्त्रीपरिषदमा लगिँदै प्रश्ताव २४ असार २०७९, शुक्रबार १३:१४

पोखरा, असार २४ । गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पर्यटन मन्त्रालयले उक्त प्रश्ताव मन्त्रीपरिषद्मा लैजान लागेको छ । पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि..

पुरा पढ्नुहोस् »