प्रमुख समाचार


५ वर्षसम्म राज्यका सुविधा जनतालाई दिएका विन्दुको घोषणाः फेरिपनि सबै सुविधा जनहितमै खर्च गर्छु (प्रोफाइल) ३० कार्तिक २०७९, बुधबार ०३:२९

पोखरा, कात्तिक ३० । विद्यार्थी बेलाको त्यो समय । बुवा चन्द्रबहादुर थापा भारतीय आर्मीमा थिए । विद्यालय पश्चातको फुर्सतको समय । विन्दुकुमार थापा आफूलाई कहिँ न कहिँ व्यस्त राख्थे । त्यो बेला पोखराले अहिलेको रुप लिइसकेको थिएन । ग्रामीण परिवेश थियो..

पुरा पढ्नुहोस् »

नागरिकलाई करको नाममा ढाड सेक्ने काम रोक्नुपर्छ, सेवासुविधाका लागि प्रविधिको विकास गर्नुपर्छः अरुण गिरी ३० कार्तिक २०७९, बुधबार ०३:२४

पोखरा, कात्तिक ३० । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका अरुण गिरीले करको नाममा राज्यले नागरिकको ढाड सेक्ने काम मात्र गर्न नहुने बताएका छन् । नागरिकले तिरेको करको सही सदुपयोग गर्नुको साटो सरकारमा..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकपछि अर्का मन्त्री बर्खास्त, खड्कालाई हटाए मुख्यमन्त्रीले २९ कार्तिक २०७९, मंगलवार १२:१३

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेशका मन्त्रीहरु एकपछि अर्को गरी बर्खास्तमा परेका छन् । केही समयअघि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार भौतिक पुर्वाधार विकास..

पुरा पढ्नुहोस् »

स्कुल ४ दिन, अरुलाई ३ दिन विदा २९ कार्तिक २०७९, मंगलवार १२:०८

पोखरा, कात्तिक २९ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल सरकारले सार्वजनिक विदाको निर्णय गरेको छ । गृहमन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरी विद्यालयलाई चार दिन र अन्य सरकारी कार्यालयहरुलाई..

पुरा पढ्नुहोस् »

पोखराको समृद्धिमा जिम्मेवार बन्ने एमाले उम्मेदवार विद्या भट्टराईको प्रतिवद्धता २९ कार्तिक २०७९, मंगलवार ०३:११

पोखरा, कात्तिक २९ । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समृद्धिका लागि जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको..

पुरा पढ्नुहोस् »

युवाको उत्सापूर्वक साथ पाएको छुः दिपक माइला २९ कार्तिक २०७९, मंगलवार ०२:५८

पोखरा, कात्तिक २९ । कास्की क्षेत्र नम्बर १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले युवापुस्ताको निकै साथ पाएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा जहाँ–जहाँ पुगेपनि युवाहरुको उल्लेख्य साथ पाएको बताए । ‘आफ्नो भुगोल..

पुरा पढ्नुहोस् »

प्रकाश बरालः मतदाताका विश्वास, युवाका भरोसा २९ कार्तिक २०७९, मंगलवार ०२:५१

पोखरा, कात्तिक २९ । अघिल्लो निर्वाचनमा अप्रत्यासित रुपमा एमाले विजयी भयो, त्यो पनि अत्यधिक मतका साथ । गण्डकीमा बलियो रहेको कांग्रेसको संगठन बाम गठबन्धन सामु कमजोर सावित भयो । जम्मा १५ सीटमा सीमित भयो कांग्रेस । एमालेले एक्लै २७ सीट जित्दा बाम..

पुरा पढ्नुहोस् »

कास्की ३ का एमाले उम्मेदवार भन्छन्ः सराङकोट, कास्कीकोटको खानेपानी समस्या समाधान गर्छौं २९ कार्तिक २०७९, मंगलवार ०२:४९

पोखरा, कात्तिक २९ । कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वारहरुले पोखरा महानगरपालिका १८ को खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार घरदैलोमा पुग्दा खानेपानीको समस्या समाधान गरिदिन पोखरा महानगरपालिका १८ का स्थानीयले..

पुरा पढ्नुहोस् »

कास्कीको राजनीतिक पहिचान बनाउँछुः बराल २९ कार्तिक २०७९, मंगलवार ०२:४६

पोखरा, कात्तिक २९ । कास्की क्षेत्र ं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । ‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ, उहाँले भन्नुभयो –..

पुरा पढ्नुहोस् »

पोखरामा मुटु अस्पताल निर्माणमा पहल गर्छुः थापा २९ कार्तिक २०७९, मंगलवार ०२:४२

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू..

पुरा पढ्नुहोस् »