फेवा किनारका बासिन्दा भन्छन्ः अदालतको आदेश अनुसार उपभोग गर्न पाउनुपर्छ १९ जेष्ठ २०८०, शुक्रबार १७:००
पोखरा, जेठ १९ । पोखराको गहना फेवाताल हो । फेवातालको विषयमा विभिन्न विवाद रहेका छन् । पछिल्लो समयमा फेवातालको संरक्षण विषयमा विभिन्न कुरा उठेको छ । बिहिबार मात्र फेवातलमा संरक्षणको लागि उच्च अदातलत पोखराले नयाँ मापदण्ड लागु गर्ने आदेश दिएको छ ।..
पुरा पढ्नुहोस् »