गण्डकी


मुस्ताङमा ३ फिट सम्म हिउँ जम्यो (फोटो फिचर) २६ माघ २०७५, शनिबार ०९:४२

मुस्ताङ, माघ २६ टोप विक । मुस्ताङ पुनः भारी हिमपात भएको छ । मुस्ताङ जिल्ला भरी नै अत्याधिक मात्रामा हिमपात पछि जनजिवन कष्टकर भएको छ । मुस्ताङको घासा देखि लोमान्थाङ सम्म नै डेढ फिट देखि ३ फिट सम्म हिउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब..

पुरा पढ्नुहोस् »

छोटी भन्सारमा सुरक्षा ब्यवस्था मिलाईदिन गण्डकी सरकारको माग २२ माघ २०७५, मंगलवार १३:५२

पोखरा, माघ २२ । गण्डकी प्रदेशको दक्षिणी सिमानामा रहेको छोटी भन्सारमा सुरक्षा प्रबन्ध मिलाईदिन गण्डकी सरकारले नेपाल सरकारसँग आग्रह गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकबाटै आवश्यक सुरक्षा ब्यवस्थाका लागि केन्द्र सरकारसँग माग गर्ने..

पुरा पढ्नुहोस् »

मुस्ताङमा सरकारविरुद्ध प्रदर्शन २१ माघ २०७५, सोमबार ११:१२

मुस्ताङ, माघ २१ मुस्ताङमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंहगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभरी सरकार विरुद्ध प्रदर्शन गरेको हो । मुस्ताङमा पनि कांग्रेसले..

पुरा पढ्नुहोस् »

संसद बैठकमा मन्त्रीलाई सांसदको प्रश्न–पोके बजेट खोल्ने बेला भएन र ? १६ माघ २०७५, बुधबार ०३:२६

पोखरा, माघ १६ । माननीय सभामुख महोदय, २०७५/०७६ को विनियोजित बजेट साथै अत्यधिक चर्चाको रुपमा रहेको पोके बजेट खोल्ने बेला भएको छैन र मन्त्री ज्यू ? नीति तथा कार्यक्रम पारित गर्दा मन्त्री ज्यूहरुले सम्पूर्ण माननीय सदस्य ज्यूहरुको सहभागितामा हुनेछ..

पुरा पढ्नुहोस् »

भारतीय गाडीमा हुईंकिएर दीपक मनाङे प्रदेशसभा छिरे १५ माघ २०७५, मंगलवार १२:०६

पोखरा, माघ १५ । निर्वाचित भएको १४ महिनापछि प्रदेश सांसदको सपथ लिएका राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय नम्बर प्लेटको गाडीमा हुईंकिएर प्रदेशसभामा छिरेका छन् । मनाङ (ख) बाट निर्वाचित उनलाई अदालतमा मुद्धा बिचाराधीन रहेको भन्दै सपथ गराईएको थिएन..

पुरा पढ्नुहोस् »

मनाङेको सपथमा विपक्षीको विरोध, विशेष समय लिएर संसदमा बोल्ने १५ माघ २०७५, मंगलवार ०२:५८

पोखरा, माघ १५ । मनाङ (ख) बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले निर्वाचन भएको १४ महिनापछि सोमबार प्रदेशसभा भवनमा सपथ लिएका छन् । सभामुख नेत्रनाथ अधिकारी समक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् । तर अपराध नटुंगिएको मान्छेलाई सपथ गराएको..

पुरा पढ्नुहोस् »

५ महिनामा गण्डकी प्रदेशमा ५ सय भिआईपीको भ्रमण १५ माघ २०७५, मंगलवार ०२:२१

पोखरा, माघ १५ । गण्डकी प्रदेशमा चालु आवको ५ महिना अवधिमा ४ सय ८२ जना भीआइपीको भ्रमण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुस मसान्तसम्म केन्द्रका भीआइपी र भीभीआइपी ३ सय ५ र प्रदेश १ सय ७७ भीआइपी सहित ४ सय ८२ जनाले प्रदेशको भ्रमण गरेको प्रदेश..

पुरा पढ्नुहोस् »

सांसद दीपक मनाङेले लिए सपथ (भिडियो सहित हेर्नुस्) १४ माघ २०७५, सोमबार १२:५७

पोखरा, माघ १४ । मनाङ (ख) बाट बिजयी राजीव गुरुङ उर्फ दीपक मनाङेले सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशसभा भवनमा उनले सभामुख समक्ष सपथ लिएका हुन् । कानुनमन्त्री हरि चुमान, सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उपसभामुख..

पुरा पढ्नुहोस् »

Breaking-दीपक मनाङेले आज सपथ लिँदै १४ माघ २०७५, सोमबार १२:०२

पोखरा, माघ १४ । प्रदेशसभामा सपथकोे निवेदन दिएको एक महिनापछि राजीव गुरुङ उर्फ दीपक मनाङेको सपथग्रहणको तयारी गरिएको छ । उनलाई सोमबार प्रदेशसभा भवनमा सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराउन लागेका हुन् । यसअघि प्रदेशसभा निर्वाचन ऐनको दफा १६..

पुरा पढ्नुहोस् »

मुस्ताङको थासाङ गाउँपालिका: न विद्युत न सञ्चार १३ माघ २०७५, आईतवार १०:२५

थासाङ, माघ १३ मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको अधिकांश स्थान अहिले विद्युत र सञ्चार सेवाबाट पूर्ण रुपमा बिच्छेद छ । गत एक साता देखि थासाङ गाउँपालिकामा हिउँ पर्न सुरु भएको थियो । हिमपात पश्चात गत शुक्रबारदेखि विद्युत र सञ्चार सेवाबाट थासाङ..

पुरा पढ्नुहोस् »