गण्डकी


गण्डकीमा बजेट खर्च निराशाजनक–१० महिनामा १७ प्रतिशत मात्रै ४ जेष्ठ २०७६, शनिबार ०२:२४

प्रकाश ढकाल पोखरा, जेठ ४ । विकास र सेवा केन्द्रिकृत भएपछि त्यसको विकेन्द्रीकरणका लागि संघीय ब्यवस्था लागू गरियो । नेपालमा सात प्रदेश र ७ सय ५३ स्थानीय तह छन् । तर तल्ला तहका सरकारको कार्यक्षमता भने कमजोर देखिएको छ । विशेषगरी प्रदेश तहको बजेट..

पुरा पढ्नुहोस् »

प्रहरीलाई ९२ लाखको मोटरसाईकल बाँड्दै गण्डकी सरकार २ जेष्ठ २०७६, बिहीबार १५:२९

पोखरा, जेठ २ । संविधानले शान्ति सुरक्षा र प्रहरीको अधिकार प्रदेशलाई दिएको छ । संघको अवरोधका कारण हालसम्म कुनैपनि प्रदेशले प्रहरी गठन गर्न सकेको छैन । प्रहरी आफ्नो मातहत नभएपनि गण्डकी सरकारले प्रहरीका लागि मोटरसाईकल किनिदिने भएको छ ।..

पुरा पढ्नुहोस् »

एकबर्षभित्रै गण्डकी प्रदेश ‘झलमल’ (यस्तो छ सरकारको योजना) ३० बैशाख २०७६, सोमबार १३:२४

प्रकाश ढकाल पोखरा, बैशाख ३० । जलविद्युत उत्पादनका हिसावले गण्डकी प्रदेश सबैभन्दा बढी सम्भाबना भएको प्रदेश हो । यहाँका नदीहरुबाट २० हजार ६ सय ५० मेगावाट विद्युत निकाल्न सकिने सैद्धान्तिक क्षमता भएपनि प्राविधिक र आर्थिक हिसावबाट ११ हजार ९ सय ३०..

पुरा पढ्नुहोस् »

पोखरामा जाईरोकोप्टर दुर्घटना २४ बैशाख २०७६, मंगलवार ०८:५७

पोखरा, वैशाख २४ । पोखरा विमानस्थलमा अल्ट्रालाईटको जाईरोकोप्टर दुर्घटना भएको छ । दिउँसो करिब २ बजे साईट सिन गरेर फर्केर ल्याण्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईले..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारका महत्वपूर्ण निर्णय, प्रदेश औद्योगिक क्षेत्रदेखि फेवाताललाई ३४ करोड विनियोजन २३ बैशाख २०७६, सोमबार ०२:०५

प्रकाश ढकाल पोखरा, बैशाख २३ । पोखरा पर्यटकीय क्षेत्र । हरेकजसो सार्वजनिक कार्यक्रमहरुमा पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्ने आवाज उठिरहन्छ । तर हालसम्म औपचारिक रुपमा घोषणा भने भैसकेको छैन । यद्यपी पोखरालाई सबैले पर्यटनको राजधानीकै रुपमा..

पुरा पढ्नुहोस् »

तनहूँमा ९० हजार किलोलिटरको तेल भण्डार बनाईने (यस्तो छ योजना) २३ बैशाख २०७६, सोमबार ०१:४७

पोखरा, बैशाख २३ । मन्त्रीपरिषद् बैठकले तनहूँको मार्किचोकमा पेट्रोलियम पदार्थको भण्डारण गर्ने भएको छ । आँबुखैरेनी गाउँपालिका २ स्थित मार्किचोकको ४ सय रोपनी क्षेत्रफलमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र बनाउन लागिएको हो । मस्र्याङदी नदीको..

पुरा पढ्नुहोस् »

पोखराको भरतपोखरीमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाईने, २० करोड बिनियोजन २३ बैशाख २०७६, सोमबार ०१:२५

पोखरा, बैशाख २३ । पोखरा पर्यटकीय क्षेत्र । हरेकजसो सार्वजनिक कार्यक्रमहरुमा पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्ने आवाज उठिरहन्छ । तर हालसम्म औपचारिक रुपमा घोषणा भने भैसकेको छैन । यद्यपी पोखरालाई सबैले पर्यटनको राजधानीकै रुपमा चिन्दछन् ।..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा सांसदको भत्ता बढ्यो, राजधानीमा घर हुनेलाई पनि आवास सुविधा २२ बैशाख २०७६, आईतवार १५:००

पोखरा, बैशाख २२ । गण्डकी प्रदेशका सांसदहरुको दैनिक बैठक भत्ता बृद्धी भएको छ । मन्त्रीपरिषद् निर्णयले ७ सय ५० रुपैयाँबाट १ हजार रुपैयाँ बैठक भत्ता पु¥याउने निर्णय गरेको हो । सांसदहरुले पाउने सुविधा सम्बन्धी ऐन बने यता सुविधा बढाइएको यो दोश्रो..

पुरा पढ्नुहोस् »

लान्द्रुक पोखरा समावेसी समाजको भित्तेपात्रो विमोचन २० बैशाख २०७६, शुक्रबार १२:१८

कास्की, बैशाख २० । लान्द्रुक पोखरा समावेसी समाजले नयाँ वर्ष २०७६ को भित्तेपात्रो (क्यालेण्डर) बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । पोखरा महानगरपालीका वडा १ टुडिखेल स्थीत ईन्द्रणी एकिकृत विकाश केन्द्रमा आयोजित एक कार्यक्रमका..

पुरा पढ्नुहोस् »

पोखराबाट लमजुङ जाने बाटो पक्की बन्दै, २६ करोड लाग्ने १२ बैशाख २०७६, बिहीबार ०२:४२

पोखरा, बैशाख १२ । बेगनास–भोर्लेटार सडक स्तरोन्नती थालिएको छ । ट्रयाक खुलेको तीन दशकपछि यो सडकको स्तरोन्नती गर्न लागिएको हो । बेगनासतालबाट तालबेंशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ । तालबेंशीदेखि लमजुङको सीमानासम्मको सडक कालोपत्रे गर्न..

पुरा पढ्नुहोस् »