विदेशबाट आएका कुखुरा र चामल पकाएर, ब्राण्डेड रक्सी बेचेर होम स्टे चल्दैनः सांसद दवाडी १७ असार २०७६, मंगलवार १६:१६
पोखरा, असार १७ । गोखराका सांसद प्रकाशचन्द्र दवाडीले सरकारले चलाउन लागेको होम स्टेले समृद्धी हासिल नहुने बताएका छन् । नेपालमै उत्पादन बढाउनुपर्ने भन्दै उनले विदेशी सामान होमस्टेमा बेचेर त्यसले नेपालीको जीवनस्तर नउकासिने बताएका हुन् । सांसद..
पुरा पढ्नुहोस् »