गण्डकी


मुख्यमन्त्री भन्छन्–पोखरामा ४ वटा ईन्जोय जोन बनाईन्छ २१ जेष्ठ २०७६, मंगलवार ०३:००

पोखरा, जेठ २१ । एकताका रेडलाईट एरियाको प्रश्ताव ल्याएर विवादित बनेको गण्डकी सरकारले नयाँ प्रश्ताव अघि सारेको छ–ईन्जोय जोन । कतिपयले यसलाई रेडलाईट एरियाकै विकसित रुपमा हेरेका छन् । विभागिय मन्त्री विकास लम्सालले ईन्जोय जोनमा यौन ब्यापारदेखि..

पुरा पढ्नुहोस् »

जवाफ माग्दै गण्डकी सदनमा काँग्रेसको अवरोध २० जेष्ठ २०७६, सोमबार ०३:२३

पोखरा, जेठ १९ । अघिल्लो बर्ष बजेटको सुरुमै प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध थियो । लामो समयसम्म विरोधकै बाबजुत मार्सल लगाएर अर्थमन्त्रीले बजेट पेश गरेका थिए । अन्तिममा सबै सांसदको उपस्थितीमा कार्यविधि बनाएर अबण्डा बजेट कार्यान्वन गर्ने..

पुरा पढ्नुहोस् »

केन्द्रको अनुदानमा गण्डकी सँधै पछाडी, आगामी बर्ष ७ अर्व समानिकरण अनुदान

पोखरा, जेठ २० । प्रदेश सरकारको बजेटको सबैभन्दा ठूलो हिस्सा हो, केन्द्रिय अनुदान । वित्तिय समानिकरण, सशर्त, विशेष र समानिकरण गरि ४ शीर्षकमा प्रदेशले केन्द्रको अनुदान पाउँछन् । आगामी आर्थिक बर्षमा प्रदेश र स्थानीय तहका लागि ४ खर्व ६४ अर्व रुपैयाँ..

पुरा पढ्नुहोस् »

पोखरा–मुग्लिन सडक ४ लेन बन्दै–२८ अर्व लाग्ने १५ जेष्ठ २०७६, बुधबार ०१:१६

प्रकाश ढकाल पोखरा, जेठ १५ । करिव ५ दशकअघि बनेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड पहिलो पटक स्तरोन्नी हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सरकारले तीन बर्षभित्र ४ लेनको सडक बनाउन लागेको हो । सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको सडक..

पुरा पढ्नुहोस् »

सरकारलाई अर्थ समितिको निर्देशन––‘थर्काको भरमा बजेट नदिनू’ ११ जेष्ठ २०७६, शनिबार ०२:१४

प्रकाश ढकाल पोखरा, जेठ ११ । ‘हाम्रा योजना अलपत्र छन् । संघ र स्थानीय सरकारको काम धमाधम भैरहेको छ । कहिलेकाहीँ त स्थानीय तहले पनि जिस्याउन थालिसके ।’ बागलुङका सांसद ईन्द्रलाल सापकोटाले दुखेसो पोखे, ‘माग र आवश्यक्तालाई ध्यान नदिँदा बजेट नै खर्च..

पुरा पढ्नुहोस् »

गण्डकीमा मन्त्रीको खर्च पनि आयोजकले ब्यहोर्नुपर्ने, लगबुक नभरे तेल नपाईने

प्रकाश ढकाल गैर सरकारी कार्यक्रमको उद्घाटन र शिलान्यासमा मन्त्री जाँदा गाडीमा लाग्ने इन्धन खर्च सम्बन्धित आयोजकले ब्यहोर्नुपर्ने भएको छ । गण्डकी प्रदेशमा मन्त्रीहरुले इन्धन दुरुपयोग गरेको बिषयमा छलफल गर्दै संसदको सार्वजनिक लेखा समितिले..

पुरा पढ्नुहोस् »

गण्डकीको पर्यटन–संरक्षण र विकासभन्दा घोषणामा केन्द्रित ७ जेष्ठ २०७६, मंगलवार ०१:४३

प्रकाश ढकाल पोखरा, जेठ ७ । पोखराको फेवाताल अहिले दिनहुँजसो राष्ट्रिय समाचार बनिरहेको छ । पोखराभित्र धेरै लेखिएको समाचार मध्ये पर्छ फेवाताल । मानवीय र प्राकृतिक अतिक्रमण फेवाको मुख्य दुस्मन हो । दुवै अतिक्रमण रोकेर फेवाको ६५ मिटर मापदण्ड कायम..

पुरा पढ्नुहोस् »

गण्डकीको श्रमबजार–६० हजार बेरोजगार, अवैध कामदार बढी ४ जेष्ठ २०७६, शनिबार ०२:३४

प्रकाश ढकाल पोखरा, जेठ ४ । गण्डकी प्रदेशमा ६० हजार जनसंख्या मात्रै बेरोजगार रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रिय तथ्यांक विभागले निकालेको प्रतिवेदनले १५ बर्षभन्दा माथिल्लो उमेरका १८ लाख ६८ हजार जनसंख्यामध्ये ६० हजार मात्रै बेरोजगार..

पुरा पढ्नुहोस् »

गण्डकीमा बजेट खर्च निराशाजनक–१० महिनामा १७ प्रतिशत मात्रै

प्रकाश ढकाल पोखरा, जेठ ४ । विकास र सेवा केन्द्रिकृत भएपछि त्यसको विकेन्द्रीकरणका लागि संघीय ब्यवस्था लागू गरियो । नेपालमा सात प्रदेश र ७ सय ५३ स्थानीय तह छन् । तर तल्ला तहका सरकारको कार्यक्षमता भने कमजोर देखिएको छ । विशेषगरी प्रदेश तहको बजेट..

पुरा पढ्नुहोस् »

प्रहरीलाई ९२ लाखको मोटरसाईकल बाँड्दै गण्डकी सरकार २ जेष्ठ २०७६, बिहीबार १५:२९

पोखरा, जेठ २ । संविधानले शान्ति सुरक्षा र प्रहरीको अधिकार प्रदेशलाई दिएको छ । संघको अवरोधका कारण हालसम्म कुनैपनि प्रदेशले प्रहरी गठन गर्न सकेको छैन । प्रहरी आफ्नो मातहत नभएपनि गण्डकी सरकारले प्रहरीका लागि मोटरसाईकल किनिदिने भएको छ ।..

पुरा पढ्नुहोस् »