गण्डकी


गण्डकीका सांसदलाई ७२ करोड, बाँडफाँटमै सकस ३० श्रावण २०७६, बिहीबार १२:१६

पोखरा, साउन ३० । गण्डकी सरकारले चालू बर्षदेखि सांसदले पनि बजेट बाँड्न पाउने ब्यवस्था मिलाएको छ । निर्वाचन पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ७२ करोड रुपैयाँ बजेटबाटै ब्यवस्था गरिएको छ । अघिल्लो बर्ष सांसदको काम नीति र कानुन बनाउने भन्दै बजेट..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर, दोषी भेटिए १ बर्ष कैद २१ श्रावण २०७६, मंगलवार १६:३२

पोखरा, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओली सहित गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटन मन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्रीसहित संघीय सरकारका मन्त्री र गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश मन्त्री परिषदका ६ निर्णय, मुख्यमन्त्री गुरुङ विदेश जाने १९ श्रावण २०७६, आईतवार १६:३४

  पोखरा, साउन १९ । गण्डकी प्रदेशको सरकारको पछिल्लो मन्त्रीपरिषद्का बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । साउन १६ गते बसेको बैठकका निर्णय आइतबार सार्वजनीक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा..

पुरा पढ्नुहोस् »

गण्डकीका प्रत्येक कर्मचारीले घुम्नका लागि २५ हजार पाउने

पोखरा, साउन १९ । जनप्रतिनिधिको तलव भत्ता बढिरहेकोमा चौतर्फी आलोचना भैरहेका बेला गण्डकी प्रदेश सरकारले कर्मचारीलाई भ्रमणका लागि पनि पैसा छुट्याएको छ । बर्षमा एक हप्ता घुम्नका लागि प्रत्येक कर्मचारीलाई २५ हजार रुपैयाँका दरले बजेट विनियोजन..

पुरा पढ्नुहोस् »

रातभरमा ३८ कर्मचारीको जागिर चैट, नयाँ भर्ना गर्दै गण्डकी सरकार १५ श्रावण २०७६, बुधबार १३:०६

पोखरा, साउन १५ । गण्डकी प्रदेशलाई अर्गानिक कृषि उत्पादनमा जोड्न र आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको छ । जलवायु परिवर्तनलाई मध्येनजर गरी वातावरण अनुकुल उत्पादन यसको मुख्य लक्ष्य हो । ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना..

पुरा पढ्नुहोस् »

सहकारी बैंकको कारोबार शुभाम्भ दिवस देशभर मनाइने १२ श्रावण २०७६, आईतवार १०:४८

पोखरा, साउन १२ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औँ कारोबार शुभारम्भ दिवस देशभरका सबै शाखामा मनाइने भएको छ । कारोबार शुभारम्भ भएको दिन साउन १९ गते बैँकका ४४ वटै शाखामा सहकारीका लागि विद्यमान कानुन ः अवसर र चुनौती विषयक अन्तरक्रिया गरी मनाउन..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदलाई सुनको लोगो ११ श्रावण २०७६, शनिबार ०४:५१

पोखरा, साउन ११ । गण्डकीका सांसदहरुलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । प्रदेशसभाले चीनबाट सुनजडित लोगो ल्याईएको हो । नयाँ लोगो पहिलेभन्दा ३३ गुणा महंगो छ । लोगोको डिजाईन पुरानै भएपनि धातुको रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको गम्भीर त्रुटी, संसदबाट पास नहुँदै सेवा सुविधा राजपत्रमा प्रकाशित १० श्रावण २०७६, शुक्रबार १४:११

पोखरा, साउन १० । गण्डकी प्रदेश सरकारले अहिले स्थानीय जनप्रतिनिधिदेखि प्रदेश सांसद र सरकारमा सहभागी मन्त्रीसमेतको सेवा सुविधा बढाएको छ । यसका लागि गत असार २५ गते बसेको मन्त्रीपरिषद् बैठकबाट निर्णय गरिएको हो । तर ऐनमै ब्यवस्था नभएको पदमा समेत..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदहरु भन्छन्–‘हामीलाई पनि गाडी चाहियो’

पोखरा, साउन १० । गण्डकी प्रदेश अहिले सेवा सुविधा बृद्धीका कारण चौतर्फी चर्चामा छ । स्थानीय तहमा वडा सदस्य देखि मुख्यमन्त्रीसम्मको पारिश्रमिक तथा अन्य सेवा सुविधा बृद्धी भएको बिषय दिनहूँ समाचार आईरहेका छन् । यही क्रममा प्रदेशका सांसदलाई पनि..

पुरा पढ्नुहोस् »

चिनको युनान प्रान्तका भाइस गर्भनर र पोखरा महानगरपालिकाका मेयर जिसीबीच भेटवार्ता

पोखरा, साउन १० । चिनको युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको भाइस गर्भनर नेतृत्वको ९ सदस्यीय टोलीलाई महानगरका प्रमुख जिसीले महानगरको सभाहलमा..

पुरा पढ्नुहोस् »