गण्डकी


कोरला नाका ४ वर्षपछि खुल्यो २७ कार्तिक २०८०, सोमबार ०८:२३

पोखरा, कात्तिक २७ । मुस्ताङमा रहेको नेपाल र चीनको व्यापारिक नाका करिव ४ वर्षपछि खुला भएको छ । चीनले निर्माण गरेका भन्सार लगायत संरचना उद्घाटनसँगै सोमबारदेखि कोरला नाका खुला गरिएको हो । कोरोना संक्रमणपछि २०७६ चैतमा नाका बन्द गरिएको थियो ।..

पुरा पढ्नुहोस् »

कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छः मुख्यमन्त्री पाण्डे २६ आश्विन २०८०, शुक्रबार १२:०२

पोखरा, असोज २६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता २३ आश्विन २०८०, मंगलवार १४:०३

पोखरा, असोज २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो..

पुरा पढ्नुहोस् »

एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप ५ आश्विन २०८०, शुक्रबार ०२:११

पोखरा, असोज ५ । लामो समयदेखि विवादमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) मा गण्डकी सरकारले दावी गरेको छ । दुवै संरक्षण क्षेत्र आफ्नो नाममा पारेर गण्डकी सरकारले वन ऐन बनाएको हो । अहिलेसम्म दुवै..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले ५ सय कृषि फार्मलाई दियो अनुदान ८ भाद्र २०८०, शुक्रबार १३:११

पोखरा, भदौ ८ । व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था..

पुरा पढ्नुहोस् »

बाढीको गेग्रान खोतल्दा कागबेनीमा भेटियो डेढ करोड ३ भाद्र २०८०, आईतवार ११:३९

पोखरा, भदौ ३ । मुस्ताङको कागबेनी स्थित बाढीले क्षतिग्रस्त संरचना सफाइ गर्ने क्रममा डेढ करोड रुपैयाँ फेला परेको छ । प्रभु र इन्भेष्टमेण्ट बैंकको आइतबार बाढीले बगाएको रकम फेला परेको हो । ग्रेगान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासी समेतको..

पुरा पढ्नुहोस् »

पोखरामा आजदेखि मुख्यमन्त्रीहरुको भेला १५ असार २०८०, शुक्रबार ०३:५८

पोखरा, असार १५ । आज देखि पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुने भएको छ । गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् ।मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल..

पुरा पढ्नुहोस् »

गण्डकीमा इन्ड्राइभ र पठाओको दर्ता रोक्न ट्याक्सीवालाको दवाव ५ असार २०८०, मंगलवार ०२:११

पोखरा, असार ५ । ट्याक्सी व्यवसायीले निजी प्रयोजनका मोटरसाइकल र स्कुटरबाट यात्रु ओसारपसार गर्ने राइड सेयरिङलाई मान्यता नदिन माग गरेका छन् । पोखरेली ट्याक्सी सेवा प्रालिले ज्ञापनपत्र बुझाउँदै भाडाका सवारी साधनलाई प्राथमिकता दिन सरकारसँग माग..

पुरा पढ्नुहोस् »

क्यान्सर पीडितलाई थप १ लाख सहयोग दिँदै गण्डकी सरकार ४ असार २०८०, सोमबार ०२:०५

पोखरा, असार ४ । गण्डकी प्रदेश सरकारले क्यान्सरको उपचार गराइरहेका विरामीलाई थप १ लाख आर्थिक सहयोग दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले क्यान्सर पीडित विरामीको उपचारका लागि १ लाख थप सहयोग दिने घोषणा गरेको हो..

पुरा पढ्नुहोस् »

गण्डकीको आगामी बजेट साढे ३३ अर्व १ असार २०८०, शुक्रबार १४:५९

पोखरा, असार १ । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी वर्षका लागि ३३ अर्व ४२ करोडको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालू वर्षमा कार्यान्वयन गरेको भन्दा २ अर्व ४८ करोड कम हो । संघीय अनुदान र आन्तरिक..

पुरा पढ्नुहोस् »