गण्डकी


मुस्ताङमा भारी हिमपात (फोटो फिचरसहित) १२ माघ २०७५, शनिबार १२:४४

मुस्ताङ, माघ १२ मुस्ताङमा शुक्रबार यसवर्षकै भारी हिमपात भएको छ । हिमपातकै कारण अहिले मुस्ताङबासीहरुको दैनिक जनजीवन नै प्राभावित भएको हो । ९ बर्ष यताकै यो भारी हिमपात भएको बताइएको छ । हिमपात भएपछि सडक तथा हवाई यातायात पूर्ण रुपमा अवरुद्ध छ । सडक..

पुरा पढ्नुहोस् »

मुस्ताङमा कालिगण्डकी थुनेको सुख्खा पहिरो हटाईयो ९ माघ २०७५, बुधबार १२:१०

माघ ९, जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरोमा गत राति सुख्खा पहिरो जाँदा थुनिएको कालिगण्डकी खुलेको छ । गएराति गएको पहिरोले गर्दा कालिगण्डकी पूर्ण रुपमा थुनिएर करिब १२ फिट गहिराईमा पानी जमेको थियो । विहान करिब ११ बजेपछि पानीको सतह केही..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश–शिक्षक र सरकारी कर्मचारी सहकारीको संचालक समितिमा बस्न नपाउने ९ माघ २०७५, बुधबार ०३:१७

पोखरा, माघ ९ । कर्मचारी र जनप्रतिनिधि सहकारीको सञ्चालन समितिमा बस्न नपाउने ब्यवस्था सहित गण्डकी प्रदेशले सहकारी ऐन पास गरेको छ । मंगलबार प्रदेशसभा बैठकबाट बहुमतले ऐन पारित भएको हो । नयाँ नियमअनुसार संघीय संसद, प्रदेश सभा, जिल्ला सभा, गाउँ सभा वा..

पुरा पढ्नुहोस् »

यस्ता पो सांसद ! भएभरका सुविधा जनसेवामा ८ माघ २०७५, मंगलवार १४:०४

पोखरा, माघ ८ । राजधानीमा घर भएर पनि सरकारबाट आवास सुविधा लिनु अव नौलो भएन । स्वकीय सचिवका तलव सुविधा पनि सांसदले लिन्छन् भन्दा अचम्म मान्नुपर्दैन । तर सरकारले सांसद भएबापत दिएको सबै सुविधा जनसेवामा लगाएको तथ्य पाउनुभयो भने त अचम्म लाग्छ होला नि..

पुरा पढ्नुहोस् »

मोटरसाइकलमा प्रदेशको नम्बर प्लेट राखिने ६ माघ २०७५, आईतवार ०२:२१

काठमाण्डौं, माघ ६ । यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेको..

पुरा पढ्नुहोस् »

मुस्ताङमा मनाईयो भुकम्प सुरक्षा दिवस २ माघ २०७५, बुधबार १०:५०

माघ २, जोमसोम । २१ औं अन्तराष्ट्रिय भुकम्प सुरक्षा दिवस मुस्ताङमा विशेष कार्यक्रम गरी मनाईएको छ । ‘विपदबाट सुरक्षित हुने नागरिकको अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मुल नाराका साथ दिवस जिल्ला प्रशासनले कार्यक्रम..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश–ईन्धनमा पनि दोहोरो सुविधा लिन्छन् मन्त्री ३० पुष २०७५, सोमबार ०९:०८

पोखरा, पुस ३० । गण्डकी प्रदेशका मन्त्रीहरुले इन्धनमा पनि दोहोरो सुविधा लिएको भेटिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बाहेक सबै मन्त्रीहरुले मन्त्रालयबाट इन्धन प्रयोग गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्रदेशका सबै..

पुरा पढ्नुहोस् »

काँग्रेस निकट इन्जिनियरहरु संगठीत, गण्डकी प्रदेशको अध्यक्षमा पाण्डे २८ पुष २०७५, शनिबार १४:५८

पोखरा, पुस २८ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको अध्यक्षमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा खेमराज..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका मुख्यमन्त्रीको स्वकीय सचिव छोरी, कार्यालय सहयोगी भाइ २६ पुष २०७५, बिहीबार १४:२९

पोखरा, पुस २६ । प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक र अन्य सुविधासहित राजपत्रांकित द्वितीय स्तरको १ जना र शाखा अधिकृतस्तरको १ गरी २ जना स्वकीय सचिव राख्न पाउँछन् । प्रदेशसभाले पारित गरेको ऐनमा मुख्यमन्त्रीले..

पुरा पढ्नुहोस् »

माघेसंक्रान्तिमा गण्डकी प्रदेशलाई सार्वजनिक विदा २५ पुष २०७५, बुधबार ११:३१

पोखरा, पुस २५ । माघे संक्रान्तिमा गण्डकी प्रदेशभित्र सार्वजनिक विदा दिईएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद् बैठकबाटै सार्वजनिक विदा दिने घोषणा गरेको हो । थारु र मगर समुदायको विशेष चाड माघी र अन्यले मनाउदै आएको माघे संक्रान्तीलाई..

पुरा पढ्नुहोस् »