गण्डकी


मनाङेको शपथबारे के हुँदैछ ? प्रदेशका सांसदहरु दुई कित्तामा २२ पुष २०७५, आईतवार ०२:०१

पोखरा, पुस २२ । सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएका राजीव गुरुङ उर्फ दीपक मनाङेको शपथ अन्यौल भएको छ । उनको शपथ हुने वा नहुने भन्ने बिषयमा प्रदेशका सांसदहरु नै दुई कित्तामा विभाजित बनेका छन् । सत्ताधारी दलका..

पुरा पढ्नुहोस् »

सांसद पहारीको तलव भत्ता सामाजिक सेवामा २२ पुष २०७५, आईतवार ०१:४२

पोखरा, पुस २२ । गण्डकी प्रदेशका सांसद राजीव पहारीले सरकारबाट आाउने सबै सेवा सुविधा सामाजिक काममा लगानी गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरि आफुले पाउने तलव भत्ता पूरै सामाजिक काममा लगाउने प्रतिबद्धता जनाएका हुन् । उनले हालसम्म ११ महिनाको..

पुरा पढ्नुहोस् »

लोमान्थाङमा कुकुरको आक्रमणबाट ७ भेंडा मारिए २१ पुष २०७५, शनिबार ०७:१८

पौष २१, लोमान्थाङ । मुस्ताङ गाउँपालिका वडा नं. ५ लोमान्थाङमा भुसिया कुकुरको आक्रमणबाट ७ वटा भेंडा मरेका छन् । शुक्रबार विहानपख (राति) कुकुरले स्थानीय पासाङ गुरुङको भेंडा राख्ने खोरमा कुकुरले आक्रमण गरेको गाउँपालिका सदस्य समेत रहेको गुरुङले..

पुरा पढ्नुहोस् »

अब सपथ लिने पालो दीपक मनाङेको !, मनाङे भन्छन्–रेशम चौधरीले पाउने, मैले नपाउने ? २० पुष २०७५, शुक्रबार ०४:०३

पोखरा, पुस २० । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा निर्वाचित रेशम चौधरीले ढिलो गरी सांसद पदको सपथ लिए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश–सरकारी गाडीमा सचिवको मनपरी १७ पुष २०७५, मंगलवार ०५:५८

पोखरा, पुस १७ । गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले सरकारी गाडी ललितपुर स्थित घरमै लगेर थन्काए । यो विषयमा पुस ११ गते नागरिकले समाचार प्रकाशन गरेपछि १२ गते नै उक्त ग १ झ ३४५ नम्बरको ह्याचब्याक कार पोखरा आयो । यो बाहेक ग १ झ ३४४ नम्बरको..

पुरा पढ्नुहोस् »

प्रदेशलाई टेरेन केन्द्रले–ल्होसारमा प्रदेशका कार्यालय बन्द, केन्द्रका कार्यालय खुलै १५ पुष २०७५, आईतवार ०५:११

पोखरा, पुस १५ । गण्डकी सरकारले गुरुङ बाहुल्य प्रदेश गण्डकीमा ल्होसारको विदा दियो । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गराएर प्रदेशभित्र सार्वजनिक विदा दिईएको हो । प्रदेश सरकार मातहतका सबै कार्यालयहरु आइतबार बन्द छन् । तर संघ सरकारको मातहतमा रहेका..

पुरा पढ्नुहोस् »

के होला अव दिपक मनाङेको सपथ ?, संसदमा अन्यौल १५ पुष २०७५, आईतवार ०२:४१

पोखरा, पुस १५ । गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेले संसद सदस्यको सपथका लागि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । अघिल्लो साता सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका उनले विहिबार प्रदेशसभामा निवेदन बुझाएका हुन् । उनले निवेदन..

पुरा पढ्नुहोस् »

गण्डकीका लोभी सांसद, जसले राजधानीमै घर हुँदा पनि सरकारसँग घरभाडा लिन्छन् १४ पुष २०७५, शनिबार १४:०७

पोखरा, पुस १४ । स्याङजाका प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङको पोखरा नागढुंगामा घर छ । गण्डकी प्रदेशको राजधानीमा घर भएर पनि घरभाडा बापत मासिक १५ हजार रुपैयाँ बुझ्ने उनी एक्ला सांसद हुन् । प्रदेशसभा नचल्दा प्राय जिल्ला तिरै हुने गुरुङ पोखरा आउँदा..

पुरा पढ्नुहोस् »

शुक्लागण्डकीमा गण्डकी विश्वविद्यालय बनाईने १४ पुष २०७५, शनिबार ०२:३६

प्रकाश ढकाल पोखरा, पुस १४ । गण्डकी सरकारले तनहूँको शुक्लागण्डकीमा प्रदेश स्तरीय विश्वविद्यालय स्थापना गर्ने भएको छ । विश्वविद्यालय स्थापना गर्न गठन भएको प्रारम्भीक अध्ययन समितिले शुक्लागण्डकी उपयुक्त भएको प्रतिवेदन अघिल्लो महिना सरकारलाई..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा आइतबार सार्वजनिक विदा १३ पुष २०७५, शुक्रबार ११:३९

पोखरा, पुस १३ । गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । तमुहरुको मुख्य पर्व ल्होसारको अवसरमा पुस १५ गते आइतबार सार्वजनिक विदा दिईएको हो । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेशको आन्तरिक..

पुरा पढ्नुहोस् »