गण्डकीको प्रदेश समन्वय परिषद् बैठक भोलि, तयारी पूरा १० मंसिर २०७५, सोमबार ०६:४५
पोखरा, मंसिर १० । गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक मंगलबार (भोलि) देखि पोखरामा हुँदैछ । दुईदिनसम्म चल्ने बैठकमा प्रदेशभित्रको ८५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित सांसद र मन्त्रीहरुको उपस्थिति रहनेछ । यो बैठकमा बिशेषगरि..
पुरा पढ्नुहोस् »