गण्डकी


प्रधानमन्त्रीलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री पोखरामा २० भाद्र २०७५, बुधबार १६:५७

पोखरा, भदौ २० । नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन् । विहिबार पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुँदैछ । यसअघि मुख्य न्यायधिबक्ताहरुको भेला गरिसकेको पोखराले विहिबार मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको..

पुरा पढ्नुहोस् »

मन्त्री र सांसदलाई सँधै गिज्याउने प्रदेशसभा भित्रको सडक ! १९ भाद्र २०७५, मंगलवार १०:५६

प्रकाश ढकाल पोखरा, भदौ १९ । पोखरामा रहेको गण्डकी प्रदेशसभा भवन तत्कालीन नगर विकास प्रशिक्षण केन्द्रको हो । केन्द्रले आफ्नो हिसावले चलाउँदै आएको भवनलाई सामान्य मर्मतसम्भार गरेर प्रदेशसभाले प्रयोग गरेको थियो । भवन चुहिने थिए, त्यसलाई टाल्यो ।..

पुरा पढ्नुहोस् »

प्रदेशको औचित्य नरहेको आवज सुन्न थालेका छौं–सांसद विन्दुकुमार थापा १९ भाद्र २०७५, मंगलवार १०:१९

पोखरा, भदौ १९ । सभामुख महोदय, नेपाली जनताहरुले घरघरमा सरकारी सेवा प्राप्त गर्ने । समग्र देशको आर्थिक विकास र समृद्धी प्राप्त हुने । जनताहरुलाई करको बोझ नथोपरिने । रोजगारी धेरै भन्दा धेरै सिर्जना हुने अपेक्षा राखेका थिए । दुईतिहाईको सरकार आएपछि..

पुरा पढ्नुहोस् »

संघीयता खारेज गरौं–सांसद कृष्ण थापा १९ भाद्र २०७५, मंगलवार ०९:४६

पोखरा, भदौ १९ । माननीय सभामुख महोदय हाम्रो संघीयता कस्तो प्रकारको हो ? मलाई लाग्छ, संघ र स्थानीय तहमा आत्मनिर्णय सहितको संघीयता होला । प्रदेशमा वित्तीय संघीयता होला । त्यसैले अहिले संघको गतिविधि हेर्दा, स्थानीय तहका निर्णयहरु हेर्दाखेरी भुरे..

पुरा पढ्नुहोस् »

स्मार्ट लाइसेन्स अव प्रदेशबाटै वितरण हुने १९ भाद्र २०७५, मंगलवार ०२:०७

काठमाण्डौं, भदौ १९ । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसद भन्छन्–‘तस्विरकी देवी पुज्ने, घरकी देवी चुट्ने ?’ १८ भाद्र २०७५, सोमबार ११:३०

प्रकाश ढकाल पोखरा, भदौ १८ । गण्डकी प्रदेशका सांसदहरुले पछिल्लो समय भएका बलात्कारका घटनाप्रति सदनबाट सरकारको ध्यानकर्षण गराए । सोमबार प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनीहरुले कञ्चनपुर, पोखरा सहितका विभिन्न ठाउँहरुमा भएका महिला हिंसा र..

पुरा पढ्नुहोस् »

पोखराबाट मुख्य न्यायधिबक्ताहरुको उद्घोष–हामी स्वतन्त्र छौं १७ भाद्र २०७५, आईतवार ०१:२४

पोखरा, भदौ १६ । आफुँहरु पूर्ण स्वायत्त रहेको उद्घोष सहित शुक्रवारदेखि पोखरामा भएको मुख्य न्यायधिबक्ताहरुको सम्मेलन सकिएको छ । नेपालको संविधानको धारा १६० मा मुख्य न्यायधिबक्ताको काम, कर्तब्य र अधिकार पूर्ण स्वतन्त्र रहेको भन्दै उनीहरुले..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा जग्गा बाँझो छ ? होस् गर्नुस् दोब्बर कर तिर्नुपर्ला १३ भाद्र २०७५, बुधबार ०४:१३

पोखरा, भदौ १३ । गण्डकी प्रदेशभित्र बाँझो जग्गा छ ? अब उत्पादन गर्नुस् । नभए दोब्बर करको मारमा पर्नुहोला । प्रदेश सरकारले प्रदेशभित्र बाँझो जग्गा राख्नेलाई दोब्बर कर लगाउने नीति अख्तियार गरेको छ । कृषि मन्त्री लेखबहादुर थापाले जिल्ला तहमा पुगेर..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा कर बढाउने स्थानीय तहलाई पोखरा डाकियो (कुनकुन परे ?) १२ भाद्र २०७५, मंगलवार ०५:०६

पोखरा, भदौ १२ । करको अवस्था बुझ्नका लागि गण्डकी प्रदेशभित्रका स्थानीय तहलाई पोखरा डाकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर बढाएका सबै स्थानीय तहलाई पोखरा झिकाउन लागेको हो । सरकारले बनाएको कर अध्ययन समितिले गण्डकीका कास्की..

पुरा पढ्नुहोस् »

विजनेशविहिन प्रदेशसभा–सरकारसँग विधेयक छैन, समितिको बैठक बसेन १२ भाद्र २०७५, मंगलवार ०३:४०

प्रकाश ढकाल पोखरा, भदौ १२ । प्रदेशसभा बैठकको टुंगो सरकारको काममाथी निर्भर हुन्छ । सरकारले विधेयक दिए प्रदेशसभाको बैठक बस्छ, नभए बैठकको मिति नै तोकिएपनि स्थगीत हुन्छ । सोमबार त्यस्तै भयो । यसअघि साउन ३१ गते बसेको बैठकले भदौ ११ (सोमबार) का लागि..

पुरा पढ्नुहोस् »