समाज


शहिद लखनको बजेट ६३ करोड ११ असार २०८०, सोमबार ०७:१३

पोखरा, असार ११ । गोरखाको शहिद लखन गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ६३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ । पूरा बजेटमध्ये संघ सरकारले वित्तीय समानिकरण अनुदान १४ करोड १२ लाख, शसर्त अनुदान चालु तर्फ २४ करोड २८ लाख, सशर्त अनुदान तर्फ १ करोड..

पुरा पढ्नुहोस् »

मादीमा भैंसी-बाख्रा सुत्केरी भए किसानलाई भत्ता, गाउँ फर्किनेलाई घर बनाउन १ लाख १० असार २०८०, आईतवार १४:५०

पोखरा, असार १० । कास्कीको मादी गाउँपालिकाले पालिकाले भैंसी, गाई र बाख्रा सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत २० लाख विनियोजन गरिएको हो । भगवतीटारमा चिस्यानकेन्द्र निर्माण गर्न १..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रेको बजेट ६२ करोड १० असार २०८०, आईतवार १४:०५

पोखरा, असार १० । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी वर्षको लागि करिव ६२ करोडको बजेट ल्याएको छ । उपाध्यक्ष सीता अधिकारीले गाउँसभामा ६१ करोड ६८ लाखको बजेट प्रश्तुत गरेकी छिन् । पूरा बजेटमध्ये संघ सरकारले वित्तीय समानीकरणमा ९ करोड ४७ लाख,..

पुरा पढ्नुहोस् »

मनाङको नासों गाउँपालिकामा सुत्केरीलाई १० हजार नगद, दलित र अपांगता भएकालाई निशुल्क विमा १० असार २०८०, आईतवार १३:४८

पोखरा, असार १० । मनाङको नासों गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित चेकजाँच गरी सुत्केरी भएका आमाहरुलाई १० हजार नगद सहयोग गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै अध्यक्ष धनबहादुर गुरुङले यस्तो कार्यक्रम..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले मुर्रा राँगा ल्याउन पहल गर्ने १० असार २०८०, आईतवार १३:०५

पोखरा, असार १० । नेपाल सरकारले भारतबाट ल्याएको मुर्रा राँगा पोखरामा ल्याउन महानगरपालिकाले पहल गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै मेयर धनराज आचार्यले सरकारले ल्याएका राँगामध्ये ५ वटा पोखरा ल्याउन पहल गरिने..

पुरा पढ्नुहोस् »

बागलुङमा चट्याङले २ जनाको मृत्यु १० असार २०८०, आईतवार ०२:३५

पोखरा, असार १० । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिललाको ढोरपाटन नगरपालिका ५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर उनकी..

पुरा पढ्नुहोस् »

म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे ९ असार २०८०, शनिबार १४:००

पोखरा, असार ९ । म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण गाउँपालिका ३ फुर्के रुख खर्कमा चट्याङ लागेर भेडा मरेका हुन् । अन्नपूर्ण ३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र..

पुरा पढ्नुहोस् »

गोरखा दुर्घटना अपडेटः मृतक पाँचैजनाको सनाखत ८ असार २०८०, शुक्रबार ०४:२२

पोखरा, असार ८ । गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । मृतकमध्ये ४ जना एउटै वडाका हुन् । शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै..

पुरा पढ्नुहोस् »

मादीमा हलगोरु पाल्नेलाई अनुदान ८ असार २०८०, शुक्रबार ०४:१७

पोखरा, साउन ८ । मादी गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदानको घोषणा गरिएको हो । ‘गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत..

पुरा पढ्नुहोस् »

गोरखामा जन्ति गएर फर्केको जीप दुर्घटना, ५ जनाको मृत्यु ८ असार २०८०, शुक्रबार ०२:२१

पोखरा, असार ८ । गोरखाको मनकामना सिलिङमा बेहुलीको घर गएर टिकाटालो गरेर फर्केको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । शुक्रबार राती दुईबजे भएको दुर्घटनामा परी घाइते हुनेहरुको पहिचान खुलेको छ । दुलहा दुलहीसहित..

पुरा पढ्नुहोस् »