समाज


बलात्कार आरोप लागेका तनहूँका वडाध्यक्षलाई कारबाही गर्न सांसदको माग १५ श्रावण २०७५, मंगलवार ०२:४८

पोखरा, साउन १५ । बलात्कारी आरोप लागेका तनहूँ घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई तत्काल कानुनी कारबाहीका लागि सदनमा माग गरिएको छ । सांसद सरिता गुरुङले वडाध्यक्ष शक्तिको आडमा फरार रहेको र शक्तिकै आडमा पक्राउ गर्ने र कारबाहीका लागि कुनै..

पुरा पढ्नुहोस् »

पोखरामा हेर्दाहेर्दै प्रहरीले यसरी खायो घुस (भिडियो सहित) १४ श्रावण २०७५, सोमबार १७:२९

पोखरा, साउन १४ । साउन १४ गते । समयः ७ः२० बजेतिर । रेडियोमा साँझ ६ बजेको बिग न्युज पढिसकेर (सुमन थापा दिदीसँग) घर जाने क्रममा थिए । चिप्लेढुंगाबाट छोरेपाटन जान बसमा चढेँ । केहि समयपछि फिल्मी शैलीमा बस अगाडि दुई जना प्रहरी सवार मोटरसाइकल रोकियो..

पुरा पढ्नुहोस् »

कास्कीमा हँसियाले हान्दा १ जना घाईते १४ श्रावण २०७५, सोमबार १३:१३

पोखरा, साउन १४ । कास्कीको मादी गाउँपालिका १२ हाँडीखोलामा हँसियाले हान्दा एक जना घाईते भएका छन् । ६९ बर्षिय मीनबहादुर भुजेल र ६० बर्षिय रुमबहादुर क्षेत्री बीच जग्गाको बिषयमा विवाद हुँदा एकअर्कालाई प्रहार गरेका हुन् । घटनामा क्षेत्री घाईते छन्..

पुरा पढ्नुहोस् »

तनहूँमा माईक्रो र कन्टेनर ठोकिँदा एकजनाको मृत्यु १४ श्रावण २०७५, सोमबार १२:५९

पोखरा, साउन १४ । तनहूँको छिर्कनेमा माईक्रोबस र कन्टेर आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । १५ जना घाईते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गएको बा२ख १८३८ नम्बरको माईक्रोबस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ११२४ नम्बरको कन्टेनर ठोकिएका हुन्..

पुरा पढ्नुहोस् »

अचम्म ! सुन चोरेर निलेपछि प्रहरीले दिशाबाट निकाल्यो तीनदिनपछि सिक्री १४ श्रावण २०७५, सोमबार १२:४२

विराटनगर, साउन १४ । कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएका इटहरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री दिसा गरेका छन् । तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका उनले एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखरामा श्रीमानले गैंचीले हानेर श्रीमतिको हत्या गरे १४ श्रावण २०७५, सोमबार ११:५५

पोखरा, साउन १४ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोक नजिकै हाउजिङमा श्रीमानले गैंचीले हानेर श्रीमतिको हत्या गरेका छन् । पोखरा २७ का ६३ बर्षिय कमल कुमालले गैंचीले श्रीमती ५५ बर्षिय सुन्तली कुमाललाई प्रहार गर्दा मृत्यु भएको कास्कीका प्रहरी..

पुरा पढ्नुहोस् »

पिएन क्याम्पस रोडबाट लागु औषधसहित युवति पक्राउ १४ श्रावण २०७५, सोमबार ०४:१२

पोखरा, साउन १४ । पोखरा पिएन क्याम्पस रोडबाट लागुऔषध सहित १ युवती पक्राउ परेकी छन् । पोखरा महानगरपालिका–१ कसेरी घर भई क्याम्पस रोडमा डेरा गरि बस्ने २३ बर्षीया रेनु तामाङ ७१ थान लागुऔषध सहित पक्राउ परेकी प्रहरीले जनाएको छ । तामाङलाई आइतबार दिउसो..

पुरा पढ्नुहोस् »

पोखराको चोर साँगुबाट मानिस हामफालेको आशंका, ढुंगाना बेपत्ता १३ श्रावण २०७५, आईतवार ०९:३८

पोखरा, साउन १३ । पोखराको चोर साँगुबाट मानीस हामफालेको आशंका गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ नयाँबजारका ३५ वर्षिय फडिन्द्र ढ्ङ्गाना घरबाट सम्पर्क बिहिन भएको र उनले प्रयोग गर्ने को २३ प ५७६८ नम्बबरको स्कुटर चोरसाँगुमा भेटिएकाले..

पुरा पढ्नुहोस् »

पोखरामा बाबुको किरिया गर्न छोरीलाई रोक (पढ्नुस् पूरै) १३ श्रावण २०७५, आईतवार ०९:२२

पोखरा, साउन १३ । पोखरामा छोरीले बाबुको किरिया गर्न खोज्दा रोकिएको छ । पोखरा ६ लेकसाइडका मधु सुवेदीको शुक्रबार राती कार दुर्घटनामा मृत्यु भएको थियो । उनको शनिबार दाहसंस्कार गरियो । छोरी ममता सुवेदीले उनलाई दागबत्ति दिईन् । तर किरिया बस्न भने..

पुरा पढ्नुहोस् »

त्रिशुलीमा कार खस्दा पोखराका पर्यटन व्यवसायी सुबेदीको मृत्यु ११ श्रावण २०७५, शुक्रबार १६:०८

पोखरा, साउन ११ । शुक्रबार पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरीमा भएको दुर्घटनामा परि पोखराका एक जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका–६ जहरेखेतबाट त्रिशुली नदीमा कार खस्दा पोखराका पर्यटन व्यवसायी मधुकर..

पुरा पढ्नुहोस् »