समाज


पर्यटकीय गाउँ घलेलमा ल्होसार उत्सव ११ पुष २०७४, मंगलवार १२:४७

पोखरा, पुस ११ । कास्कीको उत्तरी गाउँ घलेलमा ल्होसार उत्सव हुँदैछ । माछापुच्छ्रे गाउँपालिका ८ र ९ मा रहेको बौद्ध सिर्जना युवा क्लवले ल्होसार उत्सव गर्न लागेको हो । १९ औं संस्करणको महोत्सव पुसको १५ देखि २१ गते सम्म चल्नेछ । महोत्सव अवधिभर खेलकुद..

पुरा पढ्नुहोस् »

भोली सार्वजनिक बिदा ९ पुष २०७४, आईतवार १२:४२

काठमाण्डौं, पुस ९ । इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसको उपलक्ष्यमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । एक महिनाअघिको मन्त्रीपरिषद्को निर्णयअनुसार बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ । एक महिनाअघि सरकारले क्रिसमस, तथा..

पुरा पढ्नुहोस् »

भाचोक दुर्घटना–मृतकलाई अस्पतालमै श्रद्धाञ्जली

पोखरा, पुस ९ । शुक्रबार साँझ कास्कीको मादी गाउँपालिका स्थित वडा नम्बर १० भाचोकको गहतेबारीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएकी पदमकुमारी नेपालीलाई नेपाली काँग्रेसले आईतबार गण्डकी अस्पतालमै श्रद्धाञ्जली दिएको छ । नेपालीको पोष्टमार्टम पछि..

पुरा पढ्नुहोस् »

पोखराको पुरुञ्चौरमा टिप्परको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु

पोखरा, पुस ९ । पोखरा लेखनाथ महानगरपालिका १९ पुरुञ्चौरको पाल्लेमा टिपरले ठक्कर दिदाँ मोटर साइकलमा सवार स्कुले विद्यार्थीको मृत्यु भएको छ । भुर्जुङखोलाबाट पोखराका लागि छुटेको ग ५ प ५०७५ मोटर साइकललाई विपरित दिशातर्फ गुडिरहेको ना ६ ख ९००५..

पुरा पढ्नुहोस् »

भाचोक दुर्घटना–पीडित पक्ष र पृथ्वी समिति बीच सहमति (के सहमति भयो)

पोखरा, पुस ९ । शुक्रबार साँझ मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा भएको बस दुर्घटनाका पीडित र पृथ्वी राजमार्ग बस सञ्चालक समिति बीच सहमति भएको छ । आईतबार भएको द्धिपक्षीय बैठकमा ५ बुँदे सहमति भएको हो । दुर्घटनामा घाईतेको उपचारमा कुनै पनि..

पुरा पढ्नुहोस् »

चिप्ली तमू समाजमा ल्होसारको शुभकामना

पोखरा, पुस ९ । साविक सिल्दुजुरे गाविसको चिप्ली घर भई पोखरा बसोबास गर्दै आएका गुरुङ समुदायले ल्होसारको शुभकामना आदानप्रदान गरेका छन् । शनिवार विशेष कार्यक्रम गरी शुभकामना साटासाट गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि कास्की क्षेत्र नम्बर २..

पुरा पढ्नुहोस् »

विपन्न विद्यार्थीलाई सघाउन चिया र पानीपुरी बेच्दै ब्राह्मण समूह ८ पुष २०७४, शनिबार ०३:०५

पोखरा, पुस ८ । विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले पोखरामा ब्राह्मण समूहले चिया पानीपुरी र चटपट बेच्ने कार्यक्रम गरेको छ । पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर पहिलो बार्षिकोत्सव मनाउँदै चिया, पानीपुरी र चटपट बेच्न लागेको हो ।..

पुरा पढ्नुहोस् »

कास्कीमा बस दुर्घटना, निर्वाचित वडा सदस्यको मृत्यु ७ पुष २०७४, शुक्रबार १३:५२

पोखरा, पुस ७ । कास्कीको मादी गाउँपालिका वडा नम्बर १० भाचोकमा गाडी दुर्घटना हुँदा भर्खरै निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । पोखराबाट भाचोकका लागि छुटेको बस गन्तब्य नजिकै भाचोकको गहतबारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मादी गाउँपालिका..

पुरा पढ्नुहोस् »

मन्त्री बन्ने सपना देखेका सिलवाल बिरुद्ध कीर्ते मुद्दा दर्ता, सांसदबाट स्वतःनिलम्बन ६ पुष २०७४, बिहीबार १०:५०

काठमाडौं, पस ६ । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवम पूर्व डिआईजी नवराज सिलवाल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका छन् । डिआइजीको..

पुरा पढ्नुहोस् »

लेखनाथमा लागू औषध सचेतना र्याली

पोखरा, पुस ६ । लेखनाथमा लागु औषध विरुद्धको सचेतना र्याली निकालिएको छ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा स्थानिय सामाजिक संघ संस्थाहरुको सहकार्यमा र्याली निकालिएको हो । कास्की जिल्लामा संचालित लागु..

पुरा पढ्नुहोस् »