समाज


एउटै वडाका ४० वृद्धवृद्धा सम्मानीत १२ माघ २०७४, शुक्रबार १४:१६

शान्ता कमली बेंशीशहर, माघ १२ । बेंशीशहर नगरपालिका वडा नं. २ ले वडाभित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले विहीबार कार्यक्रमको आयोजना गरि वडाका ४० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडाका ८४ वर्षदेखि ९७ वर्षसम्मका ४० जना..

पुरा पढ्नुहोस् »

लमजुङमा तामाङ सांस्कृतिक उत्सव हुँदै

शान्ता कमली बेंशीशहर, माघ १२ । सोनाम ल्होसारको अवसरमा लमजुङमा बृहत तामाङ सांस्कृतिक उत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समिति लमजुङले २८५४ औँसोनाम ल्होसारको अवसरमा माघ २७ गते बृहत सांस्कृतिक उत्सव आयोजना गर्न लागेको हो ।..

पुरा पढ्नुहोस् »

कास्कीबाट थपिएका शहीदको इतिहास यस्तो छ (पढ्नुस् विस्तृतमा)

प्रकाश ढकाल पोखरा, माघ १२ । कास्कीबाट ९ जना शहीद थपिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा बिहिबारको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई शहीद घोषणा गरेको हो । तत्कालीन सशस्त्र द्धन्द्धका बेला माओबादीबाट..

पुरा पढ्नुहोस् »

कास्कीबाट ८ शहीद थपिए (को–को परे ?) ११ माघ २०७४, बिहीबार १४:३३

प्रकाश ढकाल पोखरा, माघ ११ । कास्कीबाट ७ जना शहीदको सूचीमा सूचीकृत भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा बिहिबारको मन्त्रीपरिषद् बैठकले शहीद घोषणा गरेको हो । साविक सल्यान गाविसका कृष्णबहादुर गुरुङ,..

पुरा पढ्नुहोस् »

यस्तो पो भाग्य ! मृगौला रोगी सन्दिपलाई कार उपहार

पोखरा, माघ ११ । मृगौलामा पत्थरी भएर उपचार गर्न अघिल्लो साता पोखरा आएका पर्वत कुश्माका सन्दिप पौडेललाई भाग्यले साथ दियो । सानै उमेरमा स्वास्थ्यले ठगेपनि उनको भाग्य बलियो निस्कियो । पोखरा औद्योगिक ब्यापार मेलामा ४० रुपैयाँको टिकटले उनी लखपति..

पुरा पढ्नुहोस् »

नेपाली भूमी एक इन्च पनि भारतलाई छोड्दिन–देउवा

काठमाण्डौं, माघ ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक इन्च नेपाली भूमी भारतलाई नछोड्ने बताएका छन् । पर्साको छपकैयामा सीमा मिचिएको बारे ध्यानाककर्षण गराउन पुगेको विद्यार्थीहरुको टोलीहरुलाई प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् ।..

पुरा पढ्नुहोस् »

पशुपतिमा गाँजा किनबेच गर्न नपाईने

काठमाण्डौं, माघ ११ । धर्मको नाममा पशुपतिनाथ मन्दिर परिसरभित्र गाँजाको व्यापार बढेपछि पशुपति विकास कोष र प्रहरीले पूर्णरुपमा निषेध सुरु गरेको छ । पशुपतिलाई गाँजा निधेषित क्षेत्र घोषणा गर्न लागिएको छ । केही सातायता प्रहरीले पशुपति क्षेत्रमा..

पुरा पढ्नुहोस् »

तनहुँमा दुर्घटना, पोखराका युवकको मृत्यु १० माघ २०७४, बुधबार १६:४०

तनहूँ, माघ १० । तनहुँको ब्यास नगरपालिका १२ घासिकुवामा ट्रकमा मोटरसाईकल ठक्कर ठोक्किदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कास्कीको पोखरा लेखनाथ महानगरपालिका–६ बस्ने ३० वर्षिय बिबेक अधिकारी छन् । दुर्घटनामा परि गम्भिर घाईते..

पुरा पढ्नुहोस् »

भूकम्पपीडितलाई १ लाख अनुदान बढाउने सरकारको निर्णय (बनेका घरको के हुन्छ ?)

पोखरा, माघ १० । सरकारले भूकम्पपीडितलाई घर बनाउन थप एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले थप एक लाख दिने निर्णय गरेको हो । यसअघि सरकारले ३ लाख दिने निर्णय गरेको थियो । कुनै अध्ययन र माग बिना नै सरकारले सस्तो..

पुरा पढ्नुहोस् »

वेश्यालय चलाउने वडाध्यक्ष सर्वोच्च पुगे

काठमाडौं, माघ १० । गाउँका २ सयभन्दा धेरै चेलीलाई भारतका वेश्यालयमा लगेर बिक्री गरेका नुवाकोटका वडाध्यक्ष सुनबहादुर तामाङ सर्वोच्च अदालत पुगेका छन् । चेलिबेटी बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा छोडे पनि केन्द्रीय अनुसन्धान..

पुरा पढ्नुहोस् »