समाज


पीपललाई राष्ट्रिय वृक्ष घोषणा गर्न पोखरेलीको माग २३ श्रावण २०७५, बुधबार ०१:०६

पोखरा, साउन २३ । पोखरा महानगरले निरन्तर चौतारी फडानी गर्न थालेपछि पोखराका अगुवाहरु यसलाई रोक्न एकजुट भएका छन् । पछिल्लो समय महानगरले सडक विस्तार र विभिन्न आयोजनाका नाममा रुख काटिरहेको छ । पोखरामा शनिबार अन्तरक्रिया गर्दै उनीहरुले महानगरले..

पुरा पढ्नुहोस् »

क्यानडा पठाउँछु भन्दै लाखौ कुम्ल्याएर दलाल फरार २२ श्रावण २०७५, मंगलवार १७:०६

पोखरा, साउन २२ । सामान्य जीवनयापन बिताईरहेका नेपालीहरुको ड्रिम कन्ट्रि भनेकै अमेरिका, बेलायत, हङकङ, सिङ्गापुर, अष्ट्रेलिया तथा क्यानडा जस्ता विकसित मुलुक नै हुन् । नेपाल सरकारले स्वदेशमै समयापेक्ष रोजगारीको सिर्जना गर्न नसक्नुको कारण युवाहरु..

पुरा पढ्नुहोस् »

होसियार ! पोखराबाट २ दिनमै ९ वटा बाईक हरायो २२ श्रावण २०७५, मंगलवार १६:५९

पोखरा, साउन २२ । पोखराबाट २ दिनमै ९ वटा मोटरसाईकल हराएको छ । तर प्रहरीमा भने ५ वटाको मात्रै उजुरी परेको छ । आइतबार ७ र सोमबार २ गरी ९ वटा मोटरसाईकल विभिन्न ठाउँबाट हराएको ला ग्राण्डी कलेजका विद्यार्थी दिनेश रेग्मीले बताए । स्याङ्जा आँधीखोला..

पुरा पढ्नुहोस् »

मृतकको पेट काटिएपछि घटनाको छानवीन गर्न माग २२ श्रावण २०७५, मंगलवार १३:०६

पोखरा, साउन २२ । गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँका ५२ वर्षीय भीमकुमार गुरुङको २ साता मृत्यु भयो । उनलाई बोक्सी लागेर मारेको आरोप लगाउँदै छिमेकीलाई सामाजिक बहिष्कार गरे । बोक्सीले पेटमा भ्यागुता, सर्प हालिदिएको भन्दै उनीहरुले शव समेत..

पुरा पढ्नुहोस् »

पोखराको रेष्टुरेण्टबाट लागु औषध सहित १ पक्राउ २२ श्रावण २०७५, मंगलवार १२:४८

पोखरा, साउन २२ । पोखराको पृथ्वीचोक स्थित दीप मम रेष्टुरेण्टबाट लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ । कपिलबस्तुका १९ बर्षिय शेषकान्त थारुलाई पक्राउ गरिएको हो । रेष्टुरेष्टमा बसिरहेको अवस्थामा शंका लागेपछि चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ..

पुरा पढ्नुहोस् »

कास्कीको अन्नपूर्ण गाउँपालिकामा हेलिकोप्टर ल्याण्ड गरे कारबाही ! २२ श्रावण २०७५, मंगलवार ०३:३५

पोखरा, साउन २२ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र हेलिकोप्टर ल्याण्ड गर्न निषेध गरेको छ । गाउँसभाबाटै निर्णय गरेर हेलिकोप्टरलाई निषेध गरिएको हो । विशेष गरी अन्नपूर्ण बेसक्याम्पमा जथाभावी हेलिकोप्टर लैजाने र त्यसले..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालक आन्दोलित २१ श्रावण २०७५, सोमबार १५:११

पोखरा, साउन २१ । गण्डकी प्रदेशमा कार्यरत सामाजिक परिचालकहरु आन्दोलित भएका छन् । उनीहरुको असार मसान्तपछि म्याद सकिएको छ । तत्काल पुनर्वहालीको माग गर्दै उनीहरुले माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने बताएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन..

पुरा पढ्नुहोस् »

झारफुक गर्ने बहानामा धामीले गरे बलात्कार ! २१ श्रावण २०७५, सोमबार १२:५७

घोराही, साउन २१ । दाङको घोराही उपमहानगरपालिकामा बलात्कार अभियोगमा एकजना धामी पक्राउ परेका छन् । झारफुक गर्ने बाहानामा बलात्कार गरेको अभियोगमा एकजना धामिलाई प्रहरीले पक्राउ गरेको हो । आफूलाई धामी बताउँदै आएका घोराही उपमहानगरपालिका–१६..

पुरा पढ्नुहोस् »

गोरखामा लास काटेको घटना–दोषीलाई पक्रन गएको पुलिस रित्तै फर्कियो २१ श्रावण २०७५, सोमबार १२:४४

गोरखा, साउन २१ । गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँमा शव चिर्नेलाई पक्राउ गर्न आइतबार गएको प्रहरीको थप बल पनि फिर्ता भएको छ । पीडित पक्षले किटानी उजुरी गरेका रोशन गुरुङ लगायतलाई लिन गएका २९ जनाको टोली आइतबार बिहान रित्तै फर्किएको त्यहाँका..

पुरा पढ्नुहोस् »

पोखरामा लडेर भ्यान चालकको मृत्यु २१ श्रावण २०७५, सोमबार १२:२९

पोखरा, साउन २१ । पोखराको वडा नम्बर ५ विकासमार्गमा एकजनाको लडेर मृत्यु भएको छ । ग १ ज २६४६ नम्बरको भेन चालकको अचानक लडेर मृत्यु भएको हो । बगालेटोलका ३७ बर्षिय ज्ञानेन्द्रबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । लडेको खवर पाउने वित्तिकै..

पुरा पढ्नुहोस् »