समाज


फेवातालमा मृत भेटिए डा. कुवँर २६ श्रावण २०७५, शनिबार १२:०२

पोखरा, २६ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिका १ घर भई पोखरा ८ रत्नचोक बस्दै आएका डा. जहेन्द्र कुँवर मृत भेटिएका छन् । कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङका अनुसार उनको शव विहान ७ बजे फेवातालमा भेटिएको हो । पोखरा ६ केदारेश्वर मन्दिरको..

पुरा पढ्नुहोस् »

अव खोलामा लाश जल्दैनन, ब्यवस्थित बन्दैछ मर्दीमा शवदहन स्थल २६ श्रावण २०७५, शनिबार ११:४२

पोखरा, साउन २६ । पोखराको खानेपानीसँग जोडिने विगतदेखिकै एउटा समस्या छ–‘लाश धोएको पानी’ । पोखराका अधिकांश उपभोक्ताले मर्दीको खानेपानी मुहानबाट ल्याईएको पानी प्रयोग गर्छन् । जहाँ खानेपानीको मुहान नजिकै दिनहुँजसो लाश पोलिन्छन् । त्यही पानी..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालको बाँधबाट बगेर एकजना बेपत्ता २६ श्रावण २०७५, शनिबार ०५:०४

पोखरा, साउन २६ । फेवातालबाट पातालेछाँगो जाने खोलामा बगेर एक युवक ४ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा म्याग्दी जिल्ला मङ्गला गाउँपालिका बरन्जा घर भई हाल पोखरा २९ ठुलोखोर बस्ने वर्ष २४ को विकास भुसाल रहेका छन् । उनी चार दिन देखी बेपत्ता..

पुरा पढ्नुहोस् »

जारको पानी पिउँदा होसियार ! पोखराका २ कम्पनीका पानीमा कोलिफर्म भेटियो २४ श्रावण २०७५, बिहीबार १२:३१

पोखरा, साउन २४ । पोखरामा थप दुईवटा कम्पनीको पानीमा कोलिफर्म भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनपछि दुईवटा उद्योगको पानी पिउन योग्य नरहेको भेटिएको हो । अन्नपूर्ण वाटर उद्योगबाट उत्पादन हुने अन्ना र धिताल नेचुरल वाटर..

पुरा पढ्नुहोस् »

ठुलो मात्रामा लागुऔषध सहित पोखराबाट तीन जना पक्राउ २४ श्रावण २०७५, बिहीबार १२:०२

पोखरा, साउन २४ । प्रहरी कार्यालय बैदाम र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले ठेलो मात्रामा लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपाकिाल ९ पृथ्वीचोकबाट पोखरा १ बगरका राजिब गुरुङ, दुतमान गुरुङ र कपिलवस्तु..

पुरा पढ्नुहोस् »

सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेलाई क्षतिपूर्ति रकम बढाइँदै २४ श्रावण २०७५, बिहीबार ०४:०६

काठमाण्डौं, साउन २४ । सरकारले सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेको लागि क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । हाल सवारी दुर्घटनामा मृत्यु हुनेको ५ लाख र घाइतेको अवस्थाअनुसार अधिकतम ३ लाखसम्म बीमामार्फत क्षतिपूर्ति हुने व्यवस्था छ । बीमा..

पुरा पढ्नुहोस् »

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म (कोको छन् ?) २४ श्रावण २०७५, बिहीबार ०३:४६

काठमाण्डौं, साउन २४ । मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर, अहिले पनि उनीहरुको नाम अदालतको..

पुरा पढ्नुहोस् »

चार वर्षमा साढे ४ हजार महिला बलात्कृत ! २४ श्रावण २०७५, बिहीबार ०३:३३

काठमाण्डौं, साउन २४ । नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु २४ श्रावण २०७५, बिहीबार ०३:१७

पोखरा, साउन २४ । पोखराका लेकसाइडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ६ जरेबर स्थित बिजुलीको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने ३० बर्षिय शम्शेर परियार करेण्ट लागेको मृत्यु भएको छ । करेण्ट लागरे..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा करेन्ट लागेर एक घाईते २३ श्रावण २०७५, बुधबार ११:५२

पोखरा, साउन २३ । पोखराको लेकसाइडमा करेन्ट लागेर एक जना घाईते भएका छन् । पोखरा महानगरपालिका ६ जरेबर स्थित बिजुलीको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने ३० बर्षिय शम्शेर परियारलाई करेण्ट लागेको हो । करेण्ट लागरे घाईते..

पुरा पढ्नुहोस् »