समाज


नवराज सिलवाल अझै फरार (यस्तो छ प्रहरीको रिपोर्ट) २६ पुष २०७४, बुधबार १५:५३

काठमाण्डौं, पुस २६ । कार्यसम्पादन मूल्याङकनसम्बन्धि गोप्य सरकारी कागजपत्र कीर्ते गरेको आरोप झेलिरहेका एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरी असफल भएको छ । उनलाई पक्राउ गरी उपस्थित गराउन महानगरीय प्रहरी परिसर..

पुरा पढ्नुहोस् »

मानहानी काण्ड–गोविन्द केसी छुटे, उल्टै फसे प्रधानन्यायधिस

काठमाण्डौं, पुस २६ । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई वकिलको जिम्मामा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले यो आदेश दिएको हो । सर्वोच्चको आदेशमा..

पुरा पढ्नुहोस् »

बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा आर्मीका मेजर पक्राउ

काठमाडौं, पुस २६ । एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) पक्राउ परेका छन् । मेजर प्रभवविक्रम शाहलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो । बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन..

पुरा पढ्नुहोस् »

‘कोसेली’ लिएर कास्कीकोटमा राजीव २५ पुष २०७४, मंगलवार १४:५४

पोखरा, पुस २५ । ‘चुनावका बेला जनतासँग भलाकुसारी हुँदा धेरै सहयोगका बाचा गरेको थिएँ । वहाँहरुले विस्वास गरिदिनुभयो । मैले जनताको मन र मत दुवै जितें । अहिलेसम्म मेरो जिम्मेवारी जनताको हातमा थियो, अव वहाँहरुको जिम्मेवारी मेरो काँधमा सरेको छ ।’..

पुरा पढ्नुहोस् »

डा. केसी आजपनि प्रहरी हिरासतमै, बहस बुधबार

काठमाण्डौं, पुस २५ । अवहेलना मुद्धामा पक्राउ परेका डा. गोविन्द केसी आजपनि प्रहरी हिरासतमै राखिने छ । मंगलबार (आज) का लागि राखिएको बहस सरेपछि उनलाई हिरासत मुक्त नगरिएको हो । सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा..

पुरा पढ्नुहोस् »

श्रीमती खोज्न पत्रकार गुहारे गिरानन्दले २४ पुष २०७४, सोमबार १५:३८

विराटनगर, पुस २४ । बूढीगंगा गाउँपालिका–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिइ पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए । एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकलाई सकस २३ पुष २०७४, आईतवार १२:३९

प्रकाश ढकाल पोखरा, पुस २३ । कास्की ढिकुरपोखरीकी संगीता भण्डारी ६ बर्षअघि साविक ढिकुरपोखरी गाविसकै सामाजिक परिचालकमा नियुक्त भईन् । २०६८ सालमा पहिलो पटक सरकारले सामाजिक परिचालकको ब्यवस्था गर्दाताका नै उनले प्रतिश्पर्धा गरेर जागिर खाएकी हुन्..

पुरा पढ्नुहोस् »

रामघाट महिला समूहमा अनिताको निरन्तरता

पोखरा, पुस २३ । पोखराको रामघाट स्थित रामघाट महिला समूहमा पुनः अनिता तिमिल्सीना निर्वाचित भएकी छिन् । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म स्थल अर्घौ अर्चलेमा शनिवार सम्पन्न ८ औं साधारणसभा तथा ५ औं अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा १५ सदस्यीय..

पुरा पढ्नुहोस् »

देशभर चिसो बढ्यो, अझै केहिदिन चिसो स्थिर रहने

हेटौँडा, पुस २३ गते । पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएकाले देशभर चिसो बढेको छ । चिसोले देशभरकै जनजिबन प्रभाबित बनाएको छ । मानिसहरुलाई बाहिर हिंडडुल गर्न समेत समस्या भएको छ । चिसोले बिशेषगरि बालबालिका,..

पुरा पढ्नुहोस् »

स्याङ्जाली तमुको ल्होसार शुभकामना तथा बधाई

पोखरा,  पुस २२ । पोखरा बस्दैआएका स्याङ्जाली तमुहरुले खि ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम गरेका छन्। कार्यक्रममा पूर्व मन्त्री तथा सांसद देवप्रसाद गुरुङले गुरुङ जातिको उत्थानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता..

पुरा पढ्नुहोस् »