समाज


चोरेर भाग्दा भीरबाट लडेर एकजनाको मृत्यु १९ श्रावण २०७५, शनिबार ०३:१५

पोखरा, साउन १९ । चोरेर भाग्दा भिरबाट लडी लमजुङमा एक जनाको मृत्यु भएको छ । शुक्रबार जिऊसो साढे २ बजे लमजुङ क्वहोलासोथार ९ छापा बस्ने मरिचमान गुरुङको पसलमा ४ जना मानिसहरू आई पैसा राख्ने सानो बाक्सा चोरी गरी भाग्ने क्रममा खसेर एक जनाको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

पोखराको मालेपाटनमा दुई मोटरसाइकल ठोकियो १८ श्रावण २०७५, शुक्रबार १३:२६

पोखरा, साउन १८ । पोखरा ५ मालेपाटन स्थित कालिका गण अगाडी दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । ग १४ प ५२१ नम्बरको मोटरसाईकल र ध १ प ७००८ नम्बरको मोटरसाईकल ठक्कर खादा दुई जना घाइते भएका हुन् । दुर्घटनामा परि पोखरा १४ चाउथे बस्ने वर्ष १७ को इन्द्र..

पुरा पढ्नुहोस् »

पोखरामा चितुवाको छाला सहित ३ जना पक्राउ १८ श्रावण २०७५, शुक्रबार १३:१८

पोखरा, साउन १८ । पोखराबाट प्रहरी र वन कार्यालयका कर्मचारीले चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो गण्डकी प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समुह र जिल्ला वन कार्यालय कास्कीको टोलीले..

पुरा पढ्नुहोस् »

काम नगर्ने २१ ठेकेदारलाई महानगरको कारबाही १७ श्रावण २०७५, बिहीबार १५:५६

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाले १५ ठेकेदार कम्पनीलाई एकैदिन कारबाही गरेको छ । आर्थिक बर्ष २०७४ ०७५ मा टेण्डर लिएर पनि काम नगरेका ठेकेदारलाई महानगरले कारबाही स्वरुप जरिवाना लिईएको हो । महानगरले सञ्चालन गरेका कनेक्टिङ रोडका लागि टेण्डर..

पुरा पढ्नुहोस् »

पोखरामा जुवा खेल्दै गरेका ४ जना पक्राउ, डेढ लाख बरामद १७ श्रावण २०७५, बिहीबार १३:३८

पोखरा, साउन १७ । कास्की प्रहरीले पोखरा महानगरपालिका बडा नम्बर १६ वाटुलेचौर डाडाकोथोकबाट चार जनालाई जुवा खेल्दै गर्दा पक्राउ गरेको छ । डाडाकोथोकका ईमानसिंह पुनको जुवा तास खेलि खेलाईरहेका छन् भने गोप्य सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

पोखराबाट ठूलो मात्रामा लागू औषध सहित समातिए सुनिल १६ श्रावण २०७५, बुधबार १६:०३

पोखरा, साउन १६ । ठूलो मात्रामा लागू औषध सहित पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा १७ विरौटा स्थित विशेष सुराकीको आधारमा धादिङ बैरेनी ८ घर भई पोखरा नयाँ बजार बस्दै आएका सुनिल काराखेतीलाई पक्राउ गरिएको हो । उनलाई ग ५ प ५९४३ नम्बरको स्कुटर सहित..

पुरा पढ्नुहोस् »

पोखरा–काठमाण्डौं रात्री बसमा ट्वाईलेट सहित उच्च सुविधा १६ श्रावण २०७५, बुधबार ०३:२५

पोखरा, साउन १५ । ड्रिमवे टुर्स एण्ड ट्राभल्सले पोखरा काठमाण्डौ रात्री बस सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखराबाट विभिन्न गन्तव्यका लागि व्यवसायीहरुविच गुणस्तरीय बस सेवा सञ्चालनको होडबाजी चलिरहेका बेला ड्रिमवे टुर्स एण्ड ट्राभल्स पोखराले..

पुरा पढ्नुहोस् »

बस र ट्रक ठोकिँदा तनहुँमा ५ घाइते १५ श्रावण २०७५, मंगलवार १४:३८

पोखरा, साउन १५ । तनहूँको बेलभञ्ज्याङमा बस र ट्रक एकआपसमा ठोकिँदा ५ जना घाईते भएका छन् । बन्दिपुर गाउँपालिका १ बेलभञ्ज्याङमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख ३८३० नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख २९६३ नम्बरको ट्रक ठक्कर..

पुरा पढ्नुहोस् »

पोखरामा मिटर ब्याजले बाच्नै कठिन, सुसाइड नोट लेखेर ढुंगाना वेपत्ता १५ श्रावण २०७५, मंगलवार ०३:२५

पोखरा, साउन १५ । शनिबार देखी बेपत्ता भएका पोखराका एक व्यवसायीको आइतबार बिहान पोखरा चोर साँघुबाट सेती नदी पुल छेउमा स्कुर भेटियो । पोखरा सभागृह नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भए भने स्कुटर पुल छेउमा भेटिएको हो..

पुरा पढ्नुहोस् »

खाली हुँदै निर्मल निवास, थाइल्यान्ड जाँदै पूर्वराजा ज्ञानेन्द्र १५ श्रावण २०७५, मंगलवार ०३:०५

काठमाण्डौं, साउन १५ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जान लागेका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उनी थाइल्यान्ड जान लागेका हुन् । उनी जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार..

पुरा पढ्नुहोस् »