समाज


रुपा गाउँपालिकामा हलगोरुलाई हलो ९ आश्विन २०७४, सोमबार ०१:३०

पोखरा, असोज ९ । कास्कीको रुपा गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई हलो वितरण गर्ने भएको छ । आईतबार भएको पशु सेवा तर्फको कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले हलो वितरणका लागि गाउँपालिकाले चालू बर्षमा १ लाख ५० हजार विनियोजन..

पुरा पढ्नुहोस् »

पर्यटक भुलाउन गोरखा संग्राहलयमा ग्यालरी ८ आश्विन २०७४, आईतवार १२:१९

गोखरा, असोज ८ । पर्यटकिय एवं ऐतिहासिक महत्व बोकेको गोरखा संग्राहलयमा गोरखाका चिनारीहरु थप गरिएको छ । पर्यटकलाई संग्राहलयमा डुलाउने र केही बेर भएपनि भुल्ने बनाउन गोरखा संग्राहलयमा नयाँ ग्यालरी स्थापना गरिएको हो । जनजातीका साथै गोरखा सम्वन्धी..

पुरा पढ्नुहोस् »

धेरै भाडा असुले प्रहरी फन्दामा

पोखरा, असोज ८ । सिर्जना चोकमा अन्डाको कारोबार गर्ने कमोद चौधरी शनिबार पृथ्वी राजमार्गको टिकट काउन्टरमा टिकट काट्ने लाइनमा थिए । २ छोरा छोरी, श्रीमती र छिमेकी अरु २ जनासहित उनी फूलपातीको दिन काँकडभिट्टा जाँदैछन् ।त्यसैका लागि टिकट लिन उनी लाइनमा..

पुरा पढ्नुहोस् »

पीडा भुलेर परम्परा जोगाउँदै बारपाकी

गोरखा, असोज ८ । बिनासकारी भूकम्पको इपिसेन्टर (केन्द्रबिन्दु) हो बारपाक । २८ महिना अघि आएको भूकम्पले १४ भन्दा बढी जिल्ला तहसनहस भयो । बारपाक त झनै थिलथिलो बन्यो । अहिले सम्म सरकारले पुनः निर्माणलाई चुस्त बनाउन सकेको छैन । बारपाकमा ढलेका अधिकांश..

पुरा पढ्नुहोस् »

बोलेरो दुर्घटनामा एकको मृत्यु

गुल्मी, असोज ८ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् । गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जिप रेसुङ्गा नगरपालिका–१३..

पुरा पढ्नुहोस् »

दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, असोज ८ । दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार पूण्य पौडेललाई अर्पण गरिएको छ । शनिबार बिशेष कार्यक्रम बीच उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले पुरस्कार अर्पण गरे । प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखेका..

पुरा पढ्नुहोस् »

पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउने पक्राउ ७ आश्विन २०७४, शनिबार १५:१३

पोखरा, असोज ७ । सरकारले संशोधन गरेको नवौं शिक्षा ऐन विधेयकको बिरोधमा बिद्यार्थीहरुले पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउका छन् । कालो झण्डा देखाउने ९ जनालाई प्रहरीले शनिबार नियन्त्रण लिई साँझ छोडेको थियो । पोखरा लेखनाथ महानगरपालिका..

पुरा पढ्नुहोस् »

राजा छान्न लिगलिगे दौड

पोखरा, असोज ७ । लिगलिगे दौडको आठौं संस्करण असोज ९ गते हुँदैछ । गोरखाको चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको करिब १४ किलोमिटर दुरीमा हुने दौड प्रतियोगिताको तयरी पूरा भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको निरन्तरतासँगै पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

कास्कीमा यस्तो छ चाडपर्व सुरक्षा योजना

पोखरा, असोज ७ । नेपाली समुदायमा एकपछि अर्को गरि चाडपर्व भित्रिरहेको छ । महान् चाडको रुपमा मनाईने दशैं र तिहार अन्य पर्वभन्दा बढी संबेदनशिल र असुरक्षित हुन्छ । यो बेला अन्य समयभन्दा चोरी लुटपाट जस्ता आपराधिक घटना पनि बढ्ने गर्छ । यसैलाई मध्यनजर..

पुरा पढ्नुहोस् »

स्थानीय तहलाई ५ सय गाडी किन्दै सरकार ६ आश्विन २०७४, शुक्रबार ०५:३७

काठमाण्डौं, असोज ६ । स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको दबाबमा गरिएको यस्तो तयारीमा करोडौँ कमिसनको..

पुरा पढ्नुहोस् »