समाज


मुस्ताङमा टिपर दुर्घटना, १९ जनाको मृत्यु २२ असार २०७५, शुक्रबार १२:०३

पोखरा, असार २२ । मुस्ताङमा टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना अझै घाईते छ । मुस्ताङ प्रहरीका डिएसपी महेन्द्र खड्काका अनुसार बा २ ख २२१९ नम्बरको टिपर सडकबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा कालिगण्डकी सडकमा काम गर्ने मजदुरको..

पुरा पढ्नुहोस् »

गण्डकी नाम राखेपछि बिजयोत्सव मनाउन नेकपाको आग्रह, संघर्ष समितिको निर्णय स्वागत २२ असार २०७५, शुक्रबार ०६:४१

पोखरा, असार २२ । तमुवान–मगरात संघर्ष समितिले अर्थमन्त्री किरण गुरुङ सहित संस्कृतिविद् जगमान गुरुङलाई बहिष्कार गर्ने निर्णय गरेपछि अर्थमन्त्रीले निर्णयको स्वागत गरेका छन् । उनले जनजातिको पहिचान र सम्मानकै लागि गण्डकी नाम राखिएको..

पुरा पढ्नुहोस् »

सशस्त्रका ५ एआईजीले राजीनामा बुझाए २२ असार २०७५, शुक्रबार ०२:३७

काठमाण्डौं, असार २२ । सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् । राजीनामा दिने एआईजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी,..

पुरा पढ्नुहोस् »

तमुवान मगरात समितिको निर्णय–अर्थमन्त्रीलाई बहिष्कार, प्रदेश अनिश्चितकालीन बन्द २१ असार २०७५, बिहीबार १२:३८

पोखरा, असार २१ । पहिचान सहितको प्रदेश नामाकरणको माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले प्रदेशका अर्थमन्त्री किरण गुरुङ र संस्कृतिविद् जगमान गुरुङलाई सबै कार्यक्रममा बहिष्कार गर्ने निर्णय गरेको छ । विहिबार बैठक बसेर समितिले पहिचान..

पुरा पढ्नुहोस् »

प्यूजिओको शोरुम पोखरामा पहिलो पटक २० असार २०७५, बुधबार ०२:१७

पोखरा, असार २० । २ सय बर्ष पूरानो प्यूजिओ गाडी पोखरामा पहिलोपटक भित्रिएको छ । स्थापनाको २५ बर्ष पुगेको अवसरमा गण्डकी ट्रेड हाउसले पोखरामा प्यूजिओको गाडी शोरुम मंगलबारदेखि सुरु गरेको हो । प्रदेशका अर्थमन्त्री किरण गुरुङले शोरुम उद्घाटन गरे ।..

पुरा पढ्नुहोस् »

बेपत्ता पौडेलको खोजी तीब्र, क्यानोनिङको टोलि सेती खोंचमा १९ असार २०७५, मंगलवार ०३:०२

पोखरा, असार १९ । कास्की प्रहरीले बेपत्ता ओमराज पौडेलको खोजीलाई तीब्र पारेको छ । गत असारको ९ गते शनिवार विहानदेखी हराइरहेका पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख पौडेललाई खोज्न पोखरा क्यानोनिङको प्राविधीकहरुको टोलि खटाईएको थियो..

पुरा पढ्नुहोस् »

पौडेल घटनामा काँग्रेसले भन्यो–’प्रहरीको प्रतिवेदन र महानगरको गतिविधि आपत्तिजनक छ’ १७ असार २०७५, आईतवार १७:२६

पोखरा, असार १७ । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको घटना सँग जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रशासनसँग विभिन्न तीन बुँदे माग गरेको छ । काँग्रेसले आइतबार कास्कीका..

पुरा पढ्नुहोस् »

मेलमिलाप सम्बन्धी तालिम सकियो १७ असार २०७५, आईतवार ०३:०६

पोखरा, असार १७ । पोखरा वडा नम्बर ४ स्थित परोपकार सर्वेश्वर नारी समूहको आयोजनामा भएको मेलमिलाप सम्बन्धी उच्चस्तरीय तालिम समापन भएको छ । तीनदिनसम्म चलेको तालिममा मेलमिलाप सहित सकारात्मक सोंचका बिषयमा पनि सहजीकरण गरिएको थियो । तालिम समापन..

पुरा पढ्नुहोस् »

‘प्रहरीले दिएको पौडेलको रिपोर्ट कच्चा’ १६ असार २०७५, शनिबार १७:४८

पोखरा, असार १६ । अनुसन्धान नै पूरा नगरी प्रहरीले रिपोर्ट सार्वजनिक गर्नु कच्चापन भएको टिप्पणी हुन थालेका छन् । महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएकोमा खोजी र अनुसन्धान पूरा नहुँदै घटना सार्वजनिक गर्नु कच्चापना भएको टिप्पणी गरिएको हो..

पुरा पढ्नुहोस् »

भेटिएनन् बेपत्ता पौडेल, राजनीतिक विभेद गरेको काँग्रेसको आरोप १५ असार २०७५, शुक्रबार १२:२५

पोखरा, असार १५ । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको खोजी गर्न आग्रह गरेको छ । बेपत्ता भएको सातादिन बिति सक्दा पनि खोजी कार्यमा सार्थक परिणाम आउन नसक्नु दुःखद् विषय भएको भन्दै पोखरा महानगरपालिका, स्थानीय..

पुरा पढ्नुहोस् »