समाज


महानगरका पौडेल वेपत्ता ९ असार २०७५, शनिबार ०९:४२

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि वेपत्ता भएका छन् । शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएका उनी अहिले सम्म फेला परेका छैनन् । उनी वेपत्ता भएको खबर..

पुरा पढ्नुहोस् »

सामुदायिक सेवा केन्दक्रो सरसफाई तेस्रो सातामा ९ असार २०७५, शनिबार ०४:५४

हेमजा, असार ९ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा गरिएको सरसफाइ अभियान तेस्रो सातामा आइपुगेको छ । तेस्रो सातामा स्थानीय लामाचौतारादेखि तिबेतियनक्यामसम्मको भित्रीबाटो सरसफाई गरिएको छ । वडा अध्यक्ष शोभाकर..

पुरा पढ्नुहोस् »

उद्घोषण कला तालिम सकियो ८ असार २०७५, शुक्रबार ०९:०३

पोखरा, असार ८ । पोखरा लेखनाथमहान गरपालिका वडा नम्बर १० स्थित रंगशाला आमा समूहको आयोजनामा भएको उद्घोषण कला तथा नेतृत्व विकास सम्बन्धी ७ दिने तालिम सकिएको छ । महिलाहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले महागरको सहयोगमा तालिम आयोजना गरिएको हो..

पुरा पढ्नुहोस् »

आदिबासी जनजाती महिलाहरुलाई नेतृत्व बिकास तालिम ७ असार २०७५, बिहीबार ०५:०४

पोखरा, असार ७ । प्रदेश नं ४ का सांसद कुष्ण थापाले आदिबासी जनजाती महिलाहरु पनि अब राजिनितीमा आउनुपर्ने बताएका छन । राष्ट्रिय आदिबासी जनजाती महिला महासँघ जिल्ला समन्वय परिषद कास्कीद्धारा आयोजित पाचँ दिने नेतृत्व बिकास तालिममा बोल्दै थापाले..

पुरा पढ्नुहोस् »

कोत्रेदेखि मुग्लिनसम्म फर्निचर सेफ्टी राखिने ६ असार २०७५, बुधबार ०३:०१

पोखरा, असार ६ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि कोत्रेसम्म हुने सडक दुर्घटना न्यूनीकरण गर्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको छ । मुग्लिनदेखि कोत्रेसम्मको ७२ किमी सडकखण्डमा सवारी दुर्घटना रोक्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको..

पुरा पढ्नुहोस् »

भद्रकालीमार्ग(बाटो) मर्मत सम्भार समितिमा कुश्मराज आचार्य ४ असार २०७५, सोमबार १४:५६

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १२ स्थित भद्रकालीमार्ग(बाटो) मर्मत सम्भार समिति गठन भएको छ। हस्पिटलचोकदेखि ढिकालेथर हुदै श्री गणेश तथा भद्रकाली मन्दिीर गुठी चोकसम्मका उक्त बाटोका दायाँबायाँका जग्गाधनी, सरोकारवाला..

पुरा पढ्नुहोस् »

सिद्धबराह मन्दिरलाई गण्डकी फाउन्डेसनले सहयोग गर्ने ४ असार २०७५, सोमबार १४:५०

पोखरा, असार ४ । गण्डकी फाउन्डसन प्रालिले पोखरा २३ ठुलाखेतमा रहेको सिद्ध बराह तपोवन सन्यास आश्रम माझथुमलाई सहयोग गर्ने भएको छ । मन्दिर परिषद्मा भएको कार्यक्रममा प्रालिले मन्दिर मर्मतका लागि आवश्यक पर्ने रकम र संरक्षणमा सहयोग गर्ने..

पुरा पढ्नुहोस् »

लेखनाथ साना शहरी खानेपानीको १७ औं बार्षिकोत्सव ४ असार २०७५, सोमबार १४:३६

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानका लागि प्रयोग गरिने पानी मुहान देखि चुहानसम्म (धारा)शुद्ध र खानयोग्य हुनु पर्ने सुझाव दिएका छन् । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता सस्थाको १७ औं बार्षिक..

पुरा पढ्नुहोस् »

पृथ्वीचोकमा लायन्सको सहयोगमा सिसिटिभी ४ असार २०७५, सोमबार १४:३३

पोखरा, असार ४ । लायन्स क्लब अफ पोखरा हेल्पफुल हेन्ड्सले पृथ्वीचोकस्थित ट्राफिक कार्यालय नजिक २ वटा सिसिटिभी क्यामरा जडान गरेको छ । यातायातका साधन दुर्घटनाका न्युनीकरणमा सघाउने उद्देश्यले सिसिटिभी जडान गरिएको क्लबका अध्यक्ष मोहनमणि..

पुरा पढ्नुहोस् »

भद्रकाली दिदी बहिनी समूह नमुना कार्य गर्न सफल ४ असार २०७५, सोमबार १४:३१

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० मा रहेको भद्रकाली दिदिबहिनी समुहले पोखरा मै नमूना कार्य गर्न सफल भएको छ । “आफ्नो घरआँगन आफै सफा राखौ फोहर लाई मोहरमा परिणत गरौं“ भन्ने नाराका साथ महानगरको निति नियमानुसार वडा नं १० ले टोल टोलमा..

पुरा पढ्नुहोस् »